नयाँ वर्षमा दक्षिणकाली मन्दिर दर्शन गर्ने भक्तजनहरूको घुइँचो (तस्बिरहरू) काठमाडौँ । नयाँ वर्षको अवसरमा दक्षिणकाली मन्दिरमा नयाँ वर्ष मनाउन साथै दर्शन गर्न आएका दर्शनार्थीहरूको भिड । तस्बिरहरू : प्रदीपराज वन्त, रासस