२० जेठ २०८३, बुधबार
3 June , 2026,Wednesday

हतकडीसहित सरकारी वकिल कार्यालय लगियो बलात्कार आरोप लागेका बलेलाई

काठमाडौँ। प्रहरी हिरासतमा रहेका कलाकार सागर लम्साल बलेलाई सरकारी वकिल कार्यालय लगिएको छ। आज म्याद थप गर्नुअघि उनलाई बयानका लागि लगिएको हो।

अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्ट्याटसका आधारमा बलेलाई हिजो पक्राउ गरिएको थियो। उनलाई हतकडीसहित थुनुवा पोशाकमा प्रहरीले सरकारी वकिल कार्यालय पुर्‍याएका छन्। उनीबिरुद्ध कुनै जाहेरी नभएकाले शान्ति सुरक्षामा खलल पुर्‍याएको महलमा मुद्दा चलाउने प्रहरीको तयारी छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्