२९ भदौ २०८३, सोमबार
14 September , 2026,Monday

स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिनेछ: प्रधानमन्त्री ओली

शब्दन्युज ३० असार २०८२, सोमबार

प्रधानमन्त्री ओलीले नेपाली जनताको सेवा गर्ने मामिलामा सर्वोत्कृष्टता हासिल गरेको यस अस्पतालले दक्ष जनशक्ति उत्पादन, स्वास्थ्य उपचार र स्वास्थ्य सेवाका क्षेत्रमा यसले अझै सफलता हासिल गर्दै जानुपर्नेमा जोड दिए ।

2025-07-14-831

भिजिट भिसालाई पारदर्शी र व्यवस्थित गरियोस् : पूर्वमन्त्री भगबती चौधरी

शब्दन्युज ३० असार २०८२, सोमबार

सांसद चौधरीले भिजिट भिसालाई कानुन अनुसार औपचारिक ढंगबाट जान आउन रोक लगाइए दलाल तथा विचौलिया नै प्रसय पाउने भएकाले बरु त्यसलाई ब्यवस्थित र पारदर्शी बनाउन आग्रह गरे ।

2025-07-14-830

प्रधानमन्त्रीबाट हुलाकी राजमार्गस्थित रतुवा पुल उद्घाटन

शब्दन्युज २९ असार २०८२, आइतबार

उनले कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण गरी नमुना कार्य गर्न स्थानीय तहलाई आग्रह गरे ।

2025-07-13-829

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो : प्रधानमन्त्री ओली

शब्दन्युज २९ असार २०८२, आइतबार

आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्त्वले अरू कुरा नपाएर स्पेनमा मान्छे छाडेर आयो भनेर झुट र घटिया प्रचार गरेको भन्दै उनले यस्ता कुराहरूको जवाफ दिन आवश्यक नभएको टिप्पणी गरे ।

2025-07-13-828

काठमाडौँ महानगर: आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब बजेटको सीमा निर्धारण

शब्दन्युज २७ असार २०८२, शुक्रबार

नगर सभा बैठकमा प्रमुख बालेन्द्र शाह (बालेन)ले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् भने उपप्रमुख सुनिता डंगोलले बजेट पेश गर्नेछन् ।

2025-07-11-827

चौध उपसचिवको सरुवा हुँदा सात जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी (नामावली)

शब्दन्युज २६ असार २०८२, बिहिबार

जसमा ७ जनालाई विभिन्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पठाइएको छ ।

2025-07-10-826

मनास्लु पदमार्गमा लडेर एक पुरुषको मृत्यु

शब्दन्युज २६ असार २०८२, बिहिबार

स्याउ बगैँचाबाट घर जान्छु भनी हिँडेका गुरुङ लार्केस्थित मनास्लु पदमार्गमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

2025-07-10-825

एमालेमा ७० वर्षे उमेरहद लागू हुन्न : महासचिव पोखरेल

शब्दन्युज २६ असार २०८२, बिहिबार

विधान महाधिवेशनले ७० वर्षको हद राखेतापनि व्यवहारमा त्यो लागू नहुने बताए ।

2025-07-10-824

आलमलाई सफाइ दिने फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन गर्ने

शब्दन्युज २६ असार २०८२, बिहिबार

उच्च सरकारी कार्यालय वीरगन्जले पुनरावेदनको रायसहित पठाएको मिसिलका आधारमा महान्यायाधिवक्ताको कार्यालयले बिहीबार सर्वोच्च अदालतमा पुनरावेदन गर्ने निर्णय गरेको हो ।

2025-07-10-823

छ बुँदे सहमतिपछि सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित

शब्दन्युज २६ असार २०८२, बिहिबार

सहमतिअनुसार अब व्यवसायीले नजिकको व्यापारिक केन्द्रबाट वाणिज्य बैंकमार्फत सुन आयात गर्न सक्नेछन् ।

2025-07-10-822

चेक अनादर प्रमाणित गर्ने कार्यविधि जारी

शब्दन्युज २६ असार २०८२, बिहिबार

राष्ट्र बैंकले कार्यविधिमा चेक बाउन्स भएमा चेक धारक कालोसूचीमा पर्ने र मिलापत्रमार्फत निस्कन समेत पाउने व्यवस्था गरेको हो ।

2025-07-10-821

संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्राध्यापकसहित पाँच विद्यार्थी पक्राउ

शब्दन्युज २६ असार २०८२, बिहिबार

बानेश्वरस्थित टेकस्पायर कलेजका प्राध्यापकसहित पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए ।

2025-07-10-820

त्रिभुवन विश्वविद्यालयको ६३ औँ ग्रेस लिस्ट पारित

शब्दन्युज २६ असार २०८२, बिहिबार

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकले रजिस्ट्रार प्रा डा केदारप्रसाद रिजालद्वारा प्रस्तुत ग्रेस लिस्ट पारित गरेको हो ।

2025-07-10-819

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको निर्देशन

शब्दन्युज २६ असार २०८२, बिहिबार

उनले नेपालको खेल क्षेत्र आम्दानी र व्यवसायको क्षेत्र पनि हो भन्ने स्थापित हुने स्थिति बन्दै गएको बताए ।

2025-07-10-818

अब संवैधानिक परिषद्‌मा दुईजनाले निर्णय गर्न सक्ने

शब्दन्युज २५ असार २०८२, बुधबार

प्रतिनिधि सभा बैठकले राष्ट्रिय सभाको संशोधन स्वीकार गरेको हो ।

2025-07-09-817

Discussion on Child and girls Centric Universal Periodic Review of Human Rights

शब्दन्युज २५ असार २०८२, बुधबार

He appreciated Nepal's achievements in vaccination but identified crimes against children as a major challenge. He noted that child labor remains unresolved and stressed the need to raise awareness among families to eliminate it.

2025-07-09-816

त्रिभुवन विश्वविद्यालयका उपकुलपति अर्यालले लिए शपथ

शब्दन्युज २५ असार २०८२, बुधबार

कुलपति ओलीले उपकुलपतिमा सिफारिस समितिबाट सिफारिस भएका मध्येबाट डा. अर्याललाई आज नियुक्त गरेका थिए ।

2025-07-09-815

बाल केन्द्रित तथा बालिका मानवअधिकार विश्वव्यापी आवधिक समीक्षामा सरोकारवालाको चासो

शब्दन्युज २५ असार २०८२, बुधबार

बालबालिकाको लागि छुट्टै बजेट कोडको व्यवस्था, उच्चस्तरीय बाल अधिकार अनुगमन संयन्त्र, विद्यालय र बालबालिका शान्ति क्षेत्र हुन् भन्ने अभियानलाई व्यवहारमा कार्यान्वयन गरिनुपर्ने बताउँदै उनले विवाहको उमेर २० वर्ष नै कायम हुनुपर्ने बताए ।

2025-07-09-814

गम्भीर आठ रोगका बिरामीले दुई लाखसम्मको उपचार सेवा पाउने

शब्दन्युज २५ असार २०८२, बुधबार

स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएकाले पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

2025-07-09-813

हिमताल बिस्फोट भएर रसुवाको भोटेकोशी नदीमा बाढी आएको हुनसक्ने आशङ्का

शब्दन्युज २४ असार २०८२, मङ्गलबार

इसिमोडका वरिष्ठ जलविज्ञान अनुसन्धानकर्ता प्रदीपमान डङ्गोलले हिमताल विस्फोट भएको शङ्का गरिएको बताए ।

2025-07-08-812
यो पनि हेर्नुहोस्