२८ भदौ २०८३, आइतबार
13 September , 2026,Sunday

१२ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा

शब्दन्युज १८ पुष २०८१, बिहिबार

सूचनामा सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ (१) अनुसार १२ कम्पनीहरूलाई कालोसूचीमा राखिएको उल्लेख गरिएको छ ।

2025-01-02-540

सन् २०२४ : विमान दुर्घटनाको दुःखद् वर्ष

शब्दन्युज १८ पुष २०८१, बिहिबार

यस वर्षभित्र ठूला ठूलासहित धेरै सङ्ख्यामा विमानहरु दुर्घटनामा परेका थिए । डिसेम्बर महिनामा मात्रै ६ वटा ठूला विमान दुर्घटना भएका छन् ।

2025-01-02-539

तराईमा अझै केही दिन हुस्सु लाग्ने सम्भावना

शब्दन्युज १८ पुष २०८१, बिहिबार

बाक्लो हुस्सु र स्याँठका कारण अत्यावश्यक काम परेर घरबाहिर निस्कनुपर्नेलाई सास्ती भएको छ ।

2025-01-02-538

प्रहरीको फरेन्सिक रिपोर्ट : सहकारीमा रविको हस्ताक्षर नै नक्कली

शब्दन्युज १८ पुष २०८१, बिहिबार

प्रहरीले लामिछानेको नाम देखाएर गोर्खा मिडियामा गएको एक करोड कर्जालाई समेत ठगीको बिगो मानेर अभियोग दायर गरेको छ । तर, कर्जासम्बन्धी आन्तरिक फारममा रहेको हस्ताक्षर लामिछानेको नभएको भनेर प्रहरीको फरेन्सिक ल्याबले प्रतिवेदन दिएको छ ।

2025-01-02-537

नेपाल प्रहरीका दुई डीआइजी एआइजीमा बढुवाको सिफारिस

शब्दन्युज १८ पुष २०८१, बिहिबार

नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन् ।

2025-01-02-536

एमालेको सचिवालय बैठक आज बस्दै

शब्दन्युज १८ पुष २०८१, बिहिबार

पार्टी मुख्यालय च्यासलमा दिउँसो साढे १२ बजे बैठक शुरु हुने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

2025-01-02-535

आज देशभरको मौसम यस्तो रहने छ ।

शब्दन्युज १८ पुष २०८१, बिहिबार

आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारण तथा बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने छ ।

2025-01-02-534

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा रविसहित ४४ जनालाई प्रतिवादी बनाउने

शब्दन्युज १८ पुष २०८१, बिहिबार

संस्थाको रकम अपचलनमा संलग्नता देखिएका ४४ जनाविरुद्ध एक अर्ब १९ करोड रुपैयाँ मागदाबीसहित कानुनी कारबाही चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन तयार पारेको छ ।

2025-01-02-533

नेपालले राष्ट्रिय हितलाई ध्यानमा राखेर बिआरआईमा प्रस्ताव लैजानुपर्छः नेता खनाल

शब्दन्युज १७ पुष २०८१, बुधबार

नेता खनालले बिआरआई नेपालको हितमा रहेको प्रष्ट पारे ।

2025-01-01-532

पुस्तक नीति बनाउने कार्यमा यथोचित सहयोग गर्ने छु : संस्कृतिमन्त्री

शब्दन्युज १७ पुष २०८१, बुधबार

काठमाडौँको भृकुटीमण्डपमा नेपाल नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा सुरू भएको दोस्रो अन्तर्राष्ट्रिय किताव प्रदर्शनी मेलाको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् ।

2025-01-01-531

प्रेस चौतारीले तोक्यो दसौँ राष्ट्रिय महाधिवेशनको मिति

शब्दन्युज १७ पुष २०८१, बुधबार

चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले संगठनको दसौँ महाधिवेशन तयारीको लागी विभिन्न उपसमिति समेत गठन गरेको छ ।

2025-01-01-530

मलाई गरिएको कारबाही प्रक्रिया अनुरूप छैन : नेता डा रावल

शब्दन्युज १७ पुष २०८१, बुधबार

एमालेका पूर्वनेता रावलले भने, “आफूले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने र त्यसक्रममा शुभचिन्तक, शुभेच्छु र आमजनताबाट प्राप्त सद्भाव र भावनाका आधारमा अघि बढ्नेछु ।'

2025-01-01-529

माघ १४ गते ‘सम्पत्ति शुद्धीकरण दिवस’ मनाइने

शब्दन्युज १७ पुष २०८१, बुधबार

प्रत्येक वर्ष माघ १४ गते ‘सम्पत्ति शुद्धीकरण दिवस’ मनाइने निर्णय गरिएको छ ।

2025-01-01-528

अबको राजनीतिमा मान्छे र विचार दुबै नयाँ हुनुपर्छ: भट्टराई

शब्दन्युज १७ पुष २०८१, बुधबार

अबको राजनीतिमा मान्छे र विचार दुबै नयाँ हुनुपर्ने उनको भनाइ थियो ।

2025-01-01-527

कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्ट्रारमा डा. पाल नियुक्त

शब्दन्युज १७ पुष २०८१, बुधबार

सोही विश्वविद्यालयमा कार्यरत डा. पाल पशु चिकित्साविज्ञ हुन् ।

2025-01-01-526

जनमत पार्टीले यसरी मनायो ‘धोती दिवस’

शब्दन्युज १७ पुष २०८१, बुधबार

नयाँ वर्ष सन् २०२५ को अवसरमा जनमत पार्टीले धोती दिवस मनाएको छ ।

2025-01-01-525

संसद्को हिउँदे अधिवेशन बोलाउने तयारीमा सरकार

शब्दन्युज १७ पुष २०८१, बुधबार

एमालेले संसदीय समितिमा विचाराधीन विधेयक अगाडि बढाउन भनेर फोकल पर्सन नै तोकेको छ ।

2025-01-01-524

प्रतिनिधिसभाका सचिव राईद्वारा सपथ ग्रहण

शब्दन्युज १७ पुष २०८१, बुधबार

उनले आज सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

2025-01-01-523

पाँच एसएसपीको सरुवा, हेर्नुहोस् को कहाँ ?

शब्दन्युज १७ पुष २०८१, बुधबार

मंगलबार साँझ गृहमन्त्री स्तरीय निर्णयबाट पाँच एसएसपीहरूको सरुवा भएको हो ।

2025-01-01-522

रास्वपाका महामन्त्री मुकुल ढकाललाई पुरानै जिम्मेवारी दिएर पार्टीमा फिर्ता ल्याउन निवेदन

शब्दन्युज १७ पुष २०८१, बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको महामन्त्रीमा मुकुल ढकाललाई पुरानै जिम्मेवारी दिएर पार्टीमा फिर्ता ल्याउनुपर्छ भन्दै पार्टीमा निवेदन परेको छ ।

2025-01-01-521
यो पनि हेर्नुहोस्