२७ भदौ २०८३, शनिबार
12 September , 2026,Saturday

पहिरोमा परी सुपर न्यादी आयोजनाका कामदारको मृत्यु, तीन जना घाइते

शब्दन्युज २४ साउन २०८२, शनिबार

आयोजनाको काम गरेर क्याम्पमा खाना खाने क्रममा पहिरो आएको जनाउँदै प्रहरी नायब उपरीक्षक बोहोराले भाग्ने क्रममा सो पहिरोमा परी एकको मृत्यु र तीन जना घाइते भएका बताए ।

2025-08-09-874

तन्नेरिहरूलाई लट्ठै पार्दै ज्योती मगर (भिडियो)

शब्दन्युज २३ साउन २०८२, शुक्रबार

गीतकार नेत्र अर्यालको शब्द तथा योगेश काजी शाहको संगीत एवं संगीत संयोजन रहेको उक्त गीतमा ज्योतीले स्वर दिएकी छिन् ।

2025-08-08-872

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

शब्दन्युज २३ साउन २०८२, शुक्रबार

प्रधानमन्त्री ओली दुबई हुँदै आज राति ११:५ बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।

2025-08-08-871

तुर्कमेनिस्तानमा प्रधानमन्त्री ओली

शब्दन्युज १९ साउन २०८२, सोमबार

प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समय अनुसार दिउँसो १४.३० बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तुर्कमेनिस्तानको आवाजा सहर आइपुगेको हो ।

2025-08-04-870

यो वर्षभित्र हुलाक टिकट सुरक्षित मुद्रण केन्द्रले छाप्ने तयारीमा छौँ : सञ्चारमन्त्री गुरुङ

शब्दन्युज १६ साउन २०८२, शुक्रबार

हुलाक सेवा विभागले आज प्रकाशन गरेको नयाँ १४ वटा टिकटका आवरणमा टाँचा प्रदान गरेपछि मन्त्री गुरुङले यस्तो जानकारी दिएका हुन् ।

2025-08-01-869

निरोगी नेपाल बनाउन जनचेतना जगाउनुपर्छ : प्रधानमन्त्री ओली

शब्दन्युज १६ साउन २०८२, शुक्रबार

प्रदेशका १३ जिल्ला र ११९ पालिका पूर्ण खोप भएपछि प्रदेश स्तरमा घोषणा गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले खोप समितिको प्रमाणपत्र प्रदेशका स्वास्थ्य मन्त्री किरण थापालाई हस्तान्तरण गरे ।

2025-08-01-868

अबका युवाहरू आइटी क्षेत्रमा अब्बल हुनुपर्छ : मन्त्री गुरुङ

शब्दन्युज १६ साउन २०८२, शुक्रबार

नेपालमा सूचना प्रविधिका विकासका थुप्रै सम्भावना छन् तर, प्रशस्त जनशक्तिको अभाव, प्रभावकारी नीतिको अभाव र आइटी इन्फास्टक्चरको कमीका कारण व्यवहारमा उतार्न चुनौती खेप्नुपरेको मन्त्री गुरुङले बताए ।

2025-08-01-867

विपद्‍पश्चात् भूमिहीनहरूको व्यवस्थापनमा विशेष जोड दिन सांसदहरूको आग्रह

शब्दन्युज १५ साउन २०८२, बिहिबार

सांसद सूर्य ढकालले भूमि विधेयकमाथि ५५ जना सांसदले संशोधन दर्ता गरेको भन्दै पछिल्लो समय नयाँ-नयाँ प्रकारको विपद्ले झनै सुकुम्वासी बनाएको बताए ।

2025-07-31-866

यी हुन् मन्त्रीपरिषद्का निर्णयहरू

शब्दन्युज १५ साउन २०८२, बिहिबार

सरकारले रानी जमरा कुलरिया सिँचाइ आयोजना तेस्रो चरणका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १३७ मिलियन अमेरिकी डलर ९करिब १८ अर्ब ९२ करोड नेपाली रुपियाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।

2025-07-31-865

प्रधानमन्त्री ओली साउन अठार गते तुर्कमेनिस्तान जाने

शब्दन्युज १२ साउन २०८२, सोमबार

भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा भाग लिन उनी १८ साउनमा विदेश भ्रमणमा जान लागेका हुन् ।

2025-07-28-864

सर्वोच्चको मुख्य रजिस्ट्रारमा पौडेल र रजिस्ट्रारमा कार्की नियुक्त

शब्दन्युज १२ साउन २०८२, सोमबार

न्याय सेवा आयोगको सोमबार बसेको बैठकले रिक्त मुख्य रजिस्ट्रारमा पौडेललाई सिफारिस गरेको थियो ।

2025-07-28-863

इन्जिनियरिङ परिषद्को रजिस्ट्रारमा ध्रुवराज भट्टराई नियुक्त

शब्दन्युज १२ साउन २०८२, सोमबार

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई रजिस्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।

2025-07-28-862

भाषाभाषीतर्फको चौथो सिल्भर म्युजिक अवार्ड गायक रत्नदिप चौधरीलाई

शब्दन्युज १० साउन २०८२, शनिबार

चौथो सिल्भर म्युजिक अवार्ड २०२५ बाट गायक चौधरी सर्वोत्कृष्ट भाषाभाषीतर्फ गायक रत्नदिप चौधरी (नथिया वाली)बाट सम्मानित भएका हुन् ।

2025-07-26-860

एआई विलासिता होइन, समानता, रूपान्तरण र न्यायको साधन हो: सञ्चारमन्त्री गुरुङ

शब्दन्युज १० साउन २०८२, शनिबार

मन्त्री गुरुङले त्यस सन्दर्भमा भने, 'एआईका उपलब्धिहरूमा सबैलाई लाभ दिनु पर्छ। हामी विकासशील राष्ट्रहरूका लागि कम्प्युटिङको शक्ति, ओपन मोडलहरू र डेटा सेटहरू प्रदान गर्न अन्तर्राष्ट्रिय सहयोगको आग्रह गर्छौँ ।'

2025-07-26-859

सञ्चारकर्मीहरूका लागि सामाजिक सुरक्षा सम्बन्धी अभिमुखीकरण सम्पन्न

शब्दन्युज १० साउन २०८२, शनिबार

त्यस अवसरमा विद्यमान प्रणालीभित्रका मुख्य चुनौती, कमजोरी र अवसरहरू उजागर गर्ने, सञ्चारकर्मीहरूबाट सुझाव संकलन गरी सामाजिक संरक्षण नीतिको प्रभावकारी सञ्चार र वकालतबारे छलफल गरिएको थियो ।

2025-07-26-858

नेपालको राजनीतिलाई स्थायित्वतर्फ जान नदिन अनेक प्रयास भइरहेका छन्: महासचिव पोखरेल

शब्दन्युज ९ साउन २०८२, शुक्रबार

राजनीतिक स्थायित्वका लागि तथ्य र विश्वासको आधारमा अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् ।

2025-07-25-857

प्रधानमन्त्रीबाट तराई मधेसको सुख्खा क्षेत्रको अवलोकन (तस्बिरसहित)

शब्दन्युज ९ साउन २०८२, शुक्रबार

वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाइँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गरेका थिए ।

2025-07-25-856

जलवायु न्याय सुनिश्चित गर्न हामीलाई तत्काल अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आवश्यकता छ: उपसभामुख राना

शब्दन्युज ९ साउन २०८२, शुक्रबार

नेपालले द्वन्द्वबाट शान्तिसम्मको लामो यात्रा तय गरेको चर्चा गर्दै उपसभामुख रानाले लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण सजिलो नभए पनि संवाद, राजनीतिक इच्छाशक्ति र जनसहभागिता मार्फत यो सम्भव भएको बताए ।

2025-07-25-855

राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता

शब्दन्युज ९ साउन २०८२, शुक्रबार

सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुनका लागि २७ जुलाईमा जेनेभा जाने कार्यक्रम रहेको छ ।

2025-07-25-854

हामी निराशलाई आशामा बदल्न कटिबद्ध छौ : राष्ट्रपति पौडेल

शब्दन्युज ९ साउन २०८२, शुक्रबार

सो क्रममा राष्ट्रपति पौडेलले कूटनीतिज्ञ भेषबहादुर थापालाई यस वर्षको भीमसेन थापा पुरस्कार प्रदान गरेका थिए ।

2025-07-25-853
यो पनि हेर्नुहोस्