जनतासँग जोडिएको विकास मात्र दिगो हुन्छ : एमाले महासचिव पोखरेल
२९ असोज २०८१, मङ्गलबारपछिल्लो समय पोखरेलले नेपाललाई दुई दलीय प्रणालीमा लैजानुपर्ने बताउँदै आएका छन् ।
प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ
२८ असोज २०८१, सोमबारसो यात्रा आगामी कार्तिक २८ गतेसम्म संचालन हुनेछ ।
राजनीतिक दल बलियो हुन सके, लोकतन्त्र बलियो हुन्छ: महासचिव पोखरेल
२६ असोज २०८१, शनिबारराजनीतिक दलहरू बलियो हुन सके मात्रै लोकतन्त्र र राज्य बलियो हुने पोखरेलको भनाइ छ ।
यस्तो रहनेछ दसैँको तीन दिनसम्मको मौसम
२३ असोज २०८१, बुधबारमहाशाखाले बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मेघ गर्जनसहिन पानी परे पनि अन्य ठाउँमा भने सामान्य रहने जनाएको छ । यो अवधिमा तापक्रम भने थोरै घट्ने जानाइएको छ ।
पाँच लाख बढी बाहिरिए काठमाडौँबाट
२३ असोज २०८१, बुधबारबुधबार बिहान ६ बजेसम्मको तथ्यांकअनुसार ५ लाख ६ हजार ५२५ जनाले काठमाडौँ उपत्यका छाडेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका डीएसपी रवीन कार्कीले बताए ।
महान्यायाधिवक्ता कार्यालयले सन्दीप लामिछानेविरुद्धको मुद्दा पुनरावेदन नगर्ने
२२ असोज २०८१, मङ्गलबारमहान्यायाधिवक्ता कार्यालयले यही असोज १० गते क्रिकेटर लामिछानेविरुद्धका उक्त मुद्दामा उच्च अदालतको फैसलालाई सही मान्दै पुनरावेदनमा नजाने निर्णय गरेको जनाएको छ ।
आजदेखि मेलम्चीको पानी काठमाडौँ पठाइने
२२ असोज २०८१, मङ्गलबारआन्दोलनरत स्थानीय र हेलम्बु गाउँपालिकासँग सोमबार राति सहमति भएपछि मंगलबारबाटै सुरुङमा पानी हाल्ने तयारी थालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए ।
कान्तिलोकपथ खुलेसँगै हेटौँडा-काठमाडौँ जोड्ने सबै मार्ग सञ्चालनमा
२२ असोज २०८१, मङ्गलबारबागमती पुल बगाउँदा विगत १० दिनदेखि मकवानपुर–ललितपुरको यातायात सम्पर्क टुटेको थियो । हेटौँडा र काठमाडौँलाई जोड्ने कान्तिलोकपथ महत्त्वपूर्ण मार्ग हो ।
आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न छुट्टै मन्त्रालय आवश्यक: पूर्वमन्त्री चौधरी
१८ असोज २०८१, शुक्रबारउराव आदिवासी जनजातिको प्राकृतिक पर्व 'करम पूजा समारोह-२०८१' को सन्दर्भमा गढी गाउँपालिका-६ भवानीपुर हाथमुडा, सुनसरीमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् ।
धितो पत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता स्थगित
१८ असोज २०८१, शुक्रबारराष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति रहेको र उनी अस्वस्थ्य भएकाले अर्को सूचना प्रकाशित नहुँदासम्म स्थगित गरिएको सिफारिस समितिले जनाएको छ ।
लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स
१८ असोज २०८१, शुक्रबारकम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बाढीपहिरोमा परी २३६ जनाको मृत्यु, १९ जना अझै बेपत्ता
१८ असोज २०८१, शुक्रबारभौतिक पूर्वाधार मन्त्रालयले बिपी राजमार्ग दसैँ अघि सञ्चालनमा ल्याउन कठिन हुने जनाएको छ ।
अझैपनि १३ राजमार्ग पूर्ण रूपमा बन्द, सूचना लिएर मात्र यात्रा गर्न आग्रह
१६ असोज २०८१, बुधबारबुधवार बिहानसम्म अझै १३ स्थानमा सडक पूर्णरूपमा अवरुद्ध रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताले जानकारी दिए ।
सबै संयन्त्रलाई हाइअलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन
१६ असोज २०८१, बुधबारगृहमन्त्री लेखकले जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमबाट बच्न आम नागरिकलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।
पूर्वमन्त्री चौधरीद्वारा सुनसरीको छाला उद्योगको अनुगमन निरीक्षण
१६ असोज २०८१, बुधबारस्थानीयको गुनासो आएपछि अनुगमन आधिकारिक पत्र लिएर निरीक्षण गर्न जाँदा समेत उद्योगको गेटमै रोक्न उद्योग प्रशासनले हर सम्भव प्रयास गरेको र दुहबीबाट खटिएको प्रहरीले हस्तक्षेप गरेको पूर्वमन्त्री चौधरीको सचिवालयले जानकारी दिएको छ ।
सरकारको विपद् राहत कोषमा एमालेले ५० लाख दिने
१५ असोज २०८१, मङ्गलबारबैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाका काममा लाग्न आव्हान गरेका छन् ।
बाढीपहिरो प्रभावितलाई तीन दिनभित्र अस्थायी आवासका लागि राहत दिइने
१५ असोज २०८१, मङ्गलबारउनले मृतकका परिवारलाई राहतस्वरूप दुई लाख दिने निर्णय गरेको पनि जानकारी दिए ।
विपद्मा परी दुई सय १८ को मृत्यु, अझै २७ जना बेपत्ता
१५ असोज २०८१, मङ्गलबारबाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ ।
हवाई उडानमा नयाँ रेकर्ड: सोमबार मात्रै साढे पाँच सय उडान
१५ असोज २०८१, मङ्गलबारअन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक दिनमा साढे पाँच सय उडान भएका छन् । आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए ।
विपद् उद्धार कोषमा भाटभटेनीका सञ्चालन दम्पतीले दिए एक करोड ११ लाख
१४ असोज २०८१, सोमबारउनीहरूले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कोषमा जम्मा गर्न उक्त रकम बराबरको चेक दम्पतीले हस्तान्तरण गरेका हुन् ।