२८ भदौ २०८३, आइतबार
13 September , 2026,Sunday

संसदीय समितिका सभापतिले मागे पुल्चोकमा आवास

शब्दन्युज १९ मंसिर २०८१, बुधबार

उनीहरूले हाल प्राप्त गर्दै आएको आवास बापतको रकम नभएर आवास नै उपलब्ध गराउनुपर्ने माग गरेका हुन् ।

2024-12-04-459

प्रधानमन्त्री ओली र चिनियाँ कम्युनिस्ट पार्टीका स्थायी कमिटीका अध्यक्ष झावबीच भेटवार्ता

शब्दन्युज १८ मंसिर २०८१, मङ्गलबार

यसअघि उनले चिनियाँ राष्ट्रपति सी जिङ फिङ र चिनियाँ प्रधानमन्त्री ली छ्याङसँग भेटवार्ता गरेका थिए ।

2024-12-03-458

सरकारले मदिरा, सुर्तीजन्य वस्तु, क्यासिनो, जुवाघर लगायत ६ क्षेत्रमा लगानी नगर्ने, ऋण पनि नदिने

शब्दन्युज १८ मंसिर २०८१, मङ्गलबार

यसमा मदिरा तथा सुर्तीजन्य वस्तु, उत्पादन तथा बिक्री वितरणमा हुने लगानी, क्यासिनो तथा जुवाघर तथा यस्तै किसिमका सट्टेबाजी गर्ने व्यवसायमा हुने लगानी तथा वैदेशिक रोजगार व्यवसायमा हुने लगानी समेत सरकारले नगर्ने नीति लिएको छ ।

2024-12-03-457

दोहोरो अंकले बढेर २७ सय ७५ विन्दुमा पुग्यो शेयर बजार, कारोबार रकम भने घट्यो

शब्दन्युज १८ मंसिर २०८१, मङ्गलबार

आज बैंक, विकास बैंक, होटल, लगानी, माइक्रोफाइनान्स र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स, जलविद्युत्, बीमा, व्यापार समूहको शेयर उच्च अंकले उकालो लागेको छ ।

2024-12-03-456

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

शब्दन्युज १८ मंसिर २०८१, मङ्गलबार

लीसँगको भेटपछि नेपाल र चीनबिच सहयोगबारे आठ समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

2024-12-03-455

टोखा–छहरे सुरुङमार्ग निर्माण गर्न चीनसँग समझदारी पत्रमा

शब्दन्युज १८ मंसिर २०८१, मङ्गलबार

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको उपस्थितिमा मंगलबार समझदारी पत्रमा हस्ताक्षर गरी आदानप्रदान गरिएको हो ।

2024-12-04-454

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङ्द्वारा स्वागत

शब्दन्युज १८ मंसिर २०८१, मङ्गलबार

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर १७ गते जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि बेइजिङ आइपुगेको हो ।

2024-12-03-453

उपप्रधानमन्त्री सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

शब्दन्युज १७ मंसिर २०८१, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने औपचारिक भ्रमणका निम्ति सोमबार त्यसतर्फ प्रस्थान गरेसँगै सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् ।

2024-12-02-452

'भिभिआइपी'को बिदाइ र स्वागतमा उपस्थित हुने पदाधिकारीको संख्या घटाइयो

शब्दन्युज १७ मंसिर २०८१, सोमबार

मन्त्रीपरिषद्बाट पहिलो संशोधन भएको उक्त कार्यविधि सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट औपचारिक रूपमा कार्यान्वयनमा आइरहेको गृह मन्त्रालयले जनाएको छ ।

2024-12-02-451

चार दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली चीन प्रस्थान (तस्बिर)

शब्दन्युज १७ मंसिर २०८१, सोमबार

प्रधानमन्त्री ओली सोमबार बिहान ११ बजे त्रिभुवन विमानस्थलबाट हिमालयन एअरलाइन्सको चार्टर विमानमार्फत चीन प्रस्थान गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

2024-12-03-450

बीआरआइमा एकमत भए काँग्रेस-एमाले, चीनसँग सम्झौता हुने तय

शब्दन्युज १६ मंसिर २०८१, आइतबार

दुई दलका शीर्ष नेताहरूले शनिबार सम्झौताको मस्यौदालाई अन्तिम रूप दिएका हुन् ।

2024-12-02-449

राष्ट्रपति समक्ष चार देशका राजदूतले लिए शपथ

शब्दन्युज १६ मंसिर २०८१, आइतबार

संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी, जर्मनीका लागि डा. शैल रुपाखेती, साउदी अरेबियाका लागि डा. नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि चित्रलेखा यादवले शपथ लिएका हुन् ।

2024-12-01-448

सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर

शब्दन्युज १३ मंसिर २०८१, बिहिबार

अर्थ मन्त्रालयमा उहाँहरूबीच भेटवार्ता भएपछि नेपाल सरकार र फिनल्यान्ड सरकारबीच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी खाका सम्झौतामा हस्ताक्षर भएको छ ।

2024-11-28-447

सूचनाको हकलाई वास्तविक हकका रूपमा स्थापित गर्नुपर्छ: प्रधानमन्त्री ओली

शब्दन्युज १३ मंसिर २०८१, बिहिबार

प्रधानमन्त्री ओलीले लोकतन्त्रका पक्षमा सक्दो कार्यान्वयन गर्दै अराजकतालाई भने निरुत्साहन गर्नुपर्नेमा जोड दिए ।

2024-12-01-446

रोकिएको आईपीओ निष्काशन चाँडै शुरू हुन्छ : धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठ

शब्दन्युज १२ मंसिर २०८१, बुधबार

अध्यक्ष श्रेष्ठले लामो समयदेखि रोकिएको आईपीओ निष्काशन चाँडै शुरू हुने पनि बताए । उनले एभरेष्ट बैंकलाई ऋणपत्र निष्काशन गर्न अनुमति दिने पहिलो निर्णय गरेका छन् ।

2024-11-27-445

जनसंख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रूपमा हेरिनुपर्छ : प्रधानमन्त्री

शब्दन्युज १२ मंसिर २०८१, बुधबार

उनले पृथ्वी र मानवको रक्षार्थ लाग्दै मानवीय विकास, अशल जीवनयापनका समस्या र समाधानका उपायका लागि यस्ता विषयमा हुने सम्मेलनले गहन सुझाव दिने अपेक्षा गरे ।

2024-11-28-444

अस्थायी र ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा ल्याउँछौ: प्रधानमन्त्री ओली

शब्दन्युज ११ मंसिर २०८१, मङ्गलबार

प्रधानमन्त्री ओलीले केही दिन मात्रै काम गरेको भएपनि अस्थायी र ज्यालादारी कर्मचारीहरूले पनि सामाजिक सुरक्षा पाउनुपर्ने नियम लागू हुने बताए ।

2024-11-27-443

एमालेद्वारा पूर्वमन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य चौधरी निलम्बित

शब्दन्युज ११ मंसिर २०८१, मङ्गलबार

प्रदेशसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर १(२) बाट नेकपा (एमाले)को तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य थारु लीला गिरी नेतृत्वको सरकारमा वन तथा वातावरण मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

2024-11-26-442

सामाजिक सुरक्षाकोषले श्रमिकका दम्पती र छोराछोरीको उपचार खर्च व्यहोर्ने

शब्दन्युज ११ मंसिर २०८१, मङ्गलबार

उनले पहिले वैदेशिक क्षेत्रका श्रमिकले मात्र औषधि उपचार पाउने गरेकोमा अब उनीहरूका श्रीमान्–श्रीमती र १८ वर्ष नकटेका उनीहरूका छोराछोरीहरूका लागि समेत उपचार सेवा थप गरिएको जानकारी दिए ।

2024-11-26-441

सुनको मूल्य फेरि तोलामा २६०० ले घट्यो

शब्दन्युज ११ मंसिर २०८१, मङ्गलबार

मंगलबार सुनको मूल्य तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको छ ।

2024-11-26-440
यो पनि हेर्नुहोस्