२७ भदौ २०८३, शनिबार
12 September , 2026,Saturday

बाल दिवसको सन्दर्भमा दीप प्रज्वलन

शब्दन्युज ३० भदौ २०८२, सोमबार

सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका बालबालिकाको सम्झनामा निर्माण गरिएको शान्ति पार्कमा सिजपले हरेक वर्ष बाल दिवसको पूर्व सन्ध्यामा दीप प्रज्वलन गर्दै आएको छ ।

2025-09-15-914

आजदेखि विद्यालय सञ्चालन

शब्दन्युज ३० भदौ २०८२, सोमबार

मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिव सापकोटाले नजिकिँदै गएको चाडपर्व र पालिकाको अवस्था हेरेर अनुकूल वातावरणमा विद्यालय सञ्चालन गर्न पालिकालाई नै स्कुल सुचारुको जिम्मा दिइएको बताए ।

2025-09-15-913

महान्यायाधिवक्ता बडालले दिए पदबाट राजीनामा

शब्दन्युज २९ भदौ २०८२, आइतबार

उनका अनुसार बडालले राजीनामा दिएको जानकारी आइतबार राष्ट्रपति कार्यालयले महान्यायाधिवक्ताको कार्यालयमा पठाएको छ ।

2025-09-14-912

बन्दी प्रत्यक्षीकरण र अत्यावश्यकबाहेक सर्वोच्चका सबै सेवा बन्द

शब्दन्युज २९ भदौ २०८२, आइतबार

जेनजीको आन्दोलनको दोस्रो दिन (भदौ २४)मा सर्वोच्च अदालतमा भएको तोडफोड र आगजनीपछि कामकारबाही अवरुद्ध भएको भन्दै मुख्य रजिस्ट्रारले विमल पौडेलले सूचना जारी गरेका हुन् ।

2025-09-14-911

यातायात व्यवसायीले लुटिएका हतियार ओसारपसार रोक्न सहयोग गर्ने

शब्दन्युज २९ भदौ २०८२, आइतबार

बैठकले आन्दोलनका क्रममा लुटपाट गरिएका हतियार सहितका सामग्री सवारी साधनबाट ओसारपसार हुन नपाउने गरी तत्काल सूचना जारी गर्ने निर्णय भएको सचिव केशवकुमार शर्माले जानकारी दिए ।

2025-09-14-910

सुमना श्रेष्ठले छाडिन राष्ट्रिय स्वतन्त्र पार्टी

शब्दन्युज २९ भदौ २०८२, आइतबार

उनले आइतबार पार्टी परित्यागको घोषणा गरेकी हुन् ।

2025-09-14-909

छ महिनाभित्र नयाँ संसद्लाई कार्यभार सुम्पिन्छौँः प्रधानमन्त्री कार्की

शब्दन्युज २९ भदौ २०८२, आइतबार

उनले ६ महिनामात्र अवधि काम गर्ने र त्योभन्दा बढी नबस्ने अनि नयाँ आउने संसद्‌ र मन्त्रीलाई सुम्पने अठोट गरेको बताइन् ।

2025-09-14-908

सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री नियुक्त

शब्दन्युज २७ भदौ २०८२, शुक्रबार

संविधानको धारा ६१- १ र २ मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने व्यवस्थाका साथै राष्ट्रपतिले संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्ने व्यवस्था छ ।

2025-09-12-907

अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की, आजै शपथ गराउने तयारी

शब्दन्युज २७ भदौ २०८२, शुक्रबार

राष्ट्रपतिले आज राति राष्ट्रपति भवन शीतल निवासमा ८:४५ बजे नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ गराउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलेलले बताए ।

2025-09-12-906

संवैधानिक संरचना यथावत् राखी मुलुकलाई निकास दिन पापडको आग्रह, साङ्केतिक प्रदर्शन

शब्दन्युज २७ भदौ २०८२, शुक्रबार

'संविधानको रक्षा गरौँ, लोकतान्त्रिक गणतान्त्रिक गणतन्त्रको संरक्षण गरौँ’, ‘संविधान बचाऔँ, देश जोगाऔँ’ लगायत प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।

2025-09-12-905

यस्तो छ नयाँ प्रधानमन्त्रीका लागि तयार गरिएको कार्यालय (तस्बिरहरू)

शब्दन्युज २७ भदौ २०८२, शुक्रबार

निर्माणाधीन गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्रीको कार्यालय बनाउने गरी सजावट शुरू भएको छ ।

2025-09-12-904

भारत प्रवेश गरे काठमाडौँबाट भागेका १० भारतीयसहित ११ कैदीबन्दी

शब्दन्युज २७ भदौ २०८२, शुक्रबार

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले उनीहरूको रेकर्ड राखेको छ ।

2025-09-12-903

गभर्नर पौडेलले गरे उद्योगी व्यवसायी र बैंकर्सहरूसँग छलफल

शब्दन्युज २७ भदौ २०८२, शुक्रबार

आन्दोलनका क्रममा राजधानी उपत्यकासहित देशैभरि बैंक तथा वित्तीय संस्था र औद्योगिक प्रतिष्ठानहरूमा तोडफोड र आगजनीका घटना हुँदा अरबौँको क्षति भएको छ ।

2025-09-12-902

१९२ जना विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमति पत्र जारी

शब्दन्युज २७ भदौ २०८२, शुक्रबार

प्रदर्शनका क्रममा शिक्षा मन्त्रालय पूर्ण क्षति भए पनि शाखा सानोठिमी, भक्तपुरमा रहेकाले सुचारु गर्न सम्भव भएको शाखाका एक उपसचिवले जनाए ।

2025-09-12-901

गृह मन्त्रालय पुरानो सामान्य प्रशासन मन्त्रालयको भवनमा सारिने

शब्दन्युज २७ भदौ २०८२, शुक्रबार

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (ओपीएमसी) पनि भदौ २४ गतेको आन्दोलनमा क्षतिग्रस्त भएकाले मन्त्रालय बस्ने नयाँ भवन त्यहाँ प्रयोगमा ल्याइने भएपछि गृह मन्त्रालयलाई पुरानो सामान्य प्रशासन मन्त्रालयतर्फ सार्न लागिएको हो ।

2025-09-12-900

कर्फ्युको समयमा बालबालिकालाई सुरक्षित तवरले घर फर्काउन सिजपको माग

शब्दन्युज २३ भदौ २०८२, सोमबार

सिजपका अध्यक्ष तिलोत्तम पौडेलले जेनजीको आन्दोलन हिंसात्मक बन्दै जाँदा प्रशासनले कर्फ्यू आदेश जारी गरेकाले विद्यालयमा रहेका बालबालिकाहरूको सुरक्षाप्रति चिन्ता व्यक्ति गर्दै त्यस्तो आग्रह गरेका हुन् ।

2025-09-08-899

सूचिकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन

शब्दन्युज १९ भदौ २०८२, बिहिबार

सर्वोच्च अदालतको आदेश र मन्त्रीपरिषद्को भदौ ९ गते निर्णयको कार्यान्वयन गर्न मन्त्रालय यस्तो प्रक्रिया थालेको हो ।

2025-09-04-898

प्रधानमन्त्री ओली आज चीन भ्रमणबाट स्वदेश फर्किँदै

शब्दन्युज १८ भदौ २०८२, बुधबार

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटवार्ता गरेका थिए ।

2025-09-03-897

विधायन समितिबाट निजामती विधेयक पारित

शब्दन्युज १७ भदौ २०८२, मङ्गलबार

पारित प्रतिवेदनलाई समिति अन्तरगत रहेको उपसमितिले अन्तिम रूप दिएपछि सभापति र समिति सचिवको हस्ताक्षरपछि राष्ट्रिय सभा बैठकमा आजै पेश हुनेछ ।

2025-09-02-896

बेइजिङमा प्रधानमन्त्री ओली

शब्दन्युज १७ भदौ २०८२, मङ्गलबार

चीनको थियानजिन सहरमा आयोजित साङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री ओली आज बेइजिङ पुगेका छन् ।

2025-09-02-895
यो पनि हेर्नुहोस्