२८ भदौ २०८३, आइतबार
13 September , 2026,Sunday

डेपुटी गभर्नरमा नियुक्त पण्डितले शपथ सँगै गरे पदबहाली

शब्दन्युज २४ चैत २०८२, मङ्गलबार

मंगलबार (चैत २४) बसेको मन्त्रिपरिषद् बैठकले पण्डितलाई राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्ति गर्ने निर्णय गरेको हो।

2026-04-07-975

रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिने

शब्दन्युज २२ चैत २०८२, आइतबार

शिक्षक र कर्मचारीको तलबबाहेक विद्यालय सञ्चालनका लागि वार्षिक दुई करोड ४० लाख खर्च लाग्ने समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख छ।

2026-04-05-974

इन्धन खपतमा सचेत रहन उपभोक्तालाई निगमको आग्रह

शब्दन्युज २२ चैत २०८२, आइतबार

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको शनिबार र आइतबार बिदा दिने निर्णयलाई उपभोक्ताले सहयोग गर्नुपर्ने निगमका प्रवक्ता मनोज ठाकुरले बताए।

2026-04-05-973

इलाममा तेस्रो रेड पाण्डा महोत्सव

शब्दन्युज २२ चैत २०८२, आइतबार

दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षणसँगै पर्यटन प्रवर्द्धन एवं स्थानीय पर्यापर्यटनलाई जोड्ने उद्देश्य सहित महोत्सव आयोजना गरिएको सन्दकपुर गाउँपालिकाका अध्यक्ष तुलाराम गुरुङले जानकारी दिए।

2026-04-05-972

नारायण कँडेल महान्यायाधिवक्ता पदमा नियुक्त

शब्दन्युज २२ चैत २०८२, आइतबार

महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकारका रूपमा रहने गर्छन्। सरकारवादी मुद्दामा प्रतिरक्षा गर्ने मुख्य जिम्मेवारी महान्यायाधिवक्ताकाे हो।

2026-04-05-971

प्रतिनिधि सभाको उपसभामुखमा नेकपाले उम्मेदवारी दिने

शब्दन्युज २२ चैत २०८२, आइतबार

आइतबार संसद् भवन सिंहदरबारमा नेता वर्षमान पुनले पार्टीले उपसभामुखमा दाबी गर्ने बताए।

2026-04-05-970

राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी भण्डारीको उम्मेदवारी दर्ता

शब्दन्युज २२ चैत २०८२, आइतबार

राष्ट्रिय सभामा दलहरूबीच उपाध्यक्ष पद एमालेलाई दिने र संसदीय सभापति पद अरू दलले बाँड्ने सहमति भएको थियो। सोहीअनुसार, उनले उम्मेदवारी दिएकी हुन्।

2026-04-05-969

हतकडीसहित सरकारी वकिल कार्यालय लगियो बलात्कार आरोप लागेका बलेलाई

शब्दन्युज २२ चैत २०८२, आइतबार

अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्ट्याटसका आधारमा बलेलाई शनिबार पक्राउ गरिएको थियो।

2026-04-05-968

सभामुख अर्यालले राष्ट्रपतिसमक्ष लिए पद तथा गोपनीयताको शपथ

शब्दन्युज २२ चैत २०८२, आइतबार

राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित एक विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष सभामुख अर्यालले शपथ लिएका हुन्।

2026-04-05-967

एशियाली विकास बैंक र विश्व बैंकबाट ९० मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने सरकारको निर्णय

शब्दन्युज २२ चैत २०८२, आइतबार

सरकारले विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण दिगो र समावेशी वित्त परियोजनाका लागि स्वीकार गर्ने निर्णय गरेको छ।

2026-04-05-966

बयानका क्रममा ओलीले भने, आपतकालीन अवस्थामा सेनाबाट अपेक्षित सहयोग नभएपछि राजीनामा दिएँ

शब्दन्युज २२ चैत २०८२, आइतबार

ओलीले अदालतलाई दिएको बयानमा सेनासँग भदौ २४ गते सहयोग माग्दा अपेक्षित सहयोग हुन नसकेपछि राजीनामा दिनुपरेको बताएका हुन्।

2026-04-05-965

सरकारी कार्यालय र शैक्षिक संस्थामा हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय

शब्दन्युज २२ चैत २०८२, आइतबार

साथै शैक्षिक संस्थाबाहेकका कार्यालयको समय ९ देखि ५ बजेसम्म तोकिएको छ।

2026-04-05-964

एमाले सांसद लीला भण्डारी राष्ट्रियसभा उपाध्यक्ष बन्दै

शब्दन्युज २२ चैत २०८२, आइतबार

दलहरूबीचको सहमतिमा उपाध्यक्ष एमालेलाई दिने सहमति भएको हो।

2026-04-05-963

सभामुख अर्यालको शालीनता र क्षमताबाट संसद् लाभान्वित हुनेछ: अर्थमन्त्री डा.वाग्ले

शब्दन्युज २२ चैत २०८२, आइतबार

अर्यालको व्यक्तिगत गुणको चर्चा गर्दै वाग्लेले सभामुखमा उत्कृष्ट व्यवस्थापकीय क्षमता, शालीन समन्वयकारी भूमिका र मध्यम वर्गीय सङ्घर्षबाट खारिएको उन्नत चेत रहेको बताए।

2026-04-05-962

कानुन निर्माणको कामलाई तीव्रता दिन्छौँ: कानुनमन्त्री गौतम

शब्दन्युज २२ चैत २०८२, आइतबार

प्रतिनिधि सभा बैठकमा सांसद डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थन गर्ने क्रममा उनले सो प्रतिबद्धता व्यक्त गरे।

2026-04-05-961

सदनको मर्यादा कायम हुनेगरी काम गर्छु: सभामुख अर्याल

शब्दन्युज २२ चैत २०८२, आइतबार

नवनिर्वाचित सभामुख अर्यालले आफूले निष्पक्ष भूमिका निर्वाह गर्ने बताए।

2026-04-05-960

प्रतिनिधि सभाको सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित

शब्दन्युज २२ चैत २०८२, आइतबार

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल निर्विरोध सभामुख पदमा निर्वाचित भएको घोषणा गरेका हुन्।

2026-04-05-959

तीन दिनभित्र स्वीकृत दरबन्दीको विवरण उपलब्ध गराउन मन्त्रालयको निर्देशन

शब्दन्युज २० चैत २०८२, शुक्रबार

सात वटै प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई शुक्रबार मन्त्रालयले पत्राचार गरेको हो।

2026-04-03-958

एमालेले सच्यायो बादलको अभिव्यक्ति

शब्दन्युज २० चैत २०८२, शुक्रबार

शुक्रबार बसेको बैठकले सबै सुरक्षा निकाय, निजामती प्रशासन (व्यूरोक्रेसी) र अन्तर्राष्ट्रिय समुदायप्रति पार्टीको सम्बन्ध पूर्ववत् एवम् मित्रवत् रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने कुरा स्पष्ट पारेको छ।

2026-04-03-957

पछिल्लो २४ घण्टामा ३८ वटा विपद्का घटना, तीन जनाको मृत्यु

शब्दन्युज १४ चैत २०८२, शनिबार

उक्त घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएको राष्ट्रिय विपद् न्यूनीकरण प्राधिकरणले जनाएको छ।

2026-03-28-956
यो पनि हेर्नुहोस्