१२ कार्तिक २०८३, बुधबार
28 October , 2026,Wednesday

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय

शब्दन्युज १३ चैत २०८२, शुक्रबार

प्रवक्ता सस्मित पोखरेलले कार्की आयोगले नेपाल सरकारसमक्ष पेस गरेका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको बताए।

2026-03-27-945

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त, मन्त्रिपरिषद् विस्तार

शब्दन्युज १३ चैत २०८२, शुक्रबार

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अभिलेखअनुसार शाह आधुनिक नेपालको ४३औँ प्रधानमन्त्री हुन्।

2026-03-27-944

प्रतिनिधि सभाको निर्वाचनका लागि १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाई

शब्दन्युज १ फागुन २०८२, शुक्रबार

निर्वाचनका लागि ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

2026-02-13-942

राष्ट्रिय सभाको १९औँ अधिवेशन समापन, सभाले अभिभावकीय भूमिका निर्वाह गरेको छ: अध्यक्ष दाहाल

शब्दन्युज १ फागुन २०८२, शुक्रबार

यस अधिवेशन अवधिमा राष्ट्रिय सभाले महत्त्वपूर्ण विधेयकहरू पारित गरेको छ। पर्यटन विधेयक, २०८१, चलचित्र विधेयक, २०८१ र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना सञ्चालन विधेयक २०८१ लाई पारित गरी प्रतिनिधि सभामा पठाइएको छ।

2026-02-13-941

मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्दा राम्रो हुन्छः अर्थमन्त्री खनाल

शब्दन्युज १ फागुन २०८२, शुक्रबार

'मन्त्रीहरूको सम्पत्ति विवरण लिने तर सार्वजनिक नगर्ने अभ्यास रैछ, तर सार्वजनिक गर्दा राम्रो हुन्छ', उनले भने 'मन्त्रिपरिषद्का निर्णयहरू सबै सार्वजनिक गर्ने गरेका छौँ ।'

2026-02-13-940

जेन-जी आन्दोलनका क्रममा काठमाडौँबाट भागेका कैदी रौतहटबाट पक्राउ

शब्दन्युज २९ माघ २०८२, बिहिबार

जेन-जी आन्दोलनका बेला खाती फरार भएको प्रहरीले जनाएको छ।

2026-02-12-939

झापाबाट काठमाडौँ फर्किए केपी ओली

शब्दन्युज २९ माघ २०८२, बिहिबार

घोषणापत्र तयार गरेर ओली फागुन ३ वा ४ गते नै झापा फर्कने कार्यक्रम रहेको र त्यस बेला दमकका मतदाताको घरदैलोमा पुग्ने कार्यक्रम रहेको दाहालले जानकारी दिएका छन्।

2026-02-12-938

फागुन तीन गतेभित्र घोषणापत्र बुझाउन आयोगको आह्वान

शब्दन्युज २९ माघ २०८२, बिहिबार

निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ बमोजिम आगामी ३ फागुनभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी एकप्रति सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्न आयोगले भनेको हो।

2026-02-12-937

आन्तरिक तर्फको हवाई भाडा घट्यो (हेर्नूहोस् भाडादर)

शब्दन्युज १८ पुष २०८२, शुक्रबार

प्राधिकरणको हवाई यातायात विभागले जारी गरेको सूचना अनुसार, नयाँ दर २०८२ पुस १८ (शुक्रबार) देखि लागू भएको छ।

2026-01-02-936

आगामी वैशाखको अन्तिममा काँग्रेस महाधिवेशन, यस्तो छ कार्यतालिका

शब्दन्युज १८ पुष २०८२, शुक्रबार

यो निर्णयमा काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित अर्जननरसिंह केसी, फरमुल्लाह मन्सुर र उमा रेग्मीले विमति राखेका छन्।

2026-01-02-935

निर्वाचनको मिति नजिकिँदै गर्दा मतदाता नामावली छपाइ सुरु

शब्दन्युज १८ पुष २०८२, शुक्रबार

शुक्रबारदेखि सो कार्य सुरु भएको निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए।

2026-01-02-934

रास्वपा समानुपातिक सूचीमा रहेकी डा.त्रिशला गुरुङले लिइन् नाम फिर्ता

शब्दन्युज १८ पुष २०८२, शुक्रबार

उनले भनेकी छन्, 'गहन आत्ममूल्यांकन पश्चात् मैले उक्त उम्मेदवारीबाट पछि हट्ने निर्णय लिएको जानकारी गराउन चाहन्छु। यस निर्णयको मूल कारण भनेको मेरो पेशागत जिम्मेवारीप्रति पूर्ण समर्पण गर्दै कला र स्वास्थ्य क्षेत्रमा निरन्तर रूपमा सेवा प्रदान गर्नु तथा नागरिक समाज र समुदायप्रति स्वतन्त्र हैसियतबाट योगदान पुर्‍याउने मेरो दृढ संकल्प हो ।'

2026-01-02-933

सरकार बालअधिकार सुदृढीकरणमा प्रतिबद्ध छ: महिलामन्त्री श्रेष्ठ

शब्दन्युज १८ पुष २०८२, शुक्रबार

सिजपका अध्यक्ष तिलोत्तम पौडेलको नेतृत्वमा अभियानका ९ सदस्यीय प्रतिनिधिमण्डलले मन्त्रालय पुगेर बालबालिकाको हक, हित र अधिकारको संरक्षण, प्रवर्द्धन तथा सुदृढ बाल संरक्षण प्रणाली निर्माणका लागि नीतिगत, कार्यक्रमिक र बजेटगत सुधार आवश्यक रहेको विषयमा ज्ञापनपत्र बुझाएको हो।

2026-01-02-932

मिर्गौला पीडित हमाललाई हङकङबाट नौ लाख सहयोग

शब्दन्युज २५ मंसिर २०८२, बिहिबार

उनलाई पर्वत जिल्ला विहादी गाउँपालिका शालिग्राम वार्ड ६ घर भई हाल हङकङ निवासी दुर्गाबहादुर थापा, शान्ती थापा र खुम गुरुङको नेतृत्वमा ९ लाख १६ हजार रुपैयाँ सहयोग प्रदान गरिएको हो।

2025-12-11-931

सबै नागरिकलाई सामाजिक सुरक्षामा जोड्न सचेतना बढाउनुपर्ने

शब्दन्युज १३ मंसिर २०८२, शनिबार

त्यस अवसरमा बोल्दै सरोकारवालाले सामाजिक सुरक्षा कोषमा आबद्धता वृद्धि गर्न नागरिकलाई सचेतना जरुरी रहेको कुरामा जोड दिए ।

2025-11-29-930

एमालेलाई निषेध गर्न बारामा माओवादी र राजावादीहरू तोडफोडमा उत्रिए: महेश बस्नेत

शब्दन्युज ३ मंसिर २०८२, बुधबार

नेता बस्नेतले वर्तमान सरकारले चुनाव नगराउने पार्टीको अडान पुष्टि हुँदै गएको दाबी समेत गरे।

2025-11-19-929

श्रेष्ठले पाए वायुसेवा निगमको महाप्रबन्धकको जिम्मेवारी

शब्दन्युज ३ मंसिर २०८२, बुधबार

सञ्चालक समिति सदस्य अमृतमान श्रेष्ठलाई महाप्रबन्धकको काम, कर्तव्यसमेत गर्नेगरी कार्यकारी सञ्चालकको रूपमा नियुक्त गर्ने निर्णय गरेको छ।

2025-11-19-928

बालबालिकालाई अनलाइन हिंसाबाट जोगाउन डिजिटल सुरक्षा

शब्दन्युज ३ मंसिर २०८२, बुधबार

कार्यक्रमका सहभागीहरूले बालबालिकाको डिम्ब निकाल्ने नाममा हिंसा भएको भन्दै त्यसको प्रतिवाद गर्नुपर्ने बताउँदै पछिल्ला घटनाक्रमले बालबालिकाको शिक्षा र दैनिकीमा असर परेको बताएका थिए ।

2025-11-19-927

कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन र अद्यावधिक गरिने

शब्दन्युज ९ असोज २०८२, बिहिबार

आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउने गरी कात्तिक मसान्तसम्म नामावली संकलन र अद्यावधिक गरिने उनले जानकारी दिए ।

2025-09-25-926

विद्यालय कर्मचारीको समस्या चाडपर्वपछि सम्बोधन गरिन्छ: शिक्षामन्त्री

शब्दन्युज ९ असोज २०८२, बिहिबार

मन्त्री पुनले वर्तमान सरकार निर्वाचन गराउने मुख्य दायित्वका साथ आएकाले धेरै अपेक्षा नगर्न पनि आग्रह गरेका थिए ।

2025-09-25-925
यो पनि हेर्नुहोस्