१३ कार्तिक २०८३, बिहिबार
29 October , 2026,Thursday

सञ्चालनमा आयो नागढुंगा-काठमाडौँ सुरुङमार्ग

शब्दन्युज ११ साउन २०८३, सोमबार

२९ अर्ब रुपैयाँ लगानीमा बनाइएको देशको पहिलो व्यवस्थित यातायात सुरुङमार्ग सोमबार उद्घाटन गरिएको हो।

2026-07-27-1007

सुनसरी घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

शब्दन्युज ११ साउन २०८३, सोमबार

यसैबीच सुनसरी घटनाबारे छलफल गर्न आजै साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ।

2026-07-27-1006

सबैका लागि पोषणभत्ता लागू गर्न सरोकारवालाको माग

शब्दन्युज २७ असार २०८३, शनिबार

हाल २५ जिल्लामा लागू गरिएको यो कार्यक्रम ७७ वटै जिल्लाका बालबालिकाका लागि लागू गरिनुपर्ने उनीहरूको भनाई थियो।

2026-07-11-1005

'द बडी सप'को नयाँ आउटलेट लबिम मलमा

शब्दन्युज ४ असार २०८३, बिहिबार

नेपालका लागि बेलायतका राजदूतले रोब फेनले बिहीबार राजधानीमा आयोजित कार्यक्रमबिच उक्त सौन्दर्य सामाग्रीसहितको दोस्रो शाखाको उद्घाटन गरेका हुन्।

2026-06-18-1003

रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा लामिछाने

शब्दन्युज ३० जेठ २०८३, शनिबार

तेस्रो राष्ट्रिय अधिवेशन तथा नवौँ एवं दशौँ वार्षिक साधारण सभाबाट लामिछाने सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन्।

2026-06-13-1002

सरकारी विज्ञापनमा निजी सञ्चारमाध्यममाथि भइरहेको विभेदको अन्त्य गर्न महासंघको ध्यानाकर्षण पत्र

शब्दन्युज १२ जेठ २०८३, मङ्गलबार

महासंघले संविधानमा उल्लेखित पूर्ण प्रेस स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको हित र सरकारी विज्ञापन वितरणमा निजी सञ्चारमाध्यममाथि भइरहेको विभेद अन्त्य गर्न माग गरेको छ।

2026-05-26-1001

'इहिरी' र 'द रिचुअल'को कथा लिएर दङ्गाली युवाहरू काठमाडौँमा, विशेष प्रदर्शनी जारी

शब्दन्युज ३ जेठ २०८३, आइतबार

दाङका स्थानीय युवाहरूले निर्माण गरेको चलचित्र 'इहिरी' र 'द रिचुअल' काठमाडौँको थापाथलीस्थित ऐरावत पिक्चर हाउसमा प्रदर्शन भइरहेको छ।

2026-05-17-1000

विवाहको उमेर २० वर्ष नै कायम गर्न सरोकारवालाको जोड

शब्दन्युज ३१ वैशाख २०८३, बिहिबार

कतिपय पक्षले विवाह गर्ने उमेरलाई घटाएर १८ वर्षमा ल्याउन दबाब लिएपनि त्यस्तो प्रस्ताव अघि बढ्न नहुने उनीहरूको जोड थियो।

2026-05-14-999

बाल पोषण भत्ता ७७ जिल्लामै बिस्तार गर्न सरोकारवालाको जोड

शब्दन्युज २८ वैशाख २०८३, सोमबार

नेपालमा अझैपनि २५ प्रतिशत बालबालिकामा पुड्कोपन, ८ प्रतिशत बालबालिकामा ख्याउटेपनको समस्या विद्यमान रहेको छ।

2026-05-11-998

सिबिएम कलेज एसइई फुटसलको उपाधि एचडब्ल्यूसी र एबिसी गर्ल्जलाई

शब्दन्युज २८ वैशाख २०८३, सोमबार

जसअन्तर्गत पुरुषतर्फ एचडब्ल्यूसी फुटसल ग्रुपले उपाधि हात पार्न सफल भयो भने महिलातर्फ एबिसी गर्ल्ज ग्रुप विजेता भएको छ।

2026-05-11-997

कम्बोडियामा रहेका ४६ जना नेपालीको उद्धार गरी स्वदेश पठाइयो

शब्दन्युज ३ वैशाख २०८३, बिहिबार

विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई गैरकानूनी काममा लगाइएको जानकारी प्राप्त भएपछि कम्बोडियाली सरकारको सहयोगमा उद्धार गरी स्वदेश फर्काइएको दूतावासले विज्ञप्ति जारी गरी जानकारी दिएको छ।

2026-04-16-996

निमन्त्रणा कार्डमै 'दहेज मुक्त विवाह' लेखिनुपर्छ: उपसभामुख ठाकुर

शब्दन्युज ३ वैशाख २०८३, बिहिबार

उपसभामुख रुवीकुमारी ठाकुरले विवाहको निमन्त्रणा कार्डमै 'दहेज मुक्त विवाह' भन्ने स्पष्ट सन्देश समावेश गर्नुपर्ने बताएका छन् ।

2026-04-16-995

राजस्वका कर्मचारी र कोष नियन्त्रक एकसाथ तोकिए अन्त:शुल्क अधिकृत

शब्दन्युज २ वैशाख २०८३, बुधबार

यसपालि भने अघिल्लो सरकारले ३६ वटा राजस्व कार्यालय खारेज गर्दै ती कार्यालयबाट भइरहेका काम विभिन्न कोलेनिकाले गर्ने गरी तोकेको थियो।

2026-04-15-994

सभामुख अर्यालद्वारा भैँसेपाटीस्थित मन्त्रीक्वार्टरको अवलोकन

शब्दन्युज २ वैशाख २०८३, बुधबार

सभामुख अर्यालसहित उपसभामुख रुबीकुमारी ठाकुर, राष्ट्रिय सभाका उपाध्यक्ष लिला भण्डारीसहितको टोली बुधबार भैँसेपाटी पुगेको थियो।

2026-04-15-993

प्रमुख राजनीतिक नेता र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गरिँदै

शब्दन्युज २ वैशाख २०८३, बुधबार

मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो।

2026-04-15-992

जेनजी आन्दोलनमा सुरक्षा निकायको भूमिका अध्ययन गर्न समिति गठन

शब्दन्युज २ वैशाख २०८३, बुधबार

सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न उच्च अदालतका पूर्व न्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए।

2026-04-15-991

३३ अंकले शेयरबजार बढ्दा, १० अर्बको कारोबार

शब्दन्युज २ वैशाख २०८३, बुधबार

नेपाल स्टक एक्सचेन्जका अनुसार सूचक १.१७ प्रतिशतले बढेको दिन १० अर्ब ५३ करोडको सेयर कारोबार भएको छ।

2026-04-15-989

नयाँ वर्षमा दक्षिणकाली मन्दिर दर्शन गर्ने भक्तजनहरूको घुइँचो (तस्बिरहरू)

शब्दन्युज १ वैशाख २०८३, मङ्गलबार

नयाँ वर्षको अवसरमा दक्षिणकाली मन्दिरमा नयाँ वर्ष मनाउन साथै दर्शन गर्न आएका दर्शनार्थीहरूको भिड ।

2026-04-14-988

न्यायाधीश नियुक्तिमा 'मेरिटोक्रेसी', बिचौलियाको अन्त्य गर्ने सरकारको प्रतिबद्धता !

शब्दन्युज १ वैशाख २०८३, मङ्गलबार

राष्ट्रिय प्रतिबद्धतामा क्षमता, दक्षता र प्रतिस्पर्धात्मक सोच भएको थोरै जनशक्तिले धेरै सेवा दिने आधुनिक सेवाको निर्माण गरिने विषय समेत प्रतिबद्धतामा उल्लेख छ। भ्रष्टाचार नियन्त्रण र सुशासनको विषयलाई प्रतिबद्धतामा प्रमुखता दिइएको छ।

2026-04-14-987

आजदेखि काठमाडौँमा साझाका रात्रिबस सञ्चालन

शब्दन्युज १ वैशाख २०८३, मङ्गलबार

साझा यातायातसँगको सहकार्यमा आज साँझ ७ः०० बजेदेखि पुल्चोकबाट बस सेवा शुभारम्भ हुने काठमाडौँ महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन्।

2026-04-14-986
यो पनि हेर्नुहोस्