१२ कार्तिक २०८३, बुधबार
28 October , 2026,Wednesday

प्रेस चौतारीले तोक्यो दसौँ राष्ट्रिय महाधिवेशनको मिति

शब्दन्युज १७ पुष २०८१, बुधबार

चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले संगठनको दसौँ महाधिवेशन तयारीको लागी विभिन्न उपसमिति समेत गठन गरेको छ ।

2025-01-01-530

मलाई गरिएको कारबाही प्रक्रिया अनुरूप छैन : नेता डा रावल

शब्दन्युज १७ पुष २०८१, बुधबार

एमालेका पूर्वनेता रावलले भने, “आफूले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने र त्यसक्रममा शुभचिन्तक, शुभेच्छु र आमजनताबाट प्राप्त सद्भाव र भावनाका आधारमा अघि बढ्नेछु ।'

2025-01-01-529

माघ १४ गते ‘सम्पत्ति शुद्धीकरण दिवस’ मनाइने

शब्दन्युज १७ पुष २०८१, बुधबार

प्रत्येक वर्ष माघ १४ गते ‘सम्पत्ति शुद्धीकरण दिवस’ मनाइने निर्णय गरिएको छ ।

2025-01-01-528

अबको राजनीतिमा मान्छे र विचार दुबै नयाँ हुनुपर्छ: भट्टराई

शब्दन्युज १७ पुष २०८१, बुधबार

अबको राजनीतिमा मान्छे र विचार दुबै नयाँ हुनुपर्ने उनको भनाइ थियो ।

2025-01-01-527

कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्ट्रारमा डा. पाल नियुक्त

शब्दन्युज १७ पुष २०८१, बुधबार

सोही विश्वविद्यालयमा कार्यरत डा. पाल पशु चिकित्साविज्ञ हुन् ।

2025-01-01-526

जनमत पार्टीले यसरी मनायो ‘धोती दिवस’

शब्दन्युज १७ पुष २०८१, बुधबार

नयाँ वर्ष सन् २०२५ को अवसरमा जनमत पार्टीले धोती दिवस मनाएको छ ।

2025-01-01-525

संसद्को हिउँदे अधिवेशन बोलाउने तयारीमा सरकार

शब्दन्युज १७ पुष २०८१, बुधबार

एमालेले संसदीय समितिमा विचाराधीन विधेयक अगाडि बढाउन भनेर फोकल पर्सन नै तोकेको छ ।

2025-01-01-524

प्रतिनिधिसभाका सचिव राईद्वारा सपथ ग्रहण

शब्दन्युज १७ पुष २०८१, बुधबार

उनले आज सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

2025-01-01-523

पाँच एसएसपीको सरुवा, हेर्नुहोस् को कहाँ ?

शब्दन्युज १७ पुष २०८१, बुधबार

मंगलबार साँझ गृहमन्त्री स्तरीय निर्णयबाट पाँच एसएसपीहरूको सरुवा भएको हो ।

2025-01-01-522

रास्वपाका महामन्त्री मुकुल ढकाललाई पुरानै जिम्मेवारी दिएर पार्टीमा फिर्ता ल्याउन निवेदन

शब्दन्युज १७ पुष २०८१, बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको महामन्त्रीमा मुकुल ढकाललाई पुरानै जिम्मेवारी दिएर पार्टीमा फिर्ता ल्याउनुपर्छ भन्दै पार्टीमा निवेदन परेको छ ।

2025-01-01-521

राष्ट्रपति पौडेलसँग राजदूतहरूले लिए शपथ

शब्दन्युज १७ पुष २०८१, बुधबार

राष्ट्रपति पौडेलसँग राजदूतहरूले शपथ ग्रहण गरेका छन् ।

2025-01-01-520

जागरण अभियान चलाउनेबारे माधवले गरे छलफल

शब्दन्युज १७ पुष २०८१, बुधबार

नेकपा (एकीकृत समाजवादी)ले आगामी माघमा देशभर जागरण अभियान सञ्चालन गर्नेबारे छलफल गरेको छ । मङ्गलवार अभियानका संयोजक समेत रहेका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा बसेको उपलब्ध पार्टी पदाधिकारी बैठकले माघ महिनामा देशभर जागरण अभियान सञ्चालन गर्ने विषयमा छलफल गरेको हो । एकीकृत समाजवादीले आगामी निर्वाचनलाई लक्षित गरी उक्त अभियान चलाउने जनाएको...

2025-01-01-519

हिजो १ हजारले घटेको सुन आज १४ सयले बढ्यो

शब्दन्युज १७ पुष २०८१, बुधबार

नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ । मंगलबार प्रतितोला एक हजार रूपैयाँ घटेको सुनको मूल्य आज एक हजार चार सय रूपैयाँले बढेको हो ।

2025-01-01-518

यथार्थतालाई बङ्ग्याएर गणतन्त्रको दुहाई दिनु वीपीको अपमान हो : कमल थापा

शब्दन्युज १७ पुष २०८१, बुधबार

वीपीको जन्मजयन्तिको अवसरमा नेपाली काङ्ग्रेस (वीपी)द्वारा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै थापाले नेपालमा राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धिको निमित्त राष्ट्रवादी र प्रजातान्त्रिक शक्तिहरू मिल्नुपर्छ भन्ने राष्ट्रिय मेलमिलापको मूल आत्मा भएको समेत स्पष्ट पारे ।

2025-01-01-517

जनमत पार्टीले आज धोती दिवस मनाउने

शब्दन्युज १७ पुष २०८१, बुधबार

सिके राउत नेतृत्वको जनमत पार्टीले आज धोती दिवस मनाउने भएको छ ।

2025-01-01-516

अठार वर्षपछि सडक कालोपत्र गरिँदै

शब्दन्युज १७ पुष २०८१, बुधबार

सडक कालोपत्र गर्न ८१ लाख ८५ हजार एक सय ९८ रुपैयाँमा सम्झौता भएर काम थालिएको हो ।

2025-01-01-515

नयाँ वर्ष २०२५ को प्रधानमन्त्री ओलीले दिए शुभकामना

शब्दन्युज १७ पुष २०८१, बुधबार

सामाजिक सञ्जाल फेसबुकमा उनले उदाउँदो सूर्यको तस्बिर राखेर ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस् १ नयाँ वर्ष सन् २०२५ को हार्दिक शुभकामना १’ लेखेका छन् ।

2025-01-01-514

आज चार संसदीय समितिको बैठक बस्दै

शब्दन्युज १७ पुष २०८१, बुधबार

छन् कार्यसूची

2025-01-01-513

इस्वी संवतको नयाँ वर्ष २०२५ लाई स्वागत

शब्दन्युज १७ पुष २०८१, बुधबार

जनवरी १ः इस्वी संवतको नयाँ वर्ष २०२५ लाई स्वागत

2025-01-01-512

यसरी मनाइँदैछ १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस

शब्दन्युज १७ पुष २०८१, बुधबार

जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

2025-01-01-511
यो पनि हेर्नुहोस्