४ वैशाख २०८३, शुक्रबार
17 April , 2026,Friday

कम्बोडियामा रहेका ४६ जना नेपालीको उद्धार गरी स्वदेश पठाइयो

ShabdaNews ३ वैशाख २०८३, बिहिबार

विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई गैरकानूनी काममा लगाइएको जानकारी प्राप्त भएपछि कम्बोडियाली सरकारको सहयोगमा उद्धार गरी स्वदेश फर्काइएको दूतावासले विज्ञप्ति जारी गरी जानकारी दिएको छ।

2026-04-16-996

निमन्त्रणा कार्डमै 'दहेज मुक्त विवाह' लेखिनुपर्छ: उपसभामुख ठाकुर

ShabdaNews ३ वैशाख २०८३, बिहिबार

उपसभामुख रुवीकुमारी ठाकुरले विवाहको निमन्त्रणा कार्डमै 'दहेज मुक्त विवाह' भन्ने स्पष्ट सन्देश समावेश गर्नुपर्ने बताएका छन् ।

2026-04-16-995

राजस्वका कर्मचारी र कोष नियन्त्रक एकसाथ तोकिए अन्त:शुल्क अधिकृत

ShabdaNews २ वैशाख २०८३, बुधबार

यसपालि भने अघिल्लो सरकारले ३६ वटा राजस्व कार्यालय खारेज गर्दै ती कार्यालयबाट भइरहेका काम विभिन्न कोलेनिकाले गर्ने गरी तोकेको थियो।

2026-04-15-994

सभामुख अर्यालद्वारा भैँसेपाटीस्थित मन्त्रीक्वार्टरको अवलोकन

ShabdaNews २ वैशाख २०८३, बुधबार

सभामुख अर्यालसहित उपसभामुख रुबीकुमारी ठाकुर, राष्ट्रिय सभाका उपाध्यक्ष लिला भण्डारीसहितको टोली बुधबार भैँसेपाटी पुगेको थियो।

2026-04-15-993

प्रमुख राजनीतिक नेता र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गरिँदै

ShabdaNews २ वैशाख २०८३, बुधबार

मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो।

2026-04-15-992

जेनजी आन्दोलनमा सुरक्षा निकायको भूमिका अध्ययन गर्न समिति गठन

ShabdaNews २ वैशाख २०८३, बुधबार

सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न उच्च अदालतका पूर्व न्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए।

2026-04-15-991

३३ अंकले शेयरबजार बढ्दा, १० अर्बको कारोबार

ShabdaNews २ वैशाख २०८३, बुधबार

नेपाल स्टक एक्सचेन्जका अनुसार सूचक १.१७ प्रतिशतले बढेको दिन १० अर्ब ५३ करोडको सेयर कारोबार भएको छ।

2026-04-15-989

नयाँ वर्षमा दक्षिणकाली मन्दिर दर्शन गर्ने भक्तजनहरूको घुइँचो (तस्बिरहरू)

ShabdaNews १ वैशाख २०८३, मङ्गलबार

नयाँ वर्षको अवसरमा दक्षिणकाली मन्दिरमा नयाँ वर्ष मनाउन साथै दर्शन गर्न आएका दर्शनार्थीहरूको भिड ।

2026-04-14-988

न्यायाधीश नियुक्तिमा 'मेरिटोक्रेसी', बिचौलियाको अन्त्य गर्ने सरकारको प्रतिबद्धता !

ShabdaNews १ वैशाख २०८३, मङ्गलबार

राष्ट्रिय प्रतिबद्धतामा क्षमता, दक्षता र प्रतिस्पर्धात्मक सोच भएको थोरै जनशक्तिले धेरै सेवा दिने आधुनिक सेवाको निर्माण गरिने विषय समेत प्रतिबद्धतामा उल्लेख छ। भ्रष्टाचार नियन्त्रण र सुशासनको विषयलाई प्रतिबद्धतामा प्रमुखता दिइएको छ।

2026-04-14-987

आजदेखि काठमाडौँमा साझाका रात्रिबस सञ्चालन

ShabdaNews १ वैशाख २०८३, मङ्गलबार

साझा यातायातसँगको सहकार्यमा आज साँझ ७ः०० बजेदेखि पुल्चोकबाट बस सेवा शुभारम्भ हुने काठमाडौँ महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन्।

2026-04-14-986

कोष स्थापना गरी सहकारी पीडितको बचत रकम फिर्ता गर्ने सरकारको योजना

ShabdaNews १ वैशाख २०८३, मङ्गलबार

यसअघि मन्त्रिपरिषद्ले पारित गरेको कार्यसूचीमा पनि सहकारीपीडितको रकम फिर्ता गर्ने विषय समेटिएको थियो। त्यसमा सय दिनभित्र सहकारीपीडितको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गर्ने उल्लेख छ।

2026-04-14-985

राष्ट्रपति पौडेलद्वारा संसद्को संयुक्त सदनलाई सम्बोधन

ShabdaNews २७ चैत २०८२, शुक्रबार

प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलोचोटी आव्हान भएको संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सिंहदरबारस्थित संसद् भवनमा राष्ट्रपति पौडेलले शुक्रवार अपरान्ह सम्बोधन गरेका हुन्।

2026-04-10-984

सेयरबजार घट्दा, झन्डै ९ अर्बको कारोबार

ShabdaNews २७ चैत २०८२, शुक्रबार

सरकारले इन्धन संकट भन्दै आइतबार पनि विदा दिन थालेपछि पहिलोपटक शुक्रबार पनि कारोबार भएको हो।

2026-04-10-983

इन्धन खपत घटाउन आयल निगमको विशेष अपिल

ShabdaNews २७ चैत २०८२, शुक्रबार

निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई बुझाउनुपर्ने बक्यौता रकम तिर्न नसक्ने अवस्था आएको र यसले आपूर्ति शृङ्खला नै अवरुद्ध हुन सक्ने चेतावनी दिएको छ।

2026-04-10-982

गौरीकुमारी उद्योग र रामजी श्रममन्त्री नियुक्त

ShabdaNews २७ चैत २०८२, शुक्रबार

रास्वपा सांसद गौरीकुमारी यादव उद्योग मन्त्री र रामजी यादव श्रम मन्त्री नियुक्त भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

2026-04-10-981

सेवाग्राहीलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्छः सभामुख अर्याल

ShabdaNews २६ चैत २०८२, बिहिबार

उनले सेवाग्राहीलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने उल्लेख गर्दै उनले सेवामा कुनै त्रुटि गर्न नहुने बताए।

2026-04-09-980

जनजाति महासंघको नयाँ नेतृत्वले सार्वजनिक गर्‍यो ३९ बुँदे कार्ययोजना

ShabdaNews २४ चैत २०८२, मङ्गलबार

नेफिनका नवनिर्वाचित अध्यक्ष निमा लामा ह्योल्मोले आफ्नो तीन वर्षे कार्यकालमा महासङ्घको आफ्नै कार्यालय भवन निर्माण गरिसक्ने प्रतिबद्धता जनाए।

2026-04-07-979

रोशीको अनुगमनपछि गृहमन्त्रीले भने, वर्षायाम अघि नै पुनर्निर्माण कार्य सम्पन्न गर्नुस्

ShabdaNews २४ चैत २०८२, मङ्गलबार

अनुगमनको क्रममा वर्षायाम सुरु हुनु अगाडि नै वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध नहुने गरी काम गर्न निर्देशन दिएका छन्।

2026-04-07-978

राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भण्डारीले लिइन् शपथ

ShabdaNews २४ चैत २०८२, मङ्गलबार

एमालेबाट राष्ट्रियसभा सदस्य भएकी भण्डारी सोमबार निर्विरोध उपाध्यक्षमा पदमा चयन भएकी हुन्।

2026-04-07-977

मुस्ताङमा लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु

ShabdaNews २४ चैत २०८२, मङ्गलबार

अनुसार मृत्यु हुनेमा भारतका तीन पुरुष र मेक्सिकोका एक गरी चार पर्यटक रहेका छन्। यसरी मृत्यु हुनेमा ४१ वर्ष उमेर समूहदेखि ७५ वर्ष उमेर समूहका रहेका छन्।

2026-04-07-976
यो पनि हेर्नुहोस्