पत्रकार सुरक्षाको माग गर्दै पत्रकार महासंघले बुझायो गृहमन्त्रीलाई ज्ञापनपत्र
१४ माघ २०८१, सोमबारसोमबार पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माको समूहले प्रेस स्वतन्त्रता हननमा संलग्नलाई कारबाहीको माग गर्दै गृहमन्त्री लेखक समक्ष पत्र बुझाएको हो ।
एक करोड बुझाएर धरौटी बुझाएर रुपन्देहीबाट रिहा भए रवि लामिछाने
१३ माघ २०८१, आइतबारजिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले रविलाई १ करोड रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको थियो । त्यसलगत्तै रविले उक्त रकमको व्यवस्थापन गरी बैंक ग्यारेन्टी बुझाएका हुन् ।
१७ जना एसपीको सरुवा, हेर्नूहोस् को कहाँ ?
१२ माघ २०८१, शनिबारप्रहरी प्रधान कार्यालयका अनुसार यसअघि चितवनमा खटाइएका एसपी गौतम मिश्रलाई पर्सामा सरुवा गरिएको छ । चितवनको प्रहरी प्रमुखमा राजन लिम्बु सरुवा भएका छन् ।
विद्यार्थी राजनीतिमा संघर्षशील यात्रा : रुकु बस्नेत केन्द्रीय उप-महासचिव पदमा उम्मेदवार दर्ता।
८ माघ २०८१, मङ्गलबारविद्यार्थी राजनीतिमा संघर्षशील यात्रा : रुकु बस्नेत केन्द्रीय उप-महासचिव पदमा उम्मेदवार घोषणा।
विपिन सकुशल घर फर्किने आशामा परिवार
७ माघ २०८१, सोमबारयुद्धविरामपछि पहिलो चरणमा विपिनको नाम समावेश नभए पनि दोस्रो चरणमा विपिनको रिहाइ हुने आशा उनको परिवारमा छ ।
नेपालले स्कटल्याण्डविरुद्ध पहिला ब्याटिङ गर्ने
७ माघ २०८१, सोमबारपहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो ।
चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने असई निलम्बनमा
७ माघ २०८१, सोमबारकुटपिटमा संलग्न प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर भुजेल रहेको प्रहरीले जनाएको छ ।
स्वास्थ्य बीमा सुधारको कार्ययोजना ल्याउन प्रधानमन्त्रीको निर्देशन
७ माघ २०८१, सोमबारयस कार्यक्रममा हाल कुल जनसङ्ख्याको २७ प्रतिशत नागरिक आबद्ध भएको र आबद्ध भएका मध्ये ४८ प्रतिशतले सेवा लिएको स्थितिमा सबै नागरिकलाई कार्यक्रममा अनिवार्य सहभागी गराउने र निरपेक्ष गरिबीको रेखामुनी रहेका सबै नागरिकको स्वास्थ्य सेवा निःशुल्क गर्नुपर्ने ढाँचामा जान कार्यदलले सुझाव दिएको छ ।
माघ ११ मा ‘केटी हराएको सूचना’ रिलिज हुँदै
५ माघ २०८१, शनिबारमाघ ११ मा ‘केटी हराएको सूचना’ रिलिज हुँदै
साना कम्पनीको सेयरमा सरकारले देख्यो ‘रिस्क’, कारोबारका लागि अब छुट्टै प्लेटफर्म
५ माघ २०८१, शनिबारमन्त्रिपरिषदको पुस २६ गते बसेको बैठकले स्वीकृत गरेको उक्त नियमावली बिहीबारदेखि लागु भएको नेपाल धितोपत्र बोर्ड (सेबोन) ले जनाएको छ ।
मर्निङवाकको क्रममा भका खाँदै प्रचण्ड, चियापान र खाना कता खाँदै छन् प्रचण्ड ?
५ माघ २०८१, शनिबारमर्निङवाकको क्रममा भका खाँदै प्रचण्ड, चियापान र खाना कता खाँदै छन् प्रचण्ड ?
ट्रम्प र सीबिच टेलिफोन वार्ता
५ माघ २०८१, शनिबारट्रम्प र सीबिच टेलिफोन वार्ता
यस्तो छ तरकारी र फलफूलको आजको थोक मूल्य
५ माघ २०८१, शनिबारयस्तो छ तरकारी र फलफूलको आजको थोक मूल्य
अमेरिकी सर्वोच्च न्यायालयको आदेशले टिकटकलाई आपत,
५ माघ २०८१, शनिबारअमेरिकी सर्वोच्च न्यायालयको आदेशले टिकटकलाई आपत,
विराटनगरमा प्रचण्डको मर्निङवाक , ब्रेकफास्ट पार्टीका केन्द्रीय सदस्य शिवकुमार मण्डलको घरमा
५ माघ २०८१, शनिबारविराटनगरमा प्रचण्डको मर्निङवाक , ब्रेकफास्ट पार्टीका केन्द्रीय सदस्य शिवकुमार मण्डलको घरमा
आज देशभरको मौसम यस्तो रहने छ
५ माघ २०८१, शनिबारदेशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
संसद्को अधिवेशन आह्वान गर्न अध्यक्ष दाहालको माग
४ माघ २०८१, शुक्रबारसंसद्को अधिवेशन आह्वान गर्न अध्यक्ष दाहालको माग
‘डिभोर्स’ चर्चाबारे यसो भन्छिन्, एलिना चौहान: अहिल्यै यसबारे केही बोल्दिनँ
४ माघ २०८१, शुक्रबार‘डिभोर्स’ चर्चाबारे यसो भन्छिन्, एलिना चौहान: अहिल्यै यसबारे केही बोल्दिनँ
कोशी प्रदेशका सभापतिलाई रास्वपाले निलम्बनमा गर्यो
४ माघ २०८१, शुक्रबारकोशी प्रदेशका सभापतिलाई रास्वपाले निलम्बनमा गर्यो
अनुशासन आयोग प्रमुखबारे मुकुलः रास्वपाका ‘भाइरस’
४ माघ २०८१, शुक्रबारअनुशासन आयोग प्रमुखबारे मुकुलः रास्वपाका ‘भाइरस’