२७ भदौ २०८३, शनिबार
12 September , 2026,Saturday

रसुवा बाढीमा परि मृत्यु हुने नौ जनाको शव भेटियो, १९ अझै बेपत्ता

शब्दन्युज २४ असार २०८२, मङ्गलबार

बाढीमा बेपत्ता भएका ९ जनाको शव भेटिएको छ । बाढीमा परेर अहिले पनि १९ जना बेपत्ता छन् ।

2025-07-08-811

रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

शब्दन्युज २४ असार २०८२, मङ्गलबार

बैठकले नेपाल–चीन जोड्ने नाका रसुवागढीस्थित भोटेकोशी नदीको मितेरी पुल बगाइ आवागमन बन्द भएकाले पुल र चीनतर्फको बाटो पुनः निर्माण गरी केरुङ नाका सुचारु गर्न परराष्ट्र मन्त्रालयमार्फत मित्रराष्ट्र चीनसँग समन्वय गर्ने निर्णय गरेको छ ।

2025-07-08-810

बिमा प्राधिकरणको नीति तथा कार्यक्रम, विद्यार्थी बिमा अनिवार्य गराइने

शब्दन्युज २४ असार २०८२, मङ्गलबार

पहिलो पटक प्राधिकरणले नीति तथा कार्यक्रम ल्याएको प्राधिकरणका अध्यक्ष शरद ओझाले बताए ।

2025-07-08-809

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक निरीक्षकको शव भेटियो, बाढीमा परि २० जना बेपत्ता

शब्दन्युज २४ असार २०८२, मङ्गलबार

रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ का ४२ वर्षीय लालबहादुर श्रेष्ठको शव भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलोस्थित त्रिशूली नदी किनारमा फेला परेको हो ।

2025-07-08-808

सरकारसँग सहमतिपछि चिकित्सक संघको आन्दोलन फिर्ता

शब्दन्युज २४ असार २०८२, मङ्गलबार

सहमतिअनुसार, संघले घोषणा गरेका सबै आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएको छ ।

2025-07-08-807

नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीसँग दुई लाख धरौटी माग

शब्दन्युज २४ असार २०८२, मङ्गलबार

टेलिकमको बिलिङ सिस्टम अपग्रेडमा ३३ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले मंगलबार उक्त आदेश गरेको हो ।

2025-07-08-806

प्रधानमन्त्री ओलीद्वारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन (तस्बिरहरू)

शब्दन्युज २४ असार २०८२, मङ्गलबार

बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयवासीसँग छलफल पनि गरेका थिए ।

2025-07-08-805

मलेसियन लगानीकर्तालाई अर्थमन्त्री पौडेलले भने, ‘नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ’

शब्दन्युज २० असार २०८२, शुक्रबार

‘निजी क्षेत्रबाट लगानीका लागि नेपालमा उपयुक्त वातावरण छ । नीतिहरू लगानीमैत्री छन् । लगानीका क्षेत्रहरू पहिचान राम्रो तयारी गरी गरी अघि बढ्नुहोस् ।सरकार सहयोग गर्न र सहजीकरण गर्न तयार छ,’-अर्थमन्त्री पौडेलले भने ।

2025-07-04-804

नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छः उपाध्यक्ष घिमिरे

शब्दन्युज २० असार २०८२, शुक्रबार

यो ऐन व्यक्तिको राज्यसँगको वैधानिक सम्बन्ध भएकाले यसले व्यक्ति र राष्ट्रबीचको नातालाई प्रमाणित गर्ने धारणा राख्दै उनले ऐनले व्यक्तिको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक सहभागिताको ढोका खोल्ने हुँदा बढी संवेदनशील हुन आग्रह पनि गरे ।

2025-07-04-803

Stakeholders called for the inclusive and Empowered Youth Participation through YFLG in Nepal

शब्दन्युज २० असार २०८२, शुक्रबार

Binita Karki, Head of Solution Mapping at UNDP, explained that the guidelines have been revised regularly based on youth feedback and evolving local needs, and encouraged local governments to adapt the framework flexibly rather than rigidly follow a fixed format.

2025-07-04-802

युवामैत्री शासन प्रवर्द्धन गर्न सरोकारवालाको जोड

शब्दन्युज २० असार २०८२, शुक्रबार

जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेल, अधिकारकर्मी मिना शर्माले कार्यपत्रमाथि टिप्पणी गर्दै मानसिक स्वास्थ्य वैकल्पिक स्याहारबाट हुर्केका युवा डिप्रेसनमा परेका युवा जोखिममा परेका युवाको सन्दर्भमा तथा मानसिक स्वास्थ्य, जलवायु शासन, सामाजिक सुरक्षा र समावेशिताका विषयहरूलाई थप व्यवस्थित गर्न सूचकहरूमा थप सुधार गर्न जरुरी रहेको बताएका थिए ।

2025-07-04-801

पूर्वमन्त्री भगबती चौधरीलाई 'आइकोनिक वुमन अवार्ड'

शब्दन्युज १७ असार २०८२, मङ्गलबार

महिला अधिकारका विषयहरूलाई सदन र महिलाका समुदाय माझ प्रभावकारी रूपमा उठाउँदै लाखौँ महिलाहरूलाई उद्यमशीलतामा जोडेको तथा समाजसेवामा समर्पित भएको भन्दै सांसद चौधरीलाई आइकोनिक वुमन अवार्डबाट सम्मानित गरिएको हो ।

2025-07-01-799

सिस्टमले सबै नागरिकतालाई कर तिर्नुपर्छ भन्ने महसुस गराउनुपर्छ: पूर्वमन्त्री चौधरी

शब्दन्युज २ असार २०८२, सोमबार

आर्थिक वर्ष २०८२/०८३ को प्रस्तावित बजेटमाथिको सैद्धान्तिक छलफलमा आजको प्रतिनिधि सभाको बैठकमा सहभागी हुँदै उनले त्यस्तो बताएका हुन् ।

2025-06-16-798

स्वरोजगार मूलक शिक्षाका लागि आमूल परिवर्तन गर्न प्रधानमन्त्रीको जोड

शब्दन्युज २९ जेठ २०८२, बिहिबार

उनले स्वास्थ्य शिक्षा र अन्य विषयका सन्दर्भमा आम विद्यार्थीको पहुँच वृद्धि गर्न र चिकित्सा शिक्षामा मात्रै दिइँदै आइएको ७५ प्रतिशतसम्मको छात्रवृत्तिका बारेमा पुनः विचार गर्नुपर्ने धारणा राखे ।

2025-06-12-797

अहमदाबाद दुर्घटनामा बाँच्न सफल विश्वास भन्छन्, ब्युँझँदा वरिपरि लासहरू छरिएका थिए

शब्दन्युज २९ जेठ २०८२, बिहिबार

अहमदाबादका प्रहरी अधिकारी जीएस मलिकले २०४ जनाको शव फेला परेको पुष्टि गरे ।

2025-06-12-796

शिक्षकको तलब वृद्धिमा पहल गर्छु : सभापति देउवा

शब्दन्युज २९ जेठ २०८२, बिहिबार

सभापति शेरबहादुर देउवाले मुलुकको आर्थिक अवस्था कमजोर भए पनि महँगी बढेका कारण शिक्षकहरूको तलबले जीवनयापन गर्न गाह्रो भएको भन्दै तलब वृद्धि गर्न आफूले सरकारसँग पहल गर्ने बताए ।

2025-06-12-795

बालबालिकाले स्नेहपूर्ण जीवन पाउनुपर्छ : प्रधानमन्त्री ओली

शब्दन्युज २९ जेठ २०८२, बिहिबार

उनले आफूले जीवनमा बालबालिकालाई जिस्किएर पनि नपिटेको र एक शब्द पनि गाली नगरेको उल्लेख गर्दै उनीहरूको आफ्नो कारणले कहिले पनि बालबालिकालाई रुवाउन नचाहने स्पष्ट पारे ।

2025-06-12-794

देश विकास हुँदैछ, युवाहरू निराश हुनु पर्दैन : प्रधानमन्त्री

शब्दन्युज १३ फागुन २०८१, मङ्गलबार

आफू पहिला प्रधानमन्त्री हुँदा तीन सय ९६ आधारभूत अस्पतालको एकै पटक शिलान्यास गरेको स्मरण गराउँदै उनले यसबीचमा प्रभावकारी रूपमा काम हुन नसकेको बताए ।

2025-02-25-793

बीमा प्राधिकरणका अध्यक्ष ओझाद्वारा शपथ ग्रहण

शब्दन्युज १३ फागुन २०८१, मङ्गलबार

उनलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री, अर्थ सचिव धनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतले बधाई तथा सफलता कार्यकालको शुभकामना दिएका थिए ।

2025-02-25-792

यती एअरलाइन्समा उडान भर्दा क्रोकोडाइल लगेज तथा ब्याग प्याक उपहारमा पाइने

शब्दन्युज १२ फागुन २०८१, सोमबार

यती एअरलाइन्सबाट सन् २०२५ को कुनैपनि मितिमा उडान भरेका ग्राहकहरूले आफ्नो बोर्डिङ पास क्रोकोडाइल लगेजका नजिकका आउट लेटमा जम्मा गरी यो छुट प्राप्त गर्न सक्नेछन् । यो छुट सन् २०२५ को डिसेम्बर ३१ तारिखसम्म रहनेछ ।

2025-02-24-791
यो पनि हेर्नुहोस्