२८ भदौ २०८३, आइतबार
13 September , 2026,Sunday

सन् २०५० सम्म विश्वभर क्यान्सरबाट मृत्यु हुनेको सङ्ख्या दोब्बर हुने प्रक्षेपण

शब्दन्युज २१ कार्तिक २०८१, बुधबार

अध्ययनले सन् २०५० मा विश्वमा एक करोड ८५ लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने अनुमान गरेको छ, जुन सन् २०२२ को ९७ लाखको तुलनामा ८९.७ प्रतिशतले बढी हो ।

2024-11-06-397

घट्दै डेँगी सङ्क्रमण

शब्दन्युज २१ कार्तिक २०८१, बुधबार

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जाडो बढ्नुका साथै सरकारले डेँगी सार्ने लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेपछि कात्तिकयता सङ्क्रमण घट्दै गएको बताए ।

2024-11-06-396

साफ फुटबलका खेलाडीलाई तिहार लगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

शब्दन्युज १६ कार्तिक २०८१, शुक्रबार

उक्त खेलमा उपविजेता भएको नेपाली टोलीका खेलाडीले जनही तीन लाख रुपैयाँका दरले पुरस्कार पाउनेछन् ।

2024-11-01-395

पूर्वमन्त्री चौधरीको पहलमा इनरुवाका ३० गरिब तथा विपन्न परिवारलाई निःशुल्क घर

शब्दन्युज १६ कार्तिक २०८१, शुक्रबार

कार्यक्रममा बोल्दै फरवार्डका कार्यकारी निर्देशक द्रब्यराज चौधरीले १२ महिनाको अवधिभित्र उक्त परियोजना सम्पन्न हुने बताएका थिए ।

2024-11-01-394

राजविराज यातायातमा दुई करोड १४ लाख राजस्व संकलन

शब्दन्युज १६ कार्तिक २०८१, शुक्रबार

कार्यालयले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा दुई करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ ।

2024-11-01-393

मोजाको बल खेलेर करिअर सुरु गरेकी साम्बा यसरी बनिन् दक्षिण एसियाकै चर्चित महिला फुटबल खेलाडी

शब्दन्युज १६ कार्तिक २०८१, शुक्रबार

मुना भन्छिन्, 'दुःख गरेर हुर्काएकी छोरी हुन्, केही गर्छिन् भन्ने त लाग्थ्यो। तर फुटबल खेलेरै यति प्रगति गर्छिन् भन्ने हामीले सोचेकै थिएनौँ ।'

2024-11-06-392

पर्वत अस्पतालमा चार दशकपछि खानेपानी

शब्दन्युज १६ कार्तिक २०८१, शुक्रबार

यसअघि अस्पतालले ट्याङ्करबाट पानी आपूर्ति गर्दा वार्षिक छ लाख रुपैयाँ व्यहोर्दै आएको थियो ।

2024-11-01-391

साफमा उपविजेता बनेलगतै काठमाडौँ महानगरले खेलाडीलाई दियो २५ लाख

शब्दन्युज १४ कार्तिक २०८१, बुधबार

महानगरले बुधवार बेलुकी साफ च्याम्पियनसिपको फाइनल खेल सकिए लगत्तै उक्त रकमद्वारा सम्मान गरेको हो । जसमा प्रतिखेलाडी एक लाख रुपैयाँ, कोच र व्यवस्थापकलाई जनही ५० हजार रुपैयाँ दिएको छ ।

2024-10-30-390

प्रधानमन्त्रीले दिए नेपाली टोलीको प्रशंसा गर्दै धन्यवाद

शब्दन्युज १४ कार्तिक २०८१, बुधबार

बुधबार बेलुकी भएको फाइनल खेलमा बंगलादेशले नेपालविरुद्ध २–१ गोलले जितेपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालबाट अब अर्काे खेल जित्ने गरी मेहनत हुने विश्वास व्यक्त गर्दै नेपाली टोलीलाई धन्यवाद दिएका हुन् ।

2024-10-30-389

बंगलादेशसँग हारेपछि नेपाली टिमका मुख्य प्रशिक्षक तामाङले त्यागे पद

शब्दन्युज १४ कार्तिक २०८१, बुधबार

साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग पराजित भएपछि मुख्य प्रशिक्षक तामाङले पद छाडेको घोषणा गरेका हुन् ।

2024-10-30-388

पुनः उपविजेता बन्यो नेपाल, बंगलादेश लगातार दोस्रोपटक च्याम्पियन

शब्दन्युज १४ कार्तिक २०८१, बुधबार

बंगलादेशलाई जित दिलाउन मोनिका चक्मा र ऋतु पोर्ना चक्माले गोल गरिन् । नेपालकी अमिशा कार्कीले गोल फर्काए पनि नेपालको हार टार्न सकिनन् ।

2024-11-01-387

अन्तःशुल्क स्टिकर भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिव अर्यालसहित १० जनालाई सफाइ

शब्दन्युज १४ कार्तिक २०८१, बुधबार

विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठ दोषी ठहर गरेर अन्य प्रतिवादीलाई सफाइ दिएको हो ।

2024-10-30-386

फालेलुङ विस्फोटमा परी मृत्यु भएका परिवारलाई सरकारले पाँच लाख आर्थिक सहायता दिने

शब्दन्युज १४ कार्तिक २०८१, बुधबार

त्यसैगरी सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण नियमावली, २०८१ स्वीकृत गर्ने र विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ स्वीकृत गर्ने निर्णय गरेकोसमेत मन्त्री गुरुङले जानकारी दिए ।

2024-10-30-385

सुशासन कायम गर्न सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ : सञ्चारमन्त्री गुरुङ

शब्दन्युज १४ कार्तिक २०८१, बुधबार

उनले सही आलोचना र सही सूचनाले सुशासनको पक्षमा काम गर्ने तथा सरकारलाई थप काम गर्न सघाउने बताए ।

2024-11-01-384

अराजक क्रियाकलापलाई मौलाउन दिइन्न : प्रधानमन्त्री ओली

शब्दन्युज १३ कार्तिक २०८१, मङ्गलबार

सशस्त्र प्रहरी बल, सिसं–१६, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अराजकता र कानुन विपरीतका क्रियाकलाप सफल हुन त के मौलाउन पनि नदिइने स्पष्ट पारे ।

2024-10-29-383

तोलामै १५ सय रुपैयाँ बढेर एक लाख ६८ हजार बढी पुग्यो सुनको मूल्य

शब्दन्युज १३ कार्तिक २०८१, मङ्गलबार

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ पुगेको छ ।

2024-10-29-382

दिगो वन व्यवस्थापनका लागि 'राष्ट्रिय मापदण्ड २०८१' पारित, सरोकारवालामा उत्साह

शब्दन्युज १३ कार्तिक २०८१, मङ्गलबार

२०७१ सालदेखि सामुदायिक, साझेदारी, र चक्लाबन्दी वनमा लागू गरिएको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गर्दै दिगो वन व्यवस्थापन कार्यक्रम अघि बढाउने निर्णय गरिएको थियो ।

2024-10-29-381

निकै तनावपूर्ण खेलकाबीच भारतलाई हराउँदै नेपाल साफ वुमन्सको फाइनलमा

शब्दन्युज ११ कार्तिक २०८१, आइतबार

खेल सुरु भएको दोस्रो मिनेटमै शावित्रा भण्डारीले गोल गरिन् । त्यसपछि दुवै टोलीले गोल गर्न नसकेपछि पेनाल्टी शुटआउटमा गएको हो ।

2024-10-29-380

सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितमा कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री

शब्दन्युज ११ कार्तिक २०८१, आइतबार

हतियार बिसाएका मात्रै हौँ भनेर दिइने धम्कीप्रति लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले माटामुनी लुकाइएका खिया लागेका हतियारले अब काम नगर्ने भन्दै नेपाली समाजलाई झुटो प्रचार गरेर धम्की नदिन आग्रह गरे ।

2024-10-29-379

सरकार एआईसम्बन्धी नीति निर्माणका क्रममा छ : मन्त्री गुरुङ

शब्दन्युज ११ कार्तिक २०८१, आइतबार

नेपालले योजनाबद्ध रूपमा सूचना प्रविधिसम्बन्धी विशेष आर्थिक क्षेत्र अघि बढाउँदै सूचना प्रविधिमा क्रान्ति गर्नाका साथै वैदेशिक सूचना प्रविधि कम्पनीहरूलाई उनीहरूको उत्पादनका लागि 'आउट सोर्सिङ' गन्तव्यका रूपमा आकर्षित गर्न खोजेको मन्त्री गुरुङले बताए ।

2024-10-27-378
यो पनि हेर्नुहोस्