१२ कार्तिक २०८३, बुधबार
28 October , 2026,Wednesday

बीआरआइमा एकमत भए काँग्रेस-एमाले, चीनसँग सम्झौता हुने तय

शब्दन्युज १६ मंसिर २०८१, आइतबार

दुई दलका शीर्ष नेताहरूले शनिबार सम्झौताको मस्यौदालाई अन्तिम रूप दिएका हुन् ।

2024-12-02-449

राष्ट्रपति समक्ष चार देशका राजदूतले लिए शपथ

शब्दन्युज १६ मंसिर २०८१, आइतबार

संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी, जर्मनीका लागि डा. शैल रुपाखेती, साउदी अरेबियाका लागि डा. नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि चित्रलेखा यादवले शपथ लिएका हुन् ।

2024-12-01-448

सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर

शब्दन्युज १३ मंसिर २०८१, बिहिबार

अर्थ मन्त्रालयमा उहाँहरूबीच भेटवार्ता भएपछि नेपाल सरकार र फिनल्यान्ड सरकारबीच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी खाका सम्झौतामा हस्ताक्षर भएको छ ।

2024-11-28-447

सूचनाको हकलाई वास्तविक हकका रूपमा स्थापित गर्नुपर्छ: प्रधानमन्त्री ओली

शब्दन्युज १३ मंसिर २०८१, बिहिबार

प्रधानमन्त्री ओलीले लोकतन्त्रका पक्षमा सक्दो कार्यान्वयन गर्दै अराजकतालाई भने निरुत्साहन गर्नुपर्नेमा जोड दिए ।

2024-12-01-446

रोकिएको आईपीओ निष्काशन चाँडै शुरू हुन्छ : धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठ

शब्दन्युज १२ मंसिर २०८१, बुधबार

अध्यक्ष श्रेष्ठले लामो समयदेखि रोकिएको आईपीओ निष्काशन चाँडै शुरू हुने पनि बताए । उनले एभरेष्ट बैंकलाई ऋणपत्र निष्काशन गर्न अनुमति दिने पहिलो निर्णय गरेका छन् ।

2024-11-27-445

जनसंख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रूपमा हेरिनुपर्छ : प्रधानमन्त्री

शब्दन्युज १२ मंसिर २०८१, बुधबार

उनले पृथ्वी र मानवको रक्षार्थ लाग्दै मानवीय विकास, अशल जीवनयापनका समस्या र समाधानका उपायका लागि यस्ता विषयमा हुने सम्मेलनले गहन सुझाव दिने अपेक्षा गरे ।

2024-11-28-444

अस्थायी र ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा ल्याउँछौ: प्रधानमन्त्री ओली

शब्दन्युज ११ मंसिर २०८१, मङ्गलबार

प्रधानमन्त्री ओलीले केही दिन मात्रै काम गरेको भएपनि अस्थायी र ज्यालादारी कर्मचारीहरूले पनि सामाजिक सुरक्षा पाउनुपर्ने नियम लागू हुने बताए ।

2024-11-27-443

एमालेद्वारा पूर्वमन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य चौधरी निलम्बित

शब्दन्युज ११ मंसिर २०८१, मङ्गलबार

प्रदेशसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर १(२) बाट नेकपा (एमाले)को तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य थारु लीला गिरी नेतृत्वको सरकारमा वन तथा वातावरण मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

2024-11-26-442

सामाजिक सुरक्षाकोषले श्रमिकका दम्पती र छोराछोरीको उपचार खर्च व्यहोर्ने

शब्दन्युज ११ मंसिर २०८१, मङ्गलबार

उनले पहिले वैदेशिक क्षेत्रका श्रमिकले मात्र औषधि उपचार पाउने गरेकोमा अब उनीहरूका श्रीमान्–श्रीमती र १८ वर्ष नकटेका उनीहरूका छोराछोरीहरूका लागि समेत उपचार सेवा थप गरिएको जानकारी दिए ।

2024-11-26-441

सुनको मूल्य फेरि तोलामा २६०० ले घट्यो

शब्दन्युज ११ मंसिर २०८१, मङ्गलबार

मंगलबार सुनको मूल्य तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको छ ।

2024-11-26-440

सरकार बीआरआई सम्झौता गरिहल्नुपर्छ भन्नेमा छैन : सञ्चारमन्त्री गुरुङ

शब्दन्युज ११ मंसिर २०८१, मङ्गलबार

प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी साता हुने चीन भ्रमणका क्रममा सरकारले ऋण नलिने तर अनुदान सम्झौता गर्न सक्ने सरकारका प्रवक्तासमेत रहेका गुरुङले बताए ।

2024-11-27-439

एक वर्षमा विश्वभर ८५ हजार महिला तथा बालिकाको हत्या : राष्ट्रसंघ

शब्दन्युज ११ मंसिर २०८१, मङ्गलबार

संयुक्त राष्ट्रसंघको लागुऔषध तथा अपराध कार्यालय (युएनओडिसी) र राष्ट्रसंघको महिला विभागले महिलाविरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाउन प्रकाशित गरेको प्रतिवेदनले गत वर्ष हरेक १० मिनेटमा एक महिलाको हत्या भएको जनाएको छ ।

2024-11-26-438

चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री

शब्दन्युज १० मंसिर २०८१, सोमबार

आसन्न चीन भ्रमणका सम्बन्धमा आज पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले बिआरआइ ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको स्पष्ट गरे ।

2024-11-25-437

एकैपटक तोलामा १६ हजार घट्यो सुनको मूल्य, निराश बने सुनमा लगानी गर्नेहरू

शब्दन्युज १० मंसिर २०८१, सोमबार

सोमबार एकैदिन सुनको मूल्य तोलामा १५ हजार नौसय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

2024-11-26-436

सरकारले घटायो सुनचाँदीको भन्सार दर, के मूल्य पनि घट्ला ?

शब्दन्युज ९ मंसिर २०८१, आइतबार

उनका अनुसार सुनको भन्सार दर १० प्रतिशतमा झारिएको छ । यसअघि सुनको भन्सार दर २० प्रतिशत रहेको थियो ।

2024-11-25-435

चीन भ्रमणका विषयमा सोमबार प्रधानमन्त्रीले छलफल गर्ने

शब्दन्युज ९ मंसिर २०८१, आइतबार

प्रधानमन्त्री ओलीले बिहान ११ बजे पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयसँग चीन भ्रमणका विषयमा छलफल गर्ने भएका हुन् ।

2024-11-24-434

चुनाव प्रचारमा प्रयोग भएका 'लाउडस्पिकर' कब्जामा लिन प्रशासनलाई आयोगको निर्देशन

शब्दन्युज ९ मंसिर २०८१, आइतबार

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २५ ९१० मा निर्वाचन प्रचारप्रसारको सिलसिलामा राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले आयोगले तोकेको सङ्ख्याभन्दा बढी र आयोग वा निर्वाचन अधिकृतले अनुमति दिएका बाहेक अन्य सवारीसाधन प्रयोग गर्न वा गराउनु हुँदैन भन्ने प्रावधान छ ।

2024-11-24-433

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

शब्दन्युज ९ मंसिर २०८१, आइतबार

उपनिर्वाचन सुरक्षित, भयरहित, निष्पक्ष एवं शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नेपाल सरकार, मन्त्रिपरिषद्को मङ्सिर ६ गतेको बैठकको निर्णयबमोजिम प्रधानमन्त्रीको सिफारिसमा सेना परिचालनको निर्णय गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए ।

2024-11-24-432

राष्ट्रिय गौरवका आयोजनाहरूमा देखिएका समस्याको तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

शब्दन्युज ९ मंसिर २०८१, आइतबार

उनले कुनै आयोजना सुरु भएपछि त्यसको उत्पादन र उपयोगसम्बन्धी निर्माण कार्य पनि एकैसाथ गर्न आग्रह गर्दै एकीकृत आयोजनाका रूपमा अगाडि बढाउन आग्रह गरे ।

2024-11-25-431

बालेनले स्टन्ट गरेको भन्दै एमालेले बुझेन पत्रः भन्यो, दरबारमार्गको आयोजक हामी होइनौँ

शब्दन्युज ९ मंसिर २०८१, आइतबार

शुक्रबार एमालेले गरेको जागरण सभामा सडक पेटीमा जथाभाबी फोहोर गरेको भन्दै महानगरले जरिबाना पत्र लेखेको थियो ।

2024-11-24-430
यो पनि हेर्नुहोस्