१३ कार्तिक २०८३, बिहिबार
29 October , 2026,Thursday

बाल विवाह मुक्त नेपाल राष्ट्रिय अभियानलाई प्रधानमन्त्रीको शुभकामना

शब्दन्युज १७ पुष २०८१, बुधबार

मुलुकी अपराध संहिता, २०७४ मा बाल विवाहलाई दण्डनीय मानेको छ ।

2025-01-01-510

सहकारी ठग्ने कांग्रेस नेतालाई पनि पाता कसेर लैजानूः गगन थापा

शब्दन्युज १६ पुष २०८१, मङ्गलबार

ललितपुरको मितेरी सहकारीमा कांग्रेस उपसभापति धनराज गुरूङ जोडिए पनि अनुसन्धान नभएको चर्चा भइरहेको छ ।

2025-01-01-509

तिन तहको सरकारले विकासको नयाँ मोडलमा देश विकास गर्नु आवश्यक छ: प्रचण्ड।

शब्दन्युज १६ पुष २०८१, मङ्गलबार

अध्यक्ष प्रचण्डले नेतृत्वले इमान्दार भएर काम गर्ने हो भने देशलाई गति दिन सकिन्छ भन्ने यो नमूना भएको बताए ।

2024-12-31-508

नेपाली आकास सुरक्षित छ भन्ने सन्देश विश्वभर फैलाउन आवश्यक छ : मन्त्री पाण्डे।

शब्दन्युज १६ पुष २०८१, मङ्गलबार

नेपाल नागरिक उड्डयन प्राधिकरणको २६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री पाण्डेले भौगोलिक अवस्थितिले नेपालको आकास नागरिक उड्डयनको क्षेत्रमा यसको स्कोप कहिले नघट्ने बताए ।

2024-12-31-507

पेट्रोल र डिजेलको मूल्य बढ्यो

शब्दन्युज १६ पुष २०८१, मङ्गलबार

पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको छ भने डिजेलको मूल्य दुई रुपैयाँ बढाएको निगमले जानकारी गराएको छ ।

2024-12-31-506

बहस सकिएसँगै रविसहित पक्राउ परेकाहरूलाई हिरासतमा फर्काइयो

शब्दन्युज १६ पुष २०८१, मङ्गलबार

म‌ंगलबार न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेसहित छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मिना गुरुङ र आरती गुरुङको बयान सकिएको थियो ।

2024-12-31-505

निर्वाचन आयोगमा दल दर्ता गर्ने विप्लव नेतृत्वको नेकपाको निर्णय

शब्दन्युज १६ पुष २०८१, मङ्गलबार

दल दर्ता गरेर उपयुक्त चुनाव चिन्ह लिने निर्णय गरेको प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए ।

2024-12-31-504

एमालेलाई राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न पोख्रेलको आग्रह

शब्दन्युज १६ पुष २०८१, मङ्गलबार

महासचिव पोखरेलले ‘मिसन ८४’ अन्तर्गत एमालेलाई राष्ट्रिय शक्ति बनाउन सबै तहका नेता तथा कार्यकर्ताको सक्रिय भूमिका आवश्यक पर्नेमा जोड दिए ।

2025-01-01-503

प्रतिनिधिसभा सचिवमा हर्क राई नियुक्त

शब्दन्युज १६ पुष २०८१, मङ्गलबार

नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम सभामुख देवराज घिमिरेको सिफारिसमा कोशी प्रदेश, शिवसताक्षी नगरपालिका–२ निवासी राईलाई उक्त पदमा आज नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

2025-01-01-502

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

शब्दन्युज १६ पुष २०८१, मङ्गलबार

दिवसका अवसरमा आज कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् ।

2024-12-31-501

सामाजिक सञ्जालमा जथाभावी लेख्ने विरुद्ध कानुन निर्माण गर्दै सरकार

शब्दन्युज १५ पुष २०८१, सोमबार

सामाजिक सञ्जालको जथाभावी प्रयोगलाई नियन्त्रण गर्न सरकारले कानुन ल्याउन लागेको उनले जानकारी दिए ।

2024-12-31-500

सरकार कुनैपनि बेला ढल्न सक्छः जगन्नाथ खतिवडा

शब्दन्युज १५ पुष २०८१, सोमबार

उपाध्यक्ष खतिवडाले कांग्रेस र एमालेबीचको सौदाबाजीमा आधारित सरकार टिकाउ नभएको बताए ।

2024-12-31-499

सर्प वर्षलाई स्वागत गर्दै मनाइयो ‘तमु ल्होसार’

शब्दन्युज १५ पुष २०८१, सोमबार

परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई १२ जनावरको नामबाट गणना गरी नयाँ वर्षको नामकरण गरेको सङ्खुवासभा तमु समाजका महासचिव प्रभुराम गुरुङले जानकारी दिए ।

2024-12-31-498

सेवानिबृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यलाई विदाई

शब्दन्युज १५ पुष २०८१, सोमबार

बज्राचार्यले राष्ट्र र नागरिकको सेवाको खातिर नेपाल प्रहरी संगठनले सुम्पेको जिम्मेवारी व्यवसायिक रूपमा सक्षमताका साथ निर्वाह गर्न सहयोग र सहकार्य गर्ने आफू मातहत सम्पूर्ण प्रहरी कर्मचारीहरू प्रति कृतज्ञता व्यक्त गरे ।

2024-12-31-497

नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता

शब्दन्युज १५ पुष २०८१, सोमबार

समझदारीअनुसार दुवै मुलुकका ती विश्वविद्यालयले संस्कृति आदानप्रदान भाषा शिक्षण, अनुसन्धान कार्यसञ्चालनका लागि काम गर्नेछन् ।

2024-12-31-496

माओवादी पहिलो पार्टी बने भ्रष्टाचारको जरो उखेलिने छ : प्रचण्ड

शब्दन्युज १५ पुष २०८१, सोमबार

झापाको गौरीगञ्ज गाउँपालिकामा आयोजित एक खबरदारी सभा तथा वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले बताएका हुन् ।

2024-12-31-495

नयाँ पार्टी घोषणा गर्दै भिम रावल

शब्दन्युज १५ पुष २०८१, सोमबार

रावललाई गत १० पुसमा नेकपा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो ।

2024-12-31-494

रवि लामिछाने सांसद पदबाट निलम्बित

शब्दन्युज ८ पुष २०८१, सोमबार

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सोमबार सूचना जारी गरी लामिछाने सांसदबाट निलम्बित भएको जानकारी दिएका हुन् ।

2024-12-30-493

ऋषिकेश पोखरेलकी श्रीमती अदालतमा उपस्थित हुनुपर्छ : योगेश भट्टराई

शब्दन्युज ८ पुष २०८१, सोमबार

लेखा समिति सुशासन र 'चेक एन्ड ब्यालेन्स'का लागि पनि बनेकोले आर्थिक रूपमा प्रस्ट हुनुपर्ने बताउँदै भट्टराईले भने, 'यो स्पष्टीकरण दिने फोरम त होइन तर, यसबारे प्रस्ट बनाइदिनुस् ।'

2024-12-23-492

आत्महत्या न्यूनीकरण गर्न गृह मन्त्रालय र केयूबिच समझदारी पत्रमा हस्ताक्षर

शब्दन्युज ८ पुष २०८१, सोमबार

आत्महत्या गर्ने सम्भावना भएका मानिस र आत्महत्या प्रयास गरेका मान्छेको पहिचान गरेर प्रहरीले मानसिक स्वास्थ्य विभागलाई जानकारी गराउने समझदारी पत्रमा उल्लेख छ ।

2024-12-23-491
यो पनि हेर्नुहोस्