२८ भदौ २०८३, आइतबार
13 September , 2026,Sunday

मन्त्रिपरिषद् बैठकबाट अध्यादेश कार्यसम्पादन नियमावली पारित

शब्दन्युज २१ माघ २०८१, सोमबार

सरकारले ल्याएका अध्यादेश १८ माघबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमै पेश गरिसकेको छ ।

2025-02-03-770

इमेज सहकारीका साना बचतकर्ताले रकम फिर्ता पाए

शब्दन्युज २१ माघ २०८१, सोमबार

गलकोट र ढोरपाटनका पाँच सय ४७ बचतकर्तामध्ये एक लाख रुपैयाँसम्मका बचतकर्ताले रकम तत्काल प्राप्त गर्ने छन् ।

2025-02-03-769

राष्ट्रिय सभा अध्यक्ष दाहालसँग इजरायली राजदूतको शिष्टाचार भेट

शब्दन्युज २१ माघ २०८१, सोमबार

भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा कुराकानी भएको थियो ।

2025-02-03-768

कृषिमा आधुनिकीकरण गर्न जरुरी छ : सञ्चारमन्त्री गुरुङ

शब्दन्युज २१ माघ २०८१, सोमबार

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले अहिलेको सरकारले जनताको हितमा थुप्रै कदम चाल्दै गएको समेत जानकारी दिए ।

2025-02-03-767

सबैले आत्मविश्वासका साथ काम गरे, अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण छैन : प्रधानमन्त्री

शब्दन्युज २१ माघ २०८१, सोमबार

श्रीपञ्चमीका अवसरमा फिनिक्स इस्पिरेसन र इम्प्रेरियल वल्र्ड स्कुलद्वारा आज आयोजित 'युवा अन्तरक्रिया कार्यक्रम’ मा प्रधानमन्त्री ओलीले विकासका पूर्वाधार बनाएर र आधुनिक गुणस्तरीय शिक्षा दिएर युवाहरूलाई विश्व बजारको प्रतिस्पर्धी बनाउने संकल्प पनि गरे ।

2025-02-03-766

गायिका एलिना चौहानले दायर गरिन सम्बन्ध विच्छेदको मुद्दा

शब्दन्युज १८ माघ २०८१, शुक्रबार

गत ५ वैशाखमा अस्ट्रेलिया बस्ने विष्णु सापकोटासँग बिहे गरेकी चौहानले सम्बन्ध विच्छेदको मुद्दामा सापकोटाले आफ्नो चरित्रमाथि धेरै शङ्का गरेको, काममा बाधा दिएको र शङ्का गरेको आरोप लगाएकी छन् ।

2025-01-31-765

सञ्चार मन्त्रालयको दोस्रो सय दिन: सत प्रतिशत कार्य सम्पादन भएको सचिव अर्यालको दाबी

शब्दन्युज १८ माघ २०८१, शुक्रबार

सूचना तथा सञ्चार मन्त्रालयमा आज पत्रकार सम्मेलन मार्फत कार्यसम्पादन विवरण सार्वजनिक गर्दै मन्त्रालयका सचिव राधिका अर्यालले मन्त्रालयले सय दिन भित्र सरकारकाले दिएका कार्य सम्पादनमा शत प्रतिशत पुरा गरेको बताए ।

2025-01-31-764

भक्तपुरमा बाल अदालत गठन गर्ने सरकारको निर्णय, यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू

शब्दन्युज १८ माघ २०८१, शुक्रबार

मन्त्रिपरिषद्को माघ १५ को निर्णय बमोजीम २०८२ बैशाख २ गतेदेखि बाल अदालत सञ्चालनमा ल्याउने भएको हो ।

2025-01-31-763

बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाबाट मुक्त भइएको छ : प्रधानमन्त्री ओली

शब्दन्युज १८ माघ २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले जनताको भरोसा र संसद्को दृढताले भरिएको आत्मविश्वास लिएर आफू सदनमा उपस्थित भएको उल्लेख गरे ।

2025-01-31-762

मुकुमलुङको समस्या सरकारले स्थानीयसँग वार्ता गरेर समाधान गर्नुपर्छ: अध्यक्ष शेर्पा

शब्दन्युज १७ माघ २०८१, बिहिबार

एउटा निश्चित व्यापारीको फाइदाका लागि राज्यले स्थानीयमाथि दमन गर्न नपाइने उनको भनाई थियो ।

2025-01-30-761

पत्रकार सुरक्षाको माग गर्दै पत्रकार महासंघले बुझायो गृहमन्त्रीलाई ज्ञापनपत्र

शब्दन्युज १४ माघ २०८१, सोमबार

सोमबार पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माको समूहले प्रेस स्वतन्त्रता हननमा संलग्नलाई कारबाहीको माग गर्दै गृहमन्त्री लेखक समक्ष पत्र बुझाएको हो ।

2025-01-27-760

एक करोड बुझाएर धरौटी बुझाएर रुपन्देहीबाट रिहा भए रवि लामिछाने

शब्दन्युज १३ माघ २०८१, आइतबार

जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले रविलाई १ करोड रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको थियो । त्यसलगत्तै रविले उक्त रकमको व्यवस्थापन गरी बैंक ग्यारेन्टी बुझाएका हुन् ।

2025-01-26-759

१७ जना एसपीको सरुवा, हेर्नूहोस् को कहाँ ?

शब्दन्युज १२ माघ २०८१, शनिबार

प्रहरी प्रधान कार्यालयका अनुसार यसअघि चितवनमा खटाइएका एसपी गौतम मिश्रलाई पर्सामा सरुवा गरिएको छ । चितवनको प्रहरी प्रमुखमा राजन लिम्बु सरुवा भएका छन् ।

2025-01-25-758

विद्यार्थी राजनीतिमा संघर्षशील यात्रा : रुकु बस्नेत केन्द्रीय उप-महासचिव पदमा उम्मेदवार दर्ता।

शब्दन्युज ८ माघ २०८१, मङ्गलबार

विद्यार्थी राजनीतिमा संघर्षशील यात्रा : रुकु बस्नेत केन्द्रीय उप-महासचिव पदमा उम्मेदवार घोषणा।

2025-01-21-757

विपिन सकुशल घर फर्किने आशामा परिवार

शब्दन्युज ७ माघ २०८१, सोमबार

युद्धविरामपछि पहिलो चरणमा विपिनको नाम समावेश नभए पनि दोस्रो चरणमा विपिनको रिहाइ हुने आशा उनको परिवारमा छ ।

2025-01-20-755

नेपालले स्कटल्याण्डविरुद्ध पहिला ब्याटिङ गर्ने

शब्दन्युज ७ माघ २०८१, सोमबार

पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो ।

2025-01-20-754

चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने असई निलम्बनमा

शब्दन्युज ७ माघ २०८१, सोमबार

कुटपिटमा संलग्न प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर भुजेल रहेको प्रहरीले जनाएको छ ।

2025-01-20-753

स्वास्थ्य बीमा सुधारको कार्ययोजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

शब्दन्युज ७ माघ २०८१, सोमबार

यस कार्यक्रममा हाल कुल जनसङ्ख्याको २७ प्रतिशत नागरिक आबद्ध भएको र आबद्ध भएका मध्ये ४८ प्रतिशतले सेवा लिएको स्थितिमा सबै नागरिकलाई कार्यक्रममा अनिवार्य सहभागी गराउने र निरपेक्ष गरिबीको रेखामुनी रहेका सबै नागरिकको स्वास्थ्य सेवा निःशुल्क गर्नुपर्ने ढाँचामा जान कार्यदलले सुझाव दिएको छ ।

2025-01-20-752

माघ ११ मा ‘केटी हराएको सूचना’ रिलिज हुँदै

शब्दन्युज ५ माघ २०८१, शनिबार

माघ ११ मा ‘केटी हराएको सूचना’ रिलिज हुँदै

2025-01-18-751

साना कम्पनीको सेयरमा सरकारले देख्यो ‘रिस्क’, कारोबारका लागि अब छुट्टै प्लेटफर्म

शब्दन्युज ५ माघ २०८१, शनिबार

मन्त्रिपरिषदको पुस २६ गते बसेको बैठकले स्वीकृत गरेको उक्त नियमावली बिहीबारदेखि लागु भएको नेपाल धितोपत्र बोर्ड (सेबोन) ले जनाएको छ ।

2025-01-18-750
यो पनि हेर्नुहोस्