२८ भदौ २०८३, आइतबार
13 September , 2026,Sunday

जनतासँग जोडिएको विकास मात्र दिगो हुन्छ : एमाले महासचिव पोखरेल

शब्दन्युज २९ असोज २०८१, मङ्गलबार

पछिल्लो समय पोखरेलले नेपाललाई दुई दलीय प्रणालीमा लैजानुपर्ने बताउँदै आएका छन् ।

2024-10-16-337

प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ

शब्दन्युज २८ असोज २०८१, सोमबार

सो यात्रा आगामी कार्तिक २८ गतेसम्म संचालन हुनेछ ।

2024-10-14-336

राजनीतिक दल बलियो हुन सके, लोकतन्त्र बलियो हुन्छ: महासचिव पोखरेल

शब्दन्युज २६ असोज २०८१, शनिबार

राजनीतिक दलहरू बलियो हुन सके मात्रै लोकतन्त्र र राज्य बलियो हुने पोखरेलको भनाइ छ ।

2024-10-12-335

यस्तो रहनेछ दसैँको तीन दिनसम्मको मौसम

शब्दन्युज २३ असोज २०८१, बुधबार

महाशाखाले बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मेघ गर्जनसहिन पानी परे पनि अन्य ठाउँमा भने सामान्य रहने जनाएको छ । यो अवधिमा तापक्रम भने थोरै घट्ने जानाइएको छ ।

2024-10-09-334

पाँच लाख बढी बाहिरिए काठमाडौँबाट

शब्दन्युज २३ असोज २०८१, बुधबार

बुधबार बिहान ६ बजेसम्मको तथ्यांकअनुसार ५ लाख ६ हजार ५२५ जनाले काठमाडौँ उपत्यका छाडेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका डीएसपी रवीन कार्कीले बताए ।

2024-10-12-333

महान्यायाधिवक्ता कार्यालयले सन्दीप लामिछानेविरुद्धको मुद्दा पुनरावेदन नगर्ने

शब्दन्युज २२ असोज २०८१, मङ्गलबार

महान्यायाधिवक्ता कार्यालयले यही असोज १० गते क्रिकेटर लामिछानेविरुद्धका उक्त मुद्दामा उच्च अदालतको फैसलालाई सही मान्दै पुनरावेदनमा नजाने निर्णय गरेको जनाएको छ ।

2024-10-09-332

आजदेखि मेलम्चीको पानी काठमाडौँ पठाइने

शब्दन्युज २२ असोज २०८१, मङ्गलबार

आन्दोलनरत स्थानीय र हेलम्बु गाउँपालिकासँग सोमबार राति सहमति भएपछि मंगलबारबाटै सुरुङमा पानी हाल्ने तयारी थालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए ।

2024-10-08-331

कान्तिलोकपथ खुलेसँगै हेटौँडा-काठमाडौँ जोड्ने सबै मार्ग सञ्चालनमा

शब्दन्युज २२ असोज २०८१, मङ्गलबार

बागमती पुल बगाउँदा विगत १० दिनदेखि मकवानपुर–ललितपुरको यातायात सम्पर्क टुटेको थियो । हेटौँडा र काठमाडौँलाई जोड्ने कान्तिलोकपथ महत्त्वपूर्ण मार्ग हो ।

2024-10-09-330

आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न छुट्टै मन्त्रालय आवश्यक: पूर्वमन्त्री चौधरी

शब्दन्युज १८ असोज २०८१, शुक्रबार

उराव आदिवासी जनजातिको प्राकृतिक पर्व 'करम पूजा समारोह-२०८१' को सन्दर्भमा गढी गाउँपालिका-६ भवानीपुर हाथमुडा, सुनसरीमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् ।

2024-10-04-329

धितो पत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता स्थगित

शब्दन्युज १८ असोज २०८१, शुक्रबार

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति रहेको र उनी अस्वस्थ्य भएकाले अर्को सूचना प्रकाशित नहुँदासम्म स्थगित गरिएको सिफारिस समितिले जनाएको छ ।

2024-10-04-328

लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स

शब्दन्युज १८ असोज २०८१, शुक्रबार

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

2024-10-04-327

बाढीपहिरोमा परी २३६ जनाको मृत्यु, १९ जना अझै बेपत्ता

शब्दन्युज १८ असोज २०८१, शुक्रबार

भौतिक पूर्वाधार मन्त्रालयले बिपी राजमार्ग दसैँ अघि सञ्चालनमा ल्याउन कठिन हुने जनाएको छ ।

2024-10-08-326

अझैपनि १३ राजमार्ग पूर्ण रूपमा बन्द, सूचना लिएर मात्र यात्रा गर्न आग्रह

शब्दन्युज १६ असोज २०८१, बुधबार

बुधवार बिहानसम्म अझै १३ स्थानमा सडक पूर्णरूपमा अवरुद्ध रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताले जानकारी दिए ।

2024-10-04-325

सबै संयन्त्रलाई हाइअलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

शब्दन्युज १६ असोज २०८१, बुधबार

गृहमन्त्री लेखकले जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमबाट बच्न आम नागरिकलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

2024-10-02-324

पूर्वमन्त्री चौधरीद्वारा सुनसरीको छाला उद्योगको अनुगमन निरीक्षण

शब्दन्युज १६ असोज २०८१, बुधबार

स्थानीयको गुनासो आएपछि अनुगमन आधिकारिक पत्र लिएर निरीक्षण गर्न जाँदा समेत उद्योगको गेटमै रोक्न उद्योग प्रशासनले हर सम्भव प्रयास गरेको र दुहबीबाट खटिएको प्रहरीले हस्तक्षेप गरेको पूर्वमन्त्री चौधरीको सचिवालयले जानकारी दिएको छ ।

2024-10-02-323

सरकारको विपद् राहत कोषमा एमालेले ५० लाख दिने

शब्दन्युज १५ असोज २०८१, मङ्गलबार

बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाका काममा लाग्न आव्हान गरेका छन् ।

2024-10-02-322

बाढीपहिरो प्रभावितलाई तीन दिनभित्र अस्थायी आवासका लागि राहत दिइने

शब्दन्युज १५ असोज २०८१, मङ्गलबार

उनले मृतकका परिवारलाई राहतस्वरूप दुई लाख दिने निर्णय गरेको पनि जानकारी दिए ।

2024-10-02-321

विपद्मा परी दुई सय १८ को मृत्यु, अझै २७ जना बेपत्ता

शब्दन्युज १५ असोज २०८१, मङ्गलबार

बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ ।

2024-10-01-320

हवाई उडानमा नयाँ रेकर्ड: सोमबार मात्रै साढे पाँच सय उडान

शब्दन्युज १५ असोज २०८१, मङ्गलबार

अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक दिनमा साढे पाँच सय उडान भएका छन् । आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए ।

2024-10-01-319

विपद् उद्धार कोषमा भाटभटेनीका सञ्चालन दम्पतीले दिए एक करोड ११ लाख

शब्दन्युज १४ असोज २०८१, सोमबार

उनीहरूले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कोषमा जम्मा गर्न उक्त रकम बराबरको चेक दम्पतीले हस्तान्तरण गरेका हुन् ।

2024-09-30-318
यो पनि हेर्नुहोस्