२७ भदौ २०८३, शनिबार
12 September , 2026,Saturday

लुम्बिनीमा एमाले, नेकपा र मसालबीच सहकार्य

शब्दन्युज २७ साउन २०८३, बुधबार

लुम्बिनी प्रदेश सरकार गठन र सो प्रदेशको विकास निर्माणका कार्यमा सहकार्य गर्ने, राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रका पक्षमा तथा प्रतिगमनका विरुद्ध आन्दोलनमा सहकार्य गर्ने उनीहरूबीच सहमति भएको छ।

2026-08-12-1019

अब सरकारी कार्यालयमा एउटै ढाँचाको निवेदन

शब्दन्युज २७ साउन २०८३, बुधबार

नयाँ व्यवस्थासँगै नागरिकले सरकारी कार्यालयअनुसार फरक–फरक ढाँचामा निवेदन लेख्नुपर्ने झन्झट र अन्योल हट्ने अपेक्षा गरिएको छ।

2026-08-12-1018

सुनसरी र सिराहाको प्रदर्शनमा मृत्यु भएका ४ जना सहिद घोषणा

शब्दन्युज २६ साउन २०८३, मङ्गलबार

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा निर्मल कुमार उप्रेतीलाई नियुक्त गर्ने र पूर्व महालेखापरीक्षक टंकमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने निर्णय भएको उनको भनाइ छ।

2026-08-11-1016

भृकुटीमण्डपमा नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६ सुरु

शब्दन्युज २६ साउन २०८३, मङ्गलबार

नेपालकै सबैभन्दा ठूलो मोबिलिटी प्रदर्शनीका रूपमा आयोजना हुने एक्स्पोमा ५५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अटोमोबाइल तथा मोबिलिटी ब्रान्डहरूको सहभागिता रहनेछ।

2026-08-11-1015

राज्यको नीति, योजना र स्रोतसाधनमा समान पहुँच स्थापित हुनुपर्छ: उपराष्ट्रपति यादव

शब्दन्युज २४ साउन २०८३, आइतबार

समारोहअघि महासंघमा आबद्ध विभिन्न जातीय संस्थाहरूले आ–आफ्नो सांस्कृतिक झाँकी सहित प्रदर्शन गरेका थिए। कार्यक्रम स्थलमा आदिवासी परम्परागत एवम् मौलिक परिकारको प्रदर्शनी समेत गरिएको थियो।

2026-08-09-1014

जालसाजीको अभियोगमा नवलपरासीका वडाध्यक्ष पक्राउ

शब्दन्युज २३ साउन २०८३, शनिबार

प्रहरी नायब उपरीक्षक मदन थापाका अनुसार यादवलाई जालसाजीको अभियोगमा शुक्रबार राति बर्दघाट क्षेत्रबाट पक्राउ गरिएको हो।

2026-08-08-1013

पल्सर बाइकको २५ वर्ष: 'कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्'

शब्दन्युज २० साउन २०८३, बुधबार

अभियानमार्फत विश्वभरका राइडर, कन्टेन्ट क्रिएटर, राइडिङ क्लब तथा लामो समयदेखि पल्सर प्रयोग गर्दै आएका ग्राहकहरूलाई पल्सरसँग जोडिएका आफ्ना वास्तविक र प्रेरणादायी अनुभवहरू साझा गर्न आह्वान गरिएको छ।

2026-08-05-1011

बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

शब्दन्युज १८ साउन २०८३, सोमबार

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गरेर सुशील कुमार ओझाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन्।

2026-08-03-1010

शिवशिखर सहकारीका बचतकर्ताको रकम फिर्ता

शब्दन्युज १४ साउन २०८३, बिहिबार

सहकारीका करिब एक हजार ४०० जना बचतकर्ताले रकम फिर्ता पाएका छन्। पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको समितिले जनाएको छ।

2026-07-30-1009

लघुवित्त पीडितसँग वार्ता गर्न आचार्यको संयोजकत्वमा टोली गठन

शब्दन्युज १४ साउन २०८३, बिहिबार

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरेका हुन्।

2026-07-30-1008

सञ्चालनमा आयो नागढुंगा-काठमाडौँ सुरुङमार्ग

शब्दन्युज ११ साउन २०८३, सोमबार

२९ अर्ब रुपैयाँ लगानीमा बनाइएको देशको पहिलो व्यवस्थित यातायात सुरुङमार्ग सोमबार उद्घाटन गरिएको हो।

2026-07-27-1007

सुनसरी घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

शब्दन्युज ११ साउन २०८३, सोमबार

यसैबीच सुनसरी घटनाबारे छलफल गर्न आजै साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ।

2026-07-27-1006

सबैका लागि पोषणभत्ता लागू गर्न सरोकारवालाको माग

शब्दन्युज २७ असार २०८३, शनिबार

हाल २५ जिल्लामा लागू गरिएको यो कार्यक्रम ७७ वटै जिल्लाका बालबालिकाका लागि लागू गरिनुपर्ने उनीहरूको भनाई थियो।

2026-07-11-1005

'द बडी सप'को नयाँ आउटलेट लबिम मलमा

शब्दन्युज ४ असार २०८३, बिहिबार

नेपालका लागि बेलायतका राजदूतले रोब फेनले बिहीबार राजधानीमा आयोजित कार्यक्रमबिच उक्त सौन्दर्य सामाग्रीसहितको दोस्रो शाखाको उद्घाटन गरेका हुन्।

2026-06-18-1003

रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा लामिछाने

शब्दन्युज ३० जेठ २०८३, शनिबार

तेस्रो राष्ट्रिय अधिवेशन तथा नवौँ एवं दशौँ वार्षिक साधारण सभाबाट लामिछाने सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन्।

2026-06-13-1002

सरकारी विज्ञापनमा निजी सञ्चारमाध्यममाथि भइरहेको विभेदको अन्त्य गर्न महासंघको ध्यानाकर्षण पत्र

शब्दन्युज १२ जेठ २०८३, मङ्गलबार

महासंघले संविधानमा उल्लेखित पूर्ण प्रेस स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको हित र सरकारी विज्ञापन वितरणमा निजी सञ्चारमाध्यममाथि भइरहेको विभेद अन्त्य गर्न माग गरेको छ।

2026-05-26-1001

'इहिरी' र 'द रिचुअल'को कथा लिएर दङ्गाली युवाहरू काठमाडौँमा, विशेष प्रदर्शनी जारी

शब्दन्युज ३ जेठ २०८३, आइतबार

दाङका स्थानीय युवाहरूले निर्माण गरेको चलचित्र 'इहिरी' र 'द रिचुअल' काठमाडौँको थापाथलीस्थित ऐरावत पिक्चर हाउसमा प्रदर्शन भइरहेको छ।

2026-05-17-1000

विवाहको उमेर २० वर्ष नै कायम गर्न सरोकारवालाको जोड

शब्दन्युज ३१ वैशाख २०८३, बिहिबार

कतिपय पक्षले विवाह गर्ने उमेरलाई घटाएर १८ वर्षमा ल्याउन दबाब लिएपनि त्यस्तो प्रस्ताव अघि बढ्न नहुने उनीहरूको जोड थियो।

2026-05-14-999

बाल पोषण भत्ता ७७ जिल्लामै बिस्तार गर्न सरोकारवालाको जोड

शब्दन्युज २८ वैशाख २०८३, सोमबार

नेपालमा अझैपनि २५ प्रतिशत बालबालिकामा पुड्कोपन, ८ प्रतिशत बालबालिकामा ख्याउटेपनको समस्या विद्यमान रहेको छ।

2026-05-11-998

सिबिएम कलेज एसइई फुटसलको उपाधि एचडब्ल्यूसी र एबिसी गर्ल्जलाई

शब्दन्युज २८ वैशाख २०८३, सोमबार

जसअन्तर्गत पुरुषतर्फ एचडब्ल्यूसी फुटसल ग्रुपले उपाधि हात पार्न सफल भयो भने महिलातर्फ एबिसी गर्ल्ज ग्रुप विजेता भएको छ।

2026-05-11-997
यो पनि हेर्नुहोस्