२७ भदौ २०८३, शनिबार
12 September , 2026,Saturday

तीन महिनाका लागि मधेस प्रदेश विपद् संकटग्रस्त क्षेत्र घोषणा

शब्दन्युज ८ साउन २०८२, बिहिबार

नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले तीन महिनाका लागि मधेस प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको आज नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

2025-07-24-852

Stakeholders committed for ensuring the meaningful youth participation for the disaster friendly and youth friendly governance

शब्दन्युज ७ साउन २०८२, बुधबार

hese MPs pledged to raise climate change and disaster-related issues in Parliament. The event also saw active participation from members of the National Youth Council, development partners, local civil society organizations, and youth climate activists.

2025-07-23-851

जलवायु परिवर्तन र विपद्को मुद्दालाई साझा रूपमा हेर्नुपर्छः सभापति गैरे

शब्दन्युज ७ साउन २०८२, बुधबार

जलवायु परिवर्तनको क्षेत्रमा एकजुट भएर काम गर्न सांसदहरूको सहभागितामा एसियाको क्षेत्रीयस्तरको कमिटी बनाउने तयारी समेत अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

2025-07-23-850

एघार प्रहरी उपरीक्षक प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस

शब्दन्युज ५ साउन २०८२, सोमबार

गृह मन्त्रालय, बढुवा समिति सचिवालयको आज बसेको बैठकले जनपद प्रहरी समूहतर्फका ११ एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरिएको हो ।

2025-07-21-849

अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्ष सियाओदोङ्गबीच भेटवार्ता

शब्दन्युज ५ साउन २०८२, सोमबार

अर्थमन्त्री पौडेलले नेपाल चीन बहुआयामिक सम्बन्धको चर्चा गर्दै नेपाल भ्रमण गर्नु भएकोमा सिड्का अध्यक्षलाई धन्यवाद दिए ।

2025-07-21-848

विभाजन गर्ने तत्त्वहरू सलबलाए, पार्टी जोगाउन लाग्नुस्: ओली

शब्दन्युज ५ साउन २०८२, सोमबार

ओलीले नेकपा एमालेमाथि पछिल्लो समय बारम्बार प्रहार भइरहेको र पार्टी तोडफोड र विभाजन गर्ने शक्तिहरू लागिपरेको भन्दै यसबाट पार्टीलाई जोगाउन सबै एक भएर लाग्न निर्देशन दिए ।

2025-07-21-847

अराजकता नियन्त्रण गर्न मिडिया काउन्सिल विधेयक ल्याएका हौँ : मन्त्री गुरुङ

शब्दन्युज ४ साउन २०८२, आइतबार

मिडिया काउन्सिल स्वायत्त र स्वतन्त्र रहेपनि सरकारबाट भने अलग हुन नसक्ने उनले बताए ।

2025-07-20-845

नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छ : प्रधानमन्त्री

शब्दन्युज २ साउन २०८२, शुक्रबार

उनले सम्बन्धलाई अझ अगाडि बढाउने सवालमा नेपाल सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने स्पष्ट गरे ।

2025-07-18-844

मध्यविन्दुमा बालअधिकार र बालमैत्री सम्बन्धी अभिमुखीकरण

शब्दन्युज १ साउन २०८२, बिहिबार

बालबालिकाले आफ्नो अधिकारसँगै समुदायमा हुने विभिन्न नकारात्मक गतिविधिहरू न्यूनीकरणमा पनि सक्रिय भूमिका खेल्नुपर्ने कुरामा उनले जोड दिए ।

2025-07-17-843

विपद्का कारण तीन महिनामा ९३ जनाले गुमाए ज्यान

शब्दन्युज १ साउन २०८२, बिहिबार

यो तीन महिनामा दुई हजार एक सय ७७ विपद् जन्य घटना हुँदा २२ जना बेपत्ता भएको तथा चार हजार एक सय ३४ परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

2025-07-17-842

राष्ट्रिय सभाको कार्यकाल सकिनै लाग्दा भगवती न्यौपानेलाई मन्त्री उपहार

शब्दन्युज ३१ असार २०८२, मङ्गलबार

गुप्ताले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री नियुक्त गरेका हुन् ।

2025-07-15-841

पहिरोमा पुरिएर अर्घाखाँचीमा दम्पतीको मृत्यु

शब्दन्युज ३१ असार २०८२, मङ्गलबार

दुवै जना रोजा तुसारेपानीस्थित आफ्नै खर्‍यानतर्फ गएकामा समयमै घर नफर्किएपछि खोजीका लागि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

2025-07-15-840

मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री

शब्दन्युज ३१ असार २०८२, मङ्गलबार

कागबेनी–कोरला सडक खण्ड ९७ किलोमिटर कालोपत्रेका लागि ठेक्का हुन बाँकी रहेको छ भने तातोपानी खोला, दाना खोला, पाण्डा खोला, तान्ग्बे खोलामा पुल निर्माणमा ठेक्का तोडिएकाले पुनः सुचारु गर्नुपर्ने देखिएको छ ।

2025-07-15-839

सुदूरपश्चिम विश्वविद्यालयको एक अर्ब ५४ करोड बजेट स्वीकृत

शब्दन्युज ३१ असार २०८२, मङ्गलबार

कुलपति ओलीले विश्वविद्यालयको आर्थिक थितिलाई तन्दुरुस्त राख्न आग्रह गर्दै बजेट प्रस्तुत गर्दा यथार्थ चित्रका आधारमा प्रस्तुत गर्न निर्देशन दिए ।

2025-07-15-838

पेट्रोल र डिजेलको मूल्य घट्यो

शब्दन्युज ३१ असार २०८२, मङ्गलबार

निगम सञ्चालक समितिको निर्णयअनुसार आज राति १२ बजेदेखि लागु हुनेगरी साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा ५ रुपैयाँ र डिजेल / मट्टितेलमा प्रति लिटर १ रुपैयाँले मूल्य घटाएको हो ।

2025-07-15-837

पूर्वाञ्चल विश्वविद्यालयको एक अर्ब ७० करोड बजेट स्वीकृत

शब्दन्युज ३१ असार २०८२, मङ्गलबार

यस्तै उपकुलपति प्रा डा बिजुकमार थपलियाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।

2025-07-15-836

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको तीन अर्ब १९ करोड बजेट स्वीकृत

शब्दन्युज ३१ असार २०८२, मङ्गलबार

कुलपति ओलीले बेरुजु फर्स्यौटलाई अझै तीव्रता दिन र गुणस्तरीय सेवा दिन आग्रह गरे ।

2025-07-15-835

कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि एक अर्ब ६८ करोड बजेट स्वीकृत

शब्दन्युज ३१ असार २०८२, मङ्गलबार

विश्वविद्यालयका उपकुलपति प्रा डा शारदा थपलियाले पठनपाठन, परीक्षा प्रणाली, अनुसन्धान र गुणस्तरीय सुनिश्चितताका साथै बिजनेस इन्कुबेसन केन्द्र स्थापनाजस्ता काममा अग्रसरता लिइएको बताए ।

2025-07-15-834

सहसचिव पोखरेललाई बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी, लिए शपथ

शब्दन्युज ३१ असार २०८२, मङ्गलबार

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भई काम गर्ने गरी तोक्ने निर्णय गरेको थियो ।

2025-07-15-833

विमानस्थल, रेलमार्ग लगायत ठूला पूर्वाधार निर्माण लागि वैकल्पिक वित्त : अर्थमन्त्री पौडेल

शब्दन्युज ३१ असार २०८२, मङ्गलबार

सांसदहरूले राखेको प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्री पौडेलले वैकल्पिक विकास कोष उर्जा विकास, विद्युत् उत्पादन, विद्युत् प्रसारण तथा वितरणमा परिचालन हुने बताए ।

2025-07-15-832
यो पनि हेर्नुहोस्