बाढीपीडितका लागि रेसिङ अटोमोबाइल्स र ढुंगेल एशोसिएसनको सहयोग
२० भदौ २०८३, शनिबारनेपाल रिकन्डिसन अटो व्यवसायी संघका केन्द्रीय अध्यक्ष प्रवीण लामिछाने र कानुनी सल्लाहकार रुद्रप्रसाद ढुंगेलले विपद् प्रभावित नागरिकको सहयोगका लागि उक्त रकम प्रदान गरेका हुन्।
बाढीपीडितका लागि व्यवसायी कार्कीले गरे सहयोग
२० भदौ २०८३, शनिबारकार्कीले आफ्नो व्यक्तिगत तर्फबाट प्रधानमन्त्री राहत कोषमा ५ लाख ५५ हजार ५५५ रुपैयाँ र नेपाल उद्योग वाणिज्य महासंघमार्फत १ लाख ११ हजार १११ रुपैयाँ गरी उक्त रकम सहयोग गरेका हुन्।
कलाकार टिका-लेखराज दम्पतीले गरे बाढी पीडितलाई सहयोग
२० भदौ २०८३, शनिबारगायिका प्रसाईँले सामाजिक सञ्जालमा लेखेकी छिन्, 'देश दुखेको बेला हाम्रो सानो सहयोगले यो दुःखमा अलिकति भए पनि मलहम बनोस् ।'
भोटेकोशी बाढीमा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारलाई सशस्त्र प्रहरीले २५ लाख दिने
२० भदौ २०८३, शनिबारबाढीमा परी नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरी बलका १४ गरी ८४ जना सुरक्षाकर्मी सम्पर्कविहीन रहेको जनाइएको छ।
१० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार
१९ भदौ २०८३, शुक्रबारउद्धार गरिएका साहले सुरुङभित्र धेरैजना रहेको र सबैजना सकुशल रहेको जानकारी दिएका छन्।
प्रधानमन्त्री भन्छन् : भोटेकोशी बाढीमा १ हजार २५९ जना प्रियजन गुमायौं, ५ हजार ८३ जनाको खोजी कार्य जारी छ
१८ भदौ २०८३, बिहिबारउनका अनुसार हालसम्म १२ हजार ३८ जनाको उद्धार गरिएको छ। यद्यपि विपद्मा परी १ हजार २५९ जनाले ज्यान गुमाएका छन् भने ५ हजार ८३ जना अझै सम्पर्कविहीन छन्।
रवीन्द्र ढाँटको ऐतिहासिक यात्राः रोड टु युएफसीको उपाधिका लागि ताजिमासँग भिड्ने
१२ भदौ २०८३, शुक्रबाररोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा न्युजिल्यान्डका कासिब मर्डोकलाई पराजित गर्दै उनी फाइनलमा पुगेका हुन्।
भोटेकोशी बाढीको वितण्डा : आठ जिल्लामा ३८९ जनाले ज्यान गुमाए, ४६६ घाइतेको उद्धार
११ भदौ २०८३, बिहिबारबाढीले प्रभावित गरेको विभिन्न आठ जिल्लाबाट ३८९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले बिहीबार राति ९ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रबाट उक्त संख्यामा शव फेला परेको जनाएको हो।
बाढीपीडितका लागि गोरखा ब्रुअरीले दियो १० करोड
११ भदौ २०८३, बिहिबारयही क्रममा गोरखा ब्रुअरीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग गरेको छ।
राहत तथा उद्दारमा साझा पहलका लागि सर्वदलीय बैठक, शीर्ष नेताहरू सहभागी
११ भदौ २०८३, बिहिबारविपद्पछिको उद्दार तथा राहतलाई प्रभावकारी बनाउने, पुनःस्थापनाका काम अघि बढाउने र यसमा सरकार तथा राजनीतिक दलबीच आवश्यक समन्वय कायम गर्ने विषय बैठकको मुख्य एजेन्डा रहेको बताइएको छ।
रसुवाको टिमुरेमा तिब्बतबाट आएको बाढीको वितण्डा, उद्धारमा खटियो नेपाली सेना
१० भदौ २०८३, बुधबारनेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार उद्धार कार्यका लागि दुईवटा हेलिकप्टर घटनास्थलतर्फ पठाइएको छ।
सिंगापुरमा छैटौँ नेपाल फुटसल कप
९ भदौ २०८३, मङ्गलबारनेपाली समाज सिंगापुर ९एनएसएस०को आयोजनामा शनिबार सिंगापुर खाल्सा एसोसिएसनमा सम्पन्न प्रतियोगितामा १५० भन्दा बढी नेपाली समुदायका सदस्य सहभागी भएका थिए।
रिकन्डिसन अटो व्यवसायीलाई सहज निर्जीवन बीमा सेवा, आइजीआई प्रुडेन्सियलसँग सम्झौता
६ भदौ २०८३, शनिबारआइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले नेपाल रिकन्डिसन अटो व्यवसायी संघ तथा संघसँग आबद्ध सदस्य र व्यवसायीलाई सहज, गुणस्तरीय तथा भरपर्दो निर्जीवन बीमा सेवा उपलब्ध गराउने उद्देश्यका साथ सम्झौता गरिएको छ।
रिकण्डिसन अटो व्यवसायीको साधारणसभा, आमाघरलाई भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता
६ भदौ २०८३, शनिबारसाधारणसभाको अवसरमा नेपाल रिकण्डिसन अटो व्यवसायी संघ र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सबीच व्यावसायिक सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको छ।
इसेवाको डिजिटल सुरक्षा थप मजबुत, ‘पीसीआई डीएसएस’ भर्सन ४.०.१ प्रमाणित
६ भदौ २०८३, शनिबारकम्पनीका अनुसार यस प्रमाणीकरणले इसेवामार्फत हुने भुक्तानी कारोबार तथा प्रयोगकर्ताका संवेदनशील डाटाको सुरक्षाप्रति कम्पनीको प्रतिबद्धतालाई थप पुष्टि गरेको छ।
जेमिनी एआईसहित गुगलबुक सार्वजनिक गर्दै गुगल
३ भदौ २०८३, बुधबारकम्पनीले केही समयअघि लेनोभो, एएसयूएस र एचपी लगायत हार्डवेयर साझेदारहरूसँग मिलेर गुगलबुकबारे थप जानकारी दिने जनाएको थियो।
कृषि विधेयक संसदमा लैजाने तयारी, २५ दिनभित्र डीडीसीको बक्यौता तिरिने
३ भदौ २०८३, बुधबारमन्त्री चौधरीका अनुसार हाल डीडीसीसँग १५० मेट्रिक टन दूध पाउडर र १३० मेट्रिक टन नौनी गरी करिब २४ करोड रुपैयाँ बराबरको मौज्दात छ।
कप्तानगञ्ज र सिराहा घटना: दुई सिडिओसहित प्रहरीमाथि कारबाही सिफारिस
२ भदौ २०८३, मङ्गलबारसहसचिव भूपेन्द्र थापाको नेतृत्वमा गठित समितिले घटनाका क्रममा २० राउण्ड गोली प्रहार भएको र गोली चलाउने कार्य बल प्रयोगको सिद्धान्तविपरीत रहेको निष्कर्ष निकालेको हो ।
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश
१ भदौ २०८३, सोमबारन्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो।
ग्यासको अभाव हटाउन सरकारलाई राष्ट्रियसभा अध्यक्षको रुलिङ
२७ साउन २०८३, बुधबारराष्ट्रिय सभाको बुधवार बसेको बैठकमा अध्यक्ष दाहालले ग्यासको अभावका कारण सर्वसाधारणले समस्या भोगिरहेको भन्दै समस्या समाधानका लागि तत्काल आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।