२८ भदौ २०८३, आइतबार
13 September , 2026,Sunday

पार्टीमा अनुशासन आवश्यकः महासचिव पोखरेल

शब्दन्युज १९ पुष २०८१, शुक्रबार

महासचिव पोखरेलले पार्टीमा वैरीहरुले आक्रमण गरिरहेको बेला पार्टीमा एकता आवश्यकता रहेको बताए ।

2025-01-03-581

संसद् बोलाउन आनाकानी गर्नुमा सरकारको बदनियत देखिन्छ : माओवादी

शब्दन्युज १९ पुष २०८१, शुक्रबार

सापकोटाले संसद् बैठक बोलाउन आनाकानी गर्नुमा सरकारको बदनियत हुनसक्ने शंका आफूहरूले गरेको बताए ।

2025-01-03-580

भरतपुर मेयर्स कप क्रिकेट लिगको दोस्रो संस्करण शुक्रबादेखि सुरु

शब्दन्युज १९ पुष २०८१, शुक्रबार

यस्तै पहिलो संस्करणको सेमीफाइनलमा पुगेका चार टिम पनि सिधै दोस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

2025-01-03-579

प्रमुख जिल्ला अधिकारीहरूलाई परिणाममुखी काम गर्न गृहमन्त्रीको निर्देशन

शब्दन्युज १९ पुष २०८१, शुक्रबार

गृहमन्त्री रमेश लेखकले मुलुकभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई परिणाममुखी काम गर्न निर्देशन दिएका छन् । गृह मन्त्रालयले शुक्रबार गरेको जिल्ला सुरक्षा समितिको भर्चुअल बैठकमा बोल्दै गृहमन्त्री लेखकले लागूऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण तथा सवारी दुर्घटना न्यूनीकरण चुनौतीका रूपमा रहेको भन्दै सीमित स्रोत साधनकाबिच पनि गम्भीर भएर काम गर्न निर्देशन...

2025-01-03-578

एमसिसीले थप छ अर्ब ८० करोड प्रदान गर्ने

शब्दन्युज १९ पुष २०८१, शुक्रबार

एमसिसी परियोजनाअन्तर्गत चार सय केभीको डबल सर्किट तीन सय १५ किलोमिटर विद्युत् प्रसारण लाइन बन्नेछ ।

2025-01-03-577

तीन तहबिचमा देखिएका कानुनी र व्यावहारिक समस्या जटिल बन्दै

शब्दन्युज १९ पुष २०८१, शुक्रबार

अन्तरप्रदेश परिषद्, राष्ट्रिय समन्वय परिषद् र प्रदेश समन्वय परिषद् सक्रिय नबन्दा तीन तहबिचमा देखिएका कानुनी र व्यावहारिक समस्या जटिल बन्दै गएका हुन् ।

2025-01-03-576

विश्वमै चर्चित युट्युबर मिस्टर बिस्टले प्रेमिकासँग गरे इन्गेजमेन्ट

शब्दन्युज १९ पुष २०८१, शुक्रबार

उनले क्रिसमसको तस्बिर सेयर गरेका छन्, जसमा उनी आफ्नी प्रेमिकालाई घुँडा टेकेर प्रपोज गरिरहेको देखिन्छन्।

2025-01-03-575

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि

शब्दन्युज १९ पुष २०८१, शुक्रबार

आउँदो पुस २१ गतेदेखि सुरू हुने पार्टीको केन्द्रीय कमिटी बैठकका लागि अध्यक्ष प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवदेनमाथि आज स्थायी कमिटी सदस्यहरूले सुझाव दिने सापकोटाले बताए ।

2025-01-03-574

राप्रपाले पुष २७ गते दरबारदेखि सिंहदरबारसम्म राष्ट्रिय एकता ऱ्याली गर्ने

शब्दन्युज १९ पुष २०८१, शुक्रबार

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्षहरू पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनीलगायत नेताहरू समेत ऱ्यालीमा सहभागी हुनेछन् ।

2025-01-03-573

पूर्वप्रधान्यायाधीशको नेतृत्वमा भ्रष्टाचार छानबिन गरौं : अर्जुन नरसिंह केसी

शब्दन्युज १९ पुष २०८१, शुक्रबार

सत्तामा पुगेको व्यक्तिले भ्रष्टाचार गरेर रकम थुपारेको भ्रम फैलाइएको भन्दै उनले त्यसलाई नियन्त्रणका लागि पनि पाँच सय र एक हजार दरका नोट प्रतिबन्ध लगाउनुपर्ने धारणा राखे ।

2025-01-03-572

कर्णाली प्रदेश सभा बैठक आह्वान

शब्दन्युज १९ पुष २०८१, शुक्रबार

यस्तै मन्त्रिपरिषद् बैठकले स्थानीय सेवा गठन तथा कार्यसंचालन नियमावली स्वीकृति गरेको छ भने आम सञ्चार सम्बन्धी विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

2025-01-03-571

कुनै नेताको सहमति नकुरौँ‚ भ्रष्टाचार काण्ड छानबिन गर्न उच्चस्तरीय आयोग बनाऔँ : शिशिर खनाल

शब्दन्युज १९ पुष २०८१, शुक्रबार

यसअघि बिहीबारको राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आयोग बनाउने भए छलफल गर्न भन्दै आयोग बनाउन कांग्रेस तयार रहेको बताएका थिए ।

2025-01-03-570

१८ जना नेपाल सरकारको सहसचिवमा बढुवा

शब्दन्युज १९ पुष २०८१, शुक्रबार

सहसचिवमा बढुवा हुनेहरूमा प्रेम प्रसाद लुइँटेल, राम दत्त पाण्डेय, लक्ष्मण ढकाल, विनीता भट्टराई, दिल कुमार तामाङ, लक्ष्मी पाण्डेय (गौतम), मनिता श्रेष्ठ, लोक बहादुर सुनार, जगदीश्वर उपाध्याय रहेका छन् ।

2025-01-03-569

बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द हुदैन : खानेपानीमन्त्री

शब्दन्युज १९ पुष २०८१, शुक्रबार

देशका अधिकांश ठाउँमा अहिले पनि खानेपानीको सहज पहुँच नरहेकाले ती स्थानमा खानेपानी आयोजना सञ्चालन गरेर घरघरमा धारा र सबै नागरिकमाझ स्वच्छ, सफा खानेपानी पुर्‍याउन योजनावद्ध ढङ्गले काम गरिरहेको मन्त्री यादवले उल्लेख गरे ।

2025-01-03-568

नेपालमा लगातार भूकम्प, १८ दिनमा १० धक्का

शब्दन्युज १९ पुष २०८१, शुक्रबार

यसअघि हिजो (पुस १८ गते) दिउँसो मात्र सिन्धुपाल्चोकको माझिटार केन्द्रबिन्दु बनाएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो । जसको धक्का काठमाडौँ उपत्यकासम्म आएको थियो ।

2025-01-03-567

प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि

शब्दन्युज १९ पुष २०८१, शुक्रबार

दशरथचन्द क्रिकेट मैदानमा संघको सहयोगमा दुईवटा टर्फपीच निर्माण गरेपछि यहाँ प्रतियोगिता आयोजना गरिएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताए ।

2025-01-03-566

सूर्यदर्शन सहकारी ठगी : आज जाहेरीवालाको तर्फबाट बहस हुने

शब्दन्युज १९ पुष २०८१, शुक्रबार

गत बुधबारसम्म सो मुद्दामा प्रतिवादीको तर्फबाट भएको बहस सकिए पछि हिजोबाट जाहेरीवालाहरूको बहस सुरू भएको थियो, बहस नसकिएकाले आज पनि जारी रहने भएको हो ।

2025-01-03-565

विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग

शब्दन्युज १९ पुष २०८१, शुक्रबार

कक्षा ९ मा त्रिभुवन माध्यमिक विद्यालय वसन्तामा अध्ययनरत सपनाको रहर पूरा भएको छ ।

2025-01-03-564

नौ वर्षपछि दोदा नदीको पुल निर्माणले गति लिँदै

शब्दन्युज १९ पुष २०८१, शुक्रबार

विसं २०७२ पुस २६ गते लुम्बिनी–राजेन्द्र–कुमार–श्रेष्ठ जेभीसँग पुल निर्माणका लागि रू २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको थियो ।

2025-01-03-563

सक्रिय राजनीतिमा फर्किए भण्डारी र पुन

शब्दन्युज १९ पुष २०८१, शुक्रबार

एमालेभित्रकै नेताहरूले भण्डारीलाई सक्रिय राजनीतिमा आउन दबाब दिएका छन् । तर, पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भण्डारी सक्रिय राजनीतिमा आएको राम्रो लागेको छैन ।

2025-01-03-562
यो पनि हेर्नुहोस्