२८ भदौ २०८३, आइतबार
13 September , 2026,Sunday

बुद्ध एयरको आपतकालीन ढोका अनाहकमा खोल्ने दुई यात्रुलाई जनही १ लाख जरिवाना

शब्दन्युज १९ पुष २०८१, शुक्रबार

जनकपुरको मौसममा सुधार आएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको विमानमा ट्याक्सी वेबाट धावनमार्ग पस्दै गर्दा एक यात्रुले विमानको ‘इमर्जेन्सी’ ढोका खोलेका थिए ।

2025-01-03-561

सशस्त्रमा इन्सपेक्टरदेखि भान्सेसम्मका लागि खुल्यो जागिर

शब्दन्युज १९ पुष २०८१, शुक्रबार

जस अनुसार ६८ जना निरीक्षक, ८३ जना सहायक निरीक्षक, ९४१ जना जवान, २० जना भान्से, १९ जना कुचिकार, १० जना सूचिकार, २४ जना परिचर र १४ जना चर्मकर्मी माग गरिएको हो ।

2025-01-03-560

आज देशभरको मौसम यस्तो रहने छ।

शब्दन्युज १९ पुष २०८१, शुक्रबार

कस्तो रहला आजको मौसम ?

2025-01-03-559

देवी प्रतिभा चितवनको देवघाटमा आउने

शब्दन्युज १८ पुष २०८१, बिहिबार

देवी प्रतिभा मकर स्नान माघ महामहोत्सवका अवसरमा १ महिनासम्म चल्ने महायज्ञमा कथावाचन गर्नका लागि चितवनको देवघाटमा आउन लागेको आयोजकले जनाएको छ ।

2025-01-02-558

एमाले सचिवालय बैठक : राजनीतिक प्रतिवेदन पारित

शब्दन्युज १८ पुष २०८१, बिहिबार

उपमहासचिव ज्ञवालीका अनुसार प्रतिवेदनमा सेवा, विकास निर्माण र अर्थतन्त्रलाई अझ लयमा ल्याउनका लागि सरकारले अझ ध्यान केन्द्रित गर्नुपर्ने कुरा उल्लेख छ ।

2025-01-02-557

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेट

शब्दन्युज १८ पुष २०८१, बिहिबार

करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव मीना भण्डारीले जानकारी दिए ।

2025-01-02-556

रामकुमारी झाँक्रीले गरिन् हतार र हताश दुवै नगर्न आग्रह

शब्दन्युज १८ पुष २०८१, बिहिबार

पछिल्लो समय झाँक्री एकीकृत समाजवादीको नेतृत्वसँग सन्तुष्ट हुन सकेकी छैनन् ।

2025-01-02-555

शेरा दरबार जग्गा हिनामिनामा संलग्नलाई कारबाही गर्न अध्यक्ष दाहालको आग्रह

शब्दन्युज १८ पुष २०८१, बिहिबार

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा अध्यक्ष दाहालले उक्त प्रकरणमा संलग्नलाई कारबाही गरी उक्त जग्गा सरकारका नाममा ल्याउन आफ्नो पूर्णसहयोग रहने स्पष्ट पारे ।

2025-01-02-554

सचिन परियारको निधनमा प्रधानमन्त्रीले गरे दुःख व्यक्त

शब्दन्युज १८ पुष २०८१, बिहिबार

सामाजिक सञ्जालमार्फत बिहीबार उनले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

2025-01-02-553

प्रहरीले गर्‍यो रवि सहित ४४ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

शब्दन्युज १८ पुष २०८१, बिहिबार

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने, उनका पूर्व व्यावसायिक साझेदार गितेन्द्रबाबु राई र पूर्व डिआइजी छविलाल जोशी लगायत ४४ जनामाथि मुद्दा चलाउन सिफारिस गर्दै बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

2025-01-02-551

माओवादीले ६ महिने जागरण अभियान चलाउने

शब्दन्युज १८ पुष २०८१, बिहिबार

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी समिति बैठकले ६ महिने जागरण अभियान चलाउने निर्णय गरेको हो ।

2025-01-02-550

भीम रावलको आरोप नेकपा कालमा प्रचण्डले ओलीमाथि लगाएको १९ बुँदे अभियोगको ‘कपी पेस्ट’ : ज्ञवाली

शब्दन्युज १८ पुष २०८१, बिहिबार

च्यासलमा बसेको सचिवालय बैठकपछि ज्ञवालीले ओलीमाथि रावलका आरोप प्रचण्डले नेकपाकालमा लगाएको १९ बुँदे अभियोगको कपी पेस्टमात्र भएको टिप्पणी गरे ।

2025-01-02-549

नेपालकी पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन

शब्दन्युज १८ पुष २०८१, बिहिबार

काठमाडौंको कालिमाटीस्थित निवासमा आज बिहान ९२ वर्षको उमेरमा उनको निधन भएको हो । भारतले २०४५ सालमा नेपालमाथि नाकाबन्दी गरेका भारतका लागि नेपाली राजदूत रहेकी शाह विसं २०४४ सालमा राजदूत नियुक्त भएकी थिइन् ।

2025-01-02-548

राज्य व्यवस्था समितिका सभापतिसहित कांग्रेस नेताहरू आन्तरिक छलफलमा

शब्दन्युज १८ पुष २०८१, बिहिबार

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पार्टी सभापति शेरबहादुर देउवा, कांग्रेस नेता समेत रहेका राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडा, महामन्त्री गगन थापा, प्रमुख सचेतक श्याम घिमिरे र सहमहामन्त्री जीवन परियार छलफलमा बसिरहेका हुन् ।

2025-01-02-547

सिंहदरबारस्थित पर्यटन समितिको बैठक

शब्दन्युज १८ पुष २०८१, बिहिबार

सिंहदरबारस्थित बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनलगायतका सम्बन्धमा छलफल भएको थियो ।

2025-01-02-546

प्रधानमन्त्री ओली र श्रीलंकाका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता

शब्दन्युज १८ पुष २०८१, बिहिबार

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको थियो।

2025-01-02-545

तरुण दलको भेला स्थगित

शब्दन्युज १८ पुष २०८१, बिहिबार

तरुण दल केन्द्रीय कार्यालयका मुख्यसचिव ठान प्रसाद पोखरेलले एक सूचनामार्फत भेला स्थगित भएको जानकारी दिएका हुन् ।

2025-01-02-544

३१ हजार पर्यटकद्वारा अन्नपूर्ण पदमार्गको भ्रमण

शब्दन्युज १८ पुष २०८१, बिहिबार

फ्रान्स, इजरायल, जर्मनी, बेलायतलगायत देशका नागरिक बढी आएको केन्द्रका इन्चार्ज गुरुङले बताए ।

2025-01-02-543

शिक्षाको सुधारका लागि राजनीति सही हुनुपर्छ : डा बाबुराम भट्टराई

शब्दन्युज १८ पुष २०८१, बिहिबार

सीमित साधन स्रोतकाबीच पनि प्राथमिकीकरण गरेर शिक्षा क्षेत्रको विकास गर्न जरूरी रहेको औँल्याउँदै उनले यसतर्फ राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने बताए ।

2025-01-02-542

जय ट्रफी एलिट कपका लागि बागमती प्रदेशको अन्तिम टोली घोषणा

शब्दन्युज १८ पुष २०८१, बिहिबार

बागमतीले यसअघि प्रारम्किभ टोलीमा १८ खेलाडीको नाम सार्वजनिक गरेको थियो ।

2025-01-02-541
यो पनि हेर्नुहोस्