४ वैशाख २०८३, शुक्रबार
17 April , 2026,Friday

राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भण्डारीले लिइन् शपथ

काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका लिएकी छन्। मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसँग शपथ लिएकी हुन्।


एमालेबाट राष्ट्रियसभा सदस्य भएकी भण्डारी सोमबार निर्विरोध उपाध्यक्षमा पदमा चयन भएकी हुन्। शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लसहितका विशिष्ट व्यक्तिहरूको सहभागिता थियो।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्