२८ भदौ २०८३, आइतबार
13 September , 2026,Sunday

नेपालमा उच्च आर्थिक वृद्धिदर हुने गरी सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता

शब्दन्युज १७ भदौ २०८२, मङ्गलबार

अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्र, सहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण लगायतका विषयमा छलफल भएको छ ।

2025-09-02-894

प्रधानमन्त्रीद्वारा चीन भ्रमणबारे संसद्लाई जानकारी

शब्दन्युज १३ भदौ २०८२, शुक्रबार

भोलि (भदौ १४) गतेबाट १८ गतेसम्मका लागि प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डलको टोली चीन भ्रमणमा जाँदैछ ।

2025-08-29-893

संघसंस्था ऐनको मस्यौदा संविधानले प्रत्याभूत गरेको मौलिक हक विपरीत छ: सिजप

शब्दन्युज १३ भदौ २०८२, शुक्रबार

विज्ञप्तिमा विधेयकका प्रस्तावित दफाहरूले संविधानको धारा १७(२) (घ) अन्तर्गत प्रत्याभूत गरिएको संघसंस्था खोल्ने स्वतन्त्रता र मौलिक हकमा अनुचित संकुचन ल्याउने उल्लेख गरिएको छ ।

2025-08-29-892

चन्द्र कुवेर खापुङ बने नेपाल प्रहरीको ३२औं आईजीपी

शब्दन्युज १३ भदौ २०८२, शुक्रबार

यो निर्णयसँगै उनी भदौ १८ गतेदेखि नेपाल प्रहरीको ३२ औं महानिरीक्षकको जिम्मेवारीमा हुनेछन् ।

2025-08-29-891

सामाजिक सञ्जाल दर्ता गर्न सरकारले दियो लागि ७ दिने अन्तिम म्याद, हेर्नूहोस् १० निर्णय

शब्दन्युज ११ भदौ २०८२, बुधबार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न विभिन्न निर्णय गरेको हो ।

2025-08-27-890

राज्य व्यवस्था समितिका सभापति न्यौपानेद्वारा शपथ ग्रहण

शब्दन्युज ११ भदौ २०८२, बुधबार

यसअघि न्यौपाने संसदीय सुनुवाइ समितिकी सभापति थिइन् ।

2025-08-27-889

स्थानीय सरकारसँग जनताको अपेक्षा

शब्दन्युज ११ भदौ २०८२, बुधबार

कतिपय स्थानीय तहमा योजना छनोटदेखि बजेट खर्चसम्म पारदर्शिता अभाव देखिन्छ । जनगुनासो, सामाजिक लेखा परीक्षणजस्ता अभ्यासहरू कमजोर छन् ।

2025-08-27-888

बीमा प्राधिकरणका अध्यक्ष ओझा पदमुक्त, यी हुन् मन्त्रीपरिषद्का निर्णयहरू

शब्दन्युज ४ भदौ २०८२, बुधबार

छानबिन समितिको सिफारिसमा नेपाल बीमा प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष शरद ओझाले खराब आचरण प्रदर्शन गरेको कार्य क्षमताको अभाव रहेको र पदीय जिम्मेवारी पालना गरेको नदेखिएकोले निजलाई नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदबाट पदमुक्त गर्ने सरकारले निर्णय गरेको बताए ।

2025-08-20-887

अर्थ मन्त्रालयका ६८ उपसचिवको सरुवा तथा पदस्थापन (नामावली)

शब्दन्युज ४ भदौ २०८२, बुधबार

मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार ६८ जनउपसचिवको मन्त्रालय तथा मन्त्रालयअन्तर्गत रहेका विभिन्न कार्यालयमा सरुवा गरिएको हो ।

2025-08-20-886

गुरुङ समुदायले मातृभाषा जोगाउने अभियानमा सुरु गर्नुपर्छ : सञ्चारमन्त्री गुरुङ

शब्दन्युज ४ भदौ २०८२, बुधबार

समुदायको अस्तित्व उसको भाषा र संस्कृतिमा झल्किने हुँदा गुरुङ समुदायले मातृभाषा संरक्षणमा चनाखो हुनै पर्ने स्थिति आएको मन्त्री गुरुङको धारणा थियो ।

2025-08-20-885

बालबालिकामा लगानी बढाउन सरोकारवालाको जोड

शब्दन्युज ४ भदौ २०८२, बुधबार

मुलुकभरका ५० भन्दा बढी जिल्लाबाट काठमाडौँ आएका बालअधिकार अभियन्ताहरूले राज्यले बालबालिकामा पर्याप्त लगानी पुर्‍याउन नसकेको बताए ।

2025-08-20-884

बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानको अध्यक्षमा पौडेल

शब्दन्युज ४ भदौ २०८२, बुधबार

पौडेल सिजपको सदस्य संस्था जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तथा जागृति बाल क्लब नेपालका संस्थापक हुन् ।

2025-08-20-883

प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

शब्दन्युज १ भदौ २०८२, आइतबार

नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

2025-08-17-882

भ्रष्टाचार, बेरोजगारी, अस्थिरता सबैको मूल जड: नैतिकताको अभाव

शब्दन्युज १ भदौ २०८२, आइतबार

व्यक्तिको आत्मा शुद्ध भए समाज स्वतः सबल हुन्छ । अनि मात्र राष्ट्र बन्न सक्छ ।

2025-08-17-881

आवश्यकताका आधारमा ग्रामीण दूरसञ्चार विकास कोष प्रयोग हुनुपर्छ : मन्त्री गुरुङ

शब्दन्युज ३० साउन २०८२, शुक्रबार

कोषको ऐनमा दुर्गम क्षेत्रमा मात्रै परियोजना लागु हुने भनिएकाले अति आवश्यक रहेको मधेश प्रदेशका कतिपय दुर्गम स्थानमा परियोजना लागु गर्न नसकिएको मन्त्री गुरुङको धारणा थियो ।

2025-08-15-880

अर्थमन्त्री र सचिवहरूबीच कार्यसम्पादन सम्झौता

शब्दन्युज ३० साउन २०८२, शुक्रबार

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक शोभाकान्त पौडेलबीच छुट्टाछ्ट्टै कार्यसम्पादन सम्झौता भएको हो ।

2025-08-15-879

बजेटका उद्देश्य पूरा गर्नेगरी लाग्न अर्थमन्त्री पौडेलको निर्देशन

शब्दन्युज ३० साउन २०८२, शुक्रबार

औसत प्रयासले लक्ष्यहरू पूरा गर्न नसकिने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले कार्यशैली बदल्न जरुरी रहेको बताए ।

2025-08-15-878

सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ : प्रधानमन्त्री

शब्दन्युज ३० साउन २०८२, शुक्रबार

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन यसअघि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई निर्देशन दिइसकेका छन् ।

2025-08-15-877

यो वर्ष डिजिटल नेपाल फ्रेमवर्क–२ लागु गर्छौँ : मन्त्री गुरुङ

शब्दन्युज २७ साउन २०८२, मङ्गलबार

मन्त्री गुरुङका अनुसार सरकारले २०७६ मा पहिलो चरणको डिजीटल फ्रेमवर्क (डिएनफ १.०¬) ले ८ मुख्य डोमेन र ८० वटा इनिसिएटिभ्स सहितको फ्रेमवर्क तयार पारेको थियो ।

2025-08-12-876

कैलाली कारागार झडपमा परी घाइते एकलाई काठमाडौँ पठाइयो

शब्दन्युज २४ साउन २०८२, शनिबार

शुक्रबार राति कारागारमा झडप हुँदा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए । घाइतेहरूको उपचार भइरहेको छ ।

2025-08-09-875
यो पनि हेर्नुहोस्