१२ कार्तिक २०८३, बुधबार
28 October , 2026,Wednesday

कोप-१६ र कोप-२९ का सहभागीसँग आदिवासी जनजातिको छलफल

शब्दन्युज ५ पुष २०८१, शुक्रबार

आदिवासीको नाममा आएको बजेटहरू सहि ठाउँमा लगानी नभएको भन्दै उनले त्यसलाई सही ठाउँमा लगानी गर्नका निम्ति काम गर्नुपर्ने समय आएको बताए ।

2024-12-22-490

रविको हिरासतको तस्बिर सार्वजनिक गर्नेलाई तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन

शब्दन्युज ४ पुष २०८१, बिहिबार

बुधबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले सामाजिक सञ्जाल हिरासत कक्षभित्रको तस्बिर भन्दै सार्वजनिक गरेपछि गृह मन्त्रालयले त्यसको यथार्थ छानबिन गर्न प्रहरीलाई निर्देशन गरेको जनाएको छ ।

2024-12-19-489

पुस १५ भित्र विभागीय कामको रिपोर्ट तयार गर्न सबै विभागलाई एमालेले दियो निर्देशन

शब्दन्युज ४ पुष २०८१, बिहिबार

केन्द्रीय कमिटीको बैठकको पूर्व सन्ध्यामा केन्द्रीय विभागका प्रमुख र सचिवहरूको संयुक्त बैठकले विभागहरूको रिपोर्ट तयार गर्न निर्देशन दिएका हुन् ।

2024-12-19-488

संघीयता कार्यान्वयनसँग जोडिएका कानुनहरू निर्माणमा सक्रियतापूर्वक लागेको छु: सभामुख घिमिरे

शब्दन्युज ४ पुष २०८१, बिहिबार

सभामुख घिमिरेले तीन तहकै सरकारहरूबिचको अधिकार बाँडफाँड र तिनीहरूको कार्यान्वयनमा धेरै मतभेद नरहेको बताए ।

2024-12-22-486

मुलुकलाई स्थिरता र सुशासनतर्फ फर्काउन नयाँ सरकार : प्रधानमन्त्री

शब्दन्युज ३ पुष २०८१, बुधबार

प्रधानमन्त्री ओलीले जातीय छुवाछुत र साम्प्रदायिकता घृणास्पद कार्य तथा समाज विकासको ऐजेरु भएकाले यसलाई फेदैमा उखेलेर फाल्न अहिलेको सरकार तत्पर रहेको र जातीय उत्पीडनको काँडा निकाल्न लागिपर्ने बताए ।

2024-12-18-485

निजी लगानी वृद्धिलाई प्रोत्साहन गर्न आवश्यक : अर्थमन्त्री पौडेल

शब्दन्युज ३ पुष २०८१, बुधबार

सहुलियतपूर्ण वित्तीय स्रोत परिचालनको माध्यमबाट निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै अर्थमन्त्री पौडेलले विकासका लागि निजी पुँजी परिचालन आवश्यक भएको धारणा व्यक्त गरे ।

2024-12-18-484

त्रिविको जग्गा हिनामिना गर्नेलाई कानुनी दायरामा ल्याएर छोड्छौँ : प्रधानमन्त्री

शब्दन्युज ३ पुष २०८१, बुधबार

प्रधानमन्त्री ओलीले आयोगले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अनुसन्धान गरी खोजिने बताएका छन् ।

2024-12-19-483

प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट

शब्दन्युज ३ पुष २०८१, बुधबार

भेटका अवसरमा दुई देशबीच यसअघि भएका सम्झौताहरूको प्रभावकारी कार्यान्वयन र आगामी दिनमा व्यापार, लगानी, कृषि, जलविद्युत्, पर्यटन, हाइड्रो इनर्जी आदि क्षेत्रमा हुन सक्ने सम्झौता र सहकार्यका विषयमा पनि छलफल भएको थियो ।

2024-12-18-482

प्रधानमन्त्रीका विरुद्ध भ्रामक प्रचार गर्नेमाथि कारबाही गर्न चौतारीका महासचिवको माग

शब्दन्युज ३ पुष २०८१, बुधबार

विभिन्न ठाउँका भिडियोहरू जोडेर मंगलबार एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली माथि काभ्रेमा दुर्व्यवहार प्रयास भन्दै सामाजिक सञ्जालमा केहीले भ्रम फिँजाउने प्रयास गरे पछि महासचिव लामाले कारबाहीको माग गरे ।

2024-12-18-481

६९ वर्षको इतिहासमा पत्रकार महासंघमा महिला नेतृत्व, अध्यक्ष बनिन् निर्मला शर्मा (सूचीसहित)

शब्दन्युज १ पुष २०८१, सोमबार

नतिजाअनुसार हिसाबले महासंघको पदाधिकारीमा तीनवटा मुख्य संगठनको प्रतिनिधित्व कायम भएको छ ।

2024-12-18-480

उपप्रधान तथा अर्थमन्त्री पौडेल थाइल्यान्ड प्रस्थान

शब्दन्युज १ पुष २०८१, सोमबार

एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन अर्थमन्त्री थाइल्यान्ड गएको उनको सचिवालयले जनाएको छ ।

2024-12-16-479

वर्तमान सरकार कसैले चाहेर ढल्दैन: महासचिव पोखरेल

शब्दन्युज १ पुष २०८१, सोमबार

'अहिलेको सरकार संसद्का ठूला दुई दलको बलियो सरकार हो । यो दुई दलले नचाहँदासम्म कसैले चाहेर ढल्दैन', उनले भने, 'यथार्थ यही हो, नडराई ढुक्कले काम गर्न गर्नुस् ।'

2024-12-16-478

यी हुन् मन्त्रिपरिषद्का २० निर्णयहरू

शब्दन्युज १ पुष २०८१, सोमबार

मंसिर २७ गतेको बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव आलोकचन्द्र श्रेष्ठलाई नेपाल कानुन आयोगको सचिव पदमा र नेपाल कानुन आयोगका सचिव पाराश्चर ढुंगानालाई सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिव पदमा सरुवा गर्ने निर्णय गरेको छ ।

2024-12-30-477

सार्वजनिक प्रसारण संस्थाको अध्यक्षमा डा. विष्ट नियुक्त

शब्दन्युज १ पुष २०८१, सोमबार

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष समेत रहेका विष्ट यसअघि नेपाल टेलिभिजन र न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष भएर काम गरिसकेका छन् ।

2024-12-16-476

परराष्ट्रद्वारा 'बेल्ट एण्ड रोड को-अपरेसन'को फ्रेमवर्क सार्वजनिक

शब्दन्युज २५ मंसिर २०८१, मङ्गलबार

प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको औपचारिक भ्रमणका क्रममा यही मंसिर १९ गते भएको उक्त दस्ताबेज परराष्ट्र मन्त्रालयले मंगलबार सार्वजनिक गरेको हो ।

2024-12-16-475

प्रधानमन्त्री ओलीको चीन भ्रमण सफल भएको एमालेको निष्कर्ष

शब्दन्युज २५ मंसिर २०८१, मङ्गलबार

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले चीन भ्रमणमा प्रधानमन्त्री ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनामा सम्झौता गरी अघि बढाउनु आफैँमा सफलता भएको निष्कर्ष निकालेको हो ।

2024-12-10-474

सम्पत्ति शुद्धीकरण तथा वित्तीय लगानी निवारण गर्न कार्यदल गठन

शब्दन्युज २५ मंसिर २०८१, मङ्गलबार

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठकले गरेको निर्णय अनुसार राष्ट्रिय समन्वय समितिका संयोजक कार्यदलको संयोजक रहनेछन् ।

2024-12-16-473

मैत्रीपूर्ण फुटसलमा प्रतिनिधि सभासँग राष्ट्रिय सभा पराजित

शब्दन्युज २५ मंसिर २०८१, मङ्गलबार

खेलमा प्रतिनिधि सभाले राष्ट्रियसभालाई १३–० को अन्तरले पराजित गर्‍यो ।

2024-12-10-472

चार दिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता

शब्दन्युज २० मंसिर २०८१, बिहिबार

सोही भ्रमणका क्रममा नेपाल र चीनबीच बिआरआई फ्रेमवर्क सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ ।

2024-12-10-471

जलवायु परिवर्तनले मुलुकको गरिबी र सामाजिक असमानतालाई थप फराकिलो बनायो: पूर्वराष्ट्रपति भण्डारी

शब्दन्युज २० मंसिर २०८१, बिहिबार

जलवायु परिवर्तनकै कारण उत्पन्न अतिवृष्टि,अनावृष्टि,बाढी पहिरो,सुख्खा खडेरी जस्ता प्रकोपहरूले गर्दा गरिब किसान तथा विपन्न वर्गको जीविकोपार्जनमा प्रत्यक्ष असर परिरहेको उनले बताइन् ।

2024-12-05-470
यो पनि हेर्नुहोस्