२८ भदौ २०८३, आइतबार
13 September , 2026,Sunday

नेत्ररोग विशेषज्ञ डा रुइत पोखरामा पुरस्कृत

शब्दन्युज २१ पुष २०८१, आइतबार

नेत्ररोग विशेषज्ञ डा रुइत पोखरामा पुरस्कृत

2025-01-05-601

माओवादी केन्द्रको केन्दीय समिति बैठक बस्दै,

शब्दन्युज २१ पुष २०८१, आइतबार

माओवादी केन्द्रको केन्दीय समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

2025-01-05-600

आज देशभरको मौसम यस्तो रहने छ

शब्दन्युज २१ पुष २०८१, आइतबार

आज देशभरको मौसम यस्तो रहने छ

2025-01-05-599

आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिनुपर्छ: अध्यक्ष दाहाल

शब्दन्युज २० पुष २०८१, शनिबार

संविधानको अभिष्ट समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नु रहेको भन्दै उनले त्यसका लागि उत्पादनमुखी अर्थतन्त्रलाई प्रवर्द्धन गर्दै आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्नुपर्नेमा जोड दिए ।

2025-01-04-598

यू-१९ विश्वकप खेल्ने नेपाली टोली घोषणा

शब्दन्युज २० पुष २०८१, शनिबार

विश्वकपमा चार समूहका १६ टोली समूह चरणमा भिड्नेछन्। समूहका शीर्ष दुई टोली अन्तिम आठमा पुग्नेछन् ।

2025-01-04-597

नेता कोइरालाले बेलायतको संसद् भवनमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने

शब्दन्युज २० पुष २०८१, शनिबार

नेता कोइराला बेलायतको एशिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यही जनवरी ९ मा त्यसतर्फ जाँदैछन् ।

2025-01-04-596

सहकारीलाई व्यवस्थित गर्न सरकार क्रियाशील छ : मन्त्री गुरुङ

शब्दन्युज २० पुष २०८१, शनिबार

उनले सहकारीलाई नियमन गर्न बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थालाई पारदर्शी एवं प्रभावकारी बनाउन राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्ने व्यवस्था समेत अध्यादेशमा भएको जानकारी दिए ।

2025-01-04-595

अङ्ग्रेजी नयाँ वर्षमा पनि आएनन् सौराहामा पर्यटक

शब्दन्युज २० पुष २०८१, शनिबार

काठमाडौँबाट आउने पर्यटक दिनको समयमा राजमार्ग बन्द हुने भएकाले रोकिए । यस्तै पोखरा र बुटवलतर्फबाट आउनेहरू बाटो सहज नहुँदा आउन अनिच्छुक देखिए ।

2025-01-04-594

भागदौडमा महिलाको मृत्यु प्रकरणमा अल्लु अर्जुनलाई जमानत

शब्दन्युज २० पुष २०८१, शनिबार

भागदौडमा महिलाको मृत्यु प्रकरणमा अल्लु अर्जुनलाई जमानत

2025-01-04-593

बेलायत जाँदै शेखर कोइराला

शब्दन्युज २० पुष २०८१, शनिबार

बेलायतको मिनी संसद (वेस्ट मिनिस्टर) मा जनवरी १३ मा नेता कोइरालाले सम्बोधन गर्ने कार्यक्रम रहेको स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

2025-01-04-592

राप्रपाको केन्द्रीय समिति बैठक आज पनि बस्ने ।

शब्दन्युज २० पुष २०८१, शनिबार

संविधान संशोधनका क्रममा जनताले नरूचाएको धर्म निरपेक्षता, सङ्घीयता हटाउन प्रमुख राजनीतिक दलहरूलाई आग्रह गरिएको छ ।

2025-01-04-591

आजदेखि देशभर एकै साथ जलपंछी गणना गरिँदै

शब्दन्युज २० पुष २०८१, शनिबार

गत वर्ष कोशिटप्पु बन्यजन्तु आरक्ष, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा, रारा राष्ट्रिय निकुञ्ज, काठमाडौँ, पोखरा, लुम्बिनी, बिसहजारी ताल, घोडाघोडी, जगदिशपुरलगायतका तालसँगै देशका विभिन्न ताल तलैया र सिमसार क्षेत्रमा जलपंछी गणनाकार्य गरिएको थियो ।

2025-01-04-590

प्राकृतिक विपद : १२ अर्ब ८६ करोड ६६ लाख बराबरको बीमा दाबी

शब्दन्युज २० पुष २०८१, शनिबार

नेपाल बीमा प्राधिकरणका अनुसार, कूल तीन हजार छ सय ८६ वटा दाबीको आवेदन परेको छ ।

2025-01-04-589

बागमती सरकारले प्रदेश सिमानामा ‘चेकपोस्ट’ निर्माण गर्ने

शब्दन्युज २० पुष २०८१, शनिबार

पहिलो चरणमा मधेश प्रदेशसँग सीमा जोडिएको मुख्य प्रवेशविन्दु पूर्वपश्चिम राजमार्गको रातोमाटेमा ‘चेकपोस्ट’ निर्माण गर्ने भएको हो ।

2025-01-04-588

रास्वपा केन्द्रीय समिति बैठक आजदेखि

शब्दन्युज २० पुष २०८१, शनिबार

बैठकको सुरुमा समसामयिक राजनीतिक विषयमा छलफल र रिपोर्टिङ हुनेछ भने स्थानीय तह उपनिर्वाचनको समीक्षा, सङ्गठनको समीक्षा र सङ्गठन रणनीतिका विषयलाई छलफलको एजेन्डा बनाइएको छ ।

2025-01-04-587

आज देशभरको मौसम यस्तो रहने छ

शब्दन्युज २० पुष २०८१, शनिबार

जसको प्रभावले हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

2025-01-04-586

अधिकृतमा प्रवेश गर्ने उमेर घटाउन लोक सेवाको सुझाव

शब्दन्युज १९ पुष २०८१, शुक्रबार

प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिमा आयोगले सरकारले विधेयकमा प्रस्ताव गरेको सेवा प्रवेशको उमेर हद घटाउने प्रस्ताव उचित ठहर्‍याएको हो ।

2025-01-03-585

मुकुल ढकालको कारबाहीबारे छलफल हुँदैन : मनिष‌ झा

शब्दन्युज १९ पुष २०८१, शुक्रबार

केन्द्रीय सदस्य तपेश्वर यादव, राजेश तिम्सिनालगायतले भने ढकालको कारबाही फिर्ता गर्नेगरी छलफल अगाडि बढाउन माग गरेका छन् । तर, प्रवक्ता झाले भने छलफल नहुने बताएका हुन् ।

2025-01-03-584

चीनमा नयाँ भाइरसको संक्रमण फैलियो

शब्दन्युज १९ पुष २०८१, शुक्रबार

चीनमा नयाँ भाइरसको संक्रमण फैलियो

2025-01-03-583

स्वास्थ्य बिमा रकम पाँच लाख पुर्‍याउन स्रोत खोज्दै सरकार

शब्दन्युज १९ पुष २०८१, शुक्रबार

पौडेलले नागरिकको स्वास्थ्य बिमा रकम रु एक लाखबाट पाँच लाख पुर्याउन स्रोतको खोजी भइरहेको बताएका छन् ।

2025-01-03-582
यो पनि हेर्नुहोस्