२८ भदौ २०८३, आइतबार
13 September , 2026,Sunday

पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात

शब्दन्युज २४ पुष २०८१, बुधबार

तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने तीर्थस्थल पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ ।

2025-01-08-664

सडक विभागका सब इन्जिनियर बर्खास्त

शब्दन्युज २४ पुष २०८१, बुधबार

पुस १६ गतेको निर्णय अनुसार उनी भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको बताइएको छ ।

2025-01-08-663

सूर्यदर्शन सहकारी बचत अपचलनः प्रतिवादीहरूको थुनछेक बहस जारी

शब्दन्युज २४ पुष २०८१, बुधबार

उक्त मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा भइरहेको हो ।

2025-01-08-662

भ्रष्टाचारका सबै फाइल खोल्न सरकारलाई एमालेको आग्रह

शब्दन्युज २४ पुष २०८१, बुधबार

बैठकको समापनलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले पार्टीभित्र अब कुनै पनि पूर्वसमूहहरू कायम नरहेको र सबै साथी वर्तमान एमालेको भरभराउँदो पंक्ति भएको बताएका थिए ।

2025-01-08-661

आज देशभरको मौसम यस्तो रहने छ

शब्दन्युज २४ पुष २०८१, बुधबार

हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। पश्चिम तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।

2025-01-08-660

एमाले केन्द्रीय कमिटी बैठक : समयानुकूल संविधान संशोधन हुनुपर्ने माग

शब्दन्युज २३ पुष २०८१, मङ्गलबार

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा सम्पन्न बैठकले संविधानको समयानुकूल संशोधन हुनुपर्ने मागसहित विभिन्न १४ बुँदे प्रस्ताव पारित गरेको छ ।

2025-01-07-659

डीएसपी खनाल एसपी पदमा बढुवा सिफारिस

शब्दन्युज २३ पुष २०८१, मङ्गलबार

आज बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक प्रहरी समूह, संगीततर्फ प्रहरी नायव उपरीक्षक (डीएसपी) पदबाट खनाललाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

2025-01-07-658

बाग्मती कार्ययाजना प्रकृतिमैत्री रुपमा अघि बढ्छ : उपप्रधानमन्त्री सिंह

शब्दन्युज २३ पुष २०८१, मङ्गलबार

उनले छलफलमा उपत्यकाका नगर प्रमुख र उपप्रमुखबाट महत्वपूर्ण सुझावहरु आएको पनि बताए ।

2025-01-07-657

पूर्वउपराष्ट्रपतिलाई मैले पार्टीमा बोलाएको होइन, आफैँ आउन चाहनुभयो : प्रचण्ड

शब्दन्युज २३ पुष २०८१, मङ्गलबार

सोमबार र मंगलबार नेताहरूले पूर्वराष्ट्रपति पुनलाई पार्टीमा सक्रिय गराउन खोजेको भनेर ‘प्रचण्ड’को आलोचना गरेका थिए ।

2025-01-07-656

सिआइबीले गर्‍यो धनराज गुरूङसँग दोस्रोपटक सोधपुछ

शब्दन्युज २३ पुष २०८१, मङ्गलबार

सहकारी व्यवस्थापक रहेकी ज्योतिविरूद्ध रेड कर्नर नोटिस जारी भइसकेको छ । ज्योतिले सहकारीको १४ करोड ८१ लाख रुपैयाँ बचत अपचलन गरेको आरोप छ ।

2025-01-07-655

रवि लामिछाने पक्षको बहस सकियो

शब्दन्युज २३ पुष २०८१, मङ्गलबार

मंगलबारको बहसमा पनि रकम गएको भनिएको गोर्खा मिडियालाई विपक्षी नबनाई रविलाई विपक्षी बनाइनु नै प्रतिशोध भएको जिकिर गरेका छन् ।

2025-01-07-654

प्रधानमन्त्रीज्यू हामीलाई बिजनेस दिनुस् : नारायण दाहाल

शब्दन्युज २३ पुष २०८१, मङ्गलबार

त्यसक्रममा उनले संसदको मुख्य काम कानुन निर्माण र संसदीय निगरानी भएको बताए ।

2025-01-07-653

गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनसम्बन्धी समस्या छिट्टै समाधान हुन्छः गृहमन्त्री

शब्दन्युज २३ पुष २०८१, मङ्गलबार

केसीले सरकारले विदेशमा बस्ने नेपालीलाई गैरआवासीय नेपाली नागरिकता दिन थालेपनि त्यसको संविधानतः कार्यान्वयन नहुँदा नागरिकता लिइसकेका र लिने क्रममा रहेका गैरआवासीय नेपालीहरु निराश भएको बताएपछि गृहमन्त्री लेखकले उक्त प्रतिबद्धता जनाएका हुन् ।

2025-01-07-652

भूकम्प गएपछि त्रिविमा परीक्षाको समय १५ मिनेट थपियो

शब्दन्युज २३ पुष २०८१, मङ्गलबार

परीक्षा नियन्त्रण कार्यालयका अनुसार भूकम्पका कारण विद्यार्थीहरू त्रसित बनेपछि परीक्षा समय थप गरेको हो ।

2025-01-07-651

अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार हुँदै

शब्दन्युज २३ पुष २०८१, मङ्गलबार

त्यो सँगै पाइप लाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्न आवश्यक तयारी भइरहेको उनको भनाइ छ ।

2025-01-07-650

शपथ ग्रहण अघि ट्रम्पलाई झट्का

शब्दन्युज २३ पुष २०८१, मङ्गलबार

हश मनी मुद्दामा सजाय सुनाउन ढिलाइ गर्न ट्रम्पले गरेको अनुरोधलाई न्यायाधीशले सोमबार अस्वीकार गरेका छन् ।

2025-01-07-649

माओवादी केन्द्रीय समिति बैठक आज पनि

शब्दन्युज २३ पुष २०८१, मङ्गलबार

आइतबारदेखि राजधानीमा जारी बैठकको आज तेस्रो दिन पनि नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि आ आफ्नो धारणा राख्नेछन् ।

2025-01-07-648

एमाले केन्द्रीय कमिटी बैठक आज समापन गर्ने तयारी

शब्दन्युज २३ पुष २०८१, मङ्गलबार

आइतबार सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

2025-01-07-647

भूकम्पको केन्द्रविन्दु नजिक नेपालतर्फ कस्तो छ अवस्था ?

शब्दन्युज २३ पुष २०८१, मङ्गलबार

नेपालका भूगर्भविदहरूका अनुसार लोबुचे हिमालबाट ९३ किलोमिटर उत्तरतिर र तिब्बतको सिगात्सेबाट २८ किलोमिटर दुरीमा भूकम्पको इपिसेन्टर छ ।

2025-01-07-646

जसपा नेपालको ३ केन्द्रीय विभागमा पदाधिकारी चयन

शब्दन्युज २३ पुष २०८१, मङ्गलबार

सोमबार पार्टीको केन्द्रीय कार्यालय बालकुमारीका बसेको पार्टी स्कूल तथा प्रशिक्षण विभागको बैठकले प्रमुखमा सुरेश मण्डल, उपप्रमुखमा अम्बिका काफ्ले र सचिवमा चन्देश्वर सदालाई चयन गरेको हो ।

2025-01-07-645
यो पनि हेर्नुहोस्