२८ भदौ २०८३, आइतबार
13 September , 2026,Sunday

आज ३५औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

शब्दन्युज ५ मंसिर २०८१, बुधबार

बालबालिकाको बनावट, संरक्षण, विकास, सहभागितालगायत विषय कार्यान्वयन गरी बाल अधिकार सुनिश्चितताका लागि अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विश्वभर मनाइँदै आएको हो ।

2024-11-20-419

साइबर अपराध कसुरमा दुर्गा प्रसाईँ पक्राउ

शब्दन्युज ४ मंसिर २०८१, मङ्गलबार

प्रसाईँलाई साइबर अपराध कसुरमा पक्राउ गरेको सिआइबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

2024-11-19-418

बाकुबाट सर्वोच्च शिखर सगरमाथाको सन्देश: 'हिमालको हिउँ जोगाऔँ'

शब्दन्युज २ मंसिर २०८१, आइतबार

जलवायु परिवर्तनको चेतना जगाउन र यूएनएफसीसीसी वार्ता प्रक्रियामा पर्वतीय एजेन्डालाई अगाडि बढाउन गरिएको ‘हिमाल, मानव र जलवायु परिवर्तनसम्बन्धी विज्ञ संवाद’ ले नेपालसहित विश्वभरका दुई सय ५० भन्दा बढी प्रतिनिधिबीच छलफल भएको थियो ।

2024-11-20-417

गृहमन्त्री लेखक र एसएसबी महानिर्देशकबिच भेटवार्ता

शब्दन्युज २ मंसिर २०८१, आइतबार

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–भारत सीमा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सौहार्दपूर्ण वातावरण गरिरहेको कार्यका विषयमा कुराकानी भएको छ ।

2024-11-17-416

जलवायु अभियन्ताहरूद्वारा कोप-२९ मा समान र न्यायपूर्ण जलवायु वित्तको माग गर्दै मार्च

शब्दन्युज १ मंसिर २०८१, शनिबार

थामे, सिन्धुपाल्चोक, मुस्ताङ र तराईजस्ता स्थानहरूमा, समुदायहरूले दैनिक रूपमा जलवायु परिवर्तनका प्रभावहरूको सामना गरिरहेका छन् ।

2024-11-16-415

यी हुन् कोप-२९ मा नेपालका अपेक्षाहरू

शब्दन्युज २७ कार्तिक २०८१, मङ्गलबार

विगतका सम्मेलनमा जस्तै कोप–२९ मा पनि नेपालले जलवायुका कारण पर्वतीय क्षेत्रमा परेका समस्या न्यूनीकरणका लागि पहल गर्ने र पर्वतीय क्षेत्रका सुरक्षाका लागि आवाज उठाउने तयारी गरिरहेको छ ।

2024-11-16-414

दीपक मनाङे डिल्लीबजार कारागार चलान

शब्दन्युज २७ कार्तिक २०८१, मङ्गलबार

सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका मनाङे मंगलबार राजधानीको सानोभर्‍याङबाट पक्राउ परेका हुन् ।

2024-11-12-413

पन्ध्र सदस्यीय एमाले प्रतिनिधि मण्डल चीन प्रस्थान

शब्दन्युज २७ कार्तिक २०८१, मङ्गलबार

प्रतिनिधिमण्डलमा पार्टी सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीलगायत छन् ।

2024-11-12-412

सवारी दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षामा ध्यान दिन गृहमन्त्री लेखकको निर्देशन

शब्दन्युज २७ कार्तिक २०८१, मङ्गलबार

सवारी दुर्घटना न्यूनीकरणका लागि यातायात व्यवसायी, यातायात मजदुर र सरोकारवाला निकायले पनि सजगता अपनाउनुपर्ने उनले बताए ।

2024-11-12-411

राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे चीन प्रस्थान

शब्दन्युज २७ कार्तिक २०८१, मङ्गलबार

जनवादी गणतन्त्र चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङमा आयोजना हुने दोस्रो ग्लोबल साउथ थिंक ट्याङ्क संवादमा भाग लिनका लागि उपाध्यक्ष घिमिरे चीनको छेन्दु प्रस्थान गरेका हुन् ।

2024-11-12-410

ज्यान मार्ने उद्योगमा दोषी ठहर सांसद मनाङे पक्राउ, अदालत लगियो

शब्दन्युज २७ कार्तिक २०८१, मङ्गलबार

मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो ।

2024-11-12-409

आगामी निर्वाचन अगावै संविधान संशोधन हुनसक्छ: शंकर पोखरेल

शब्दन्युज २७ कार्तिक २०८१, मङ्गलबार

उनले संविधान संशोधनका निम्ति केन्द्रदेखि स्थानीय तहसम्मका सबै दलसँग सहकार्य गरिने स्पष्ट गरे ।

2024-11-12-408

प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज खारेज गर्न जनजाति महासंघको माग

शब्दन्युज २३ कार्तिक २०८१, शुक्रबार

शेर्पाले सोलुखुम्बु जिल्लाको महाकुलुङ, सोताङ र माप्या दुधकोशी गाउँपालिमा कार्यपालिका स्तरीय र वडा स्तरीय छलफल गर्दा नयाँ राष्ट्रिय निकुञ्ज निर्माण हुने सम्बन्धमा त्यस क्षेत्रका स्थानीय जनता र जनप्रतिनिधिसँग समेत परामर्श नगरिएको बताए ।

2024-11-12-407

संक्रमणकालीन न्याय सम्बन्धी आयोगका पदाधिकारीका लागि आवेदन आह्वान

शब्दन्युज २३ कार्तिक २०८१, शुक्रबार

इच्छुक व्यक्तिलाई आवेदन फारम भरेर एक साताभित्र सिफारिस समितिको सचिवालयमा पठाउन भनिएको छ ।

2024-11-08-406

भिजिट भिसामा कुवेत उड्न लागेका २२ युवती विमानस्थल अध्यागमनले फर्कायो

शब्दन्युज २३ कार्तिक २०८१, शुक्रबार

भट्टराईका अनुसार उनीहरूसँग दुबईको भिसा र कुवेतको बोर्डिङ पास थियो ।

2024-11-08-404

विदेशी पर्यटक चरामा देखियो जलवायु परिवर्तन प्रभावको असर

शब्दन्युज २३ कार्तिक २०८१, शुक्रबार

जलवायु परिवर्तन प्रभावका कारण आवास परिवर्तन, खाद्य चक्रको परिवर्तन, प्रवासनको समय परिवर्तन, रोग र परजीवीहरूको वृद्धिलगायत समस्याले आगन्तुक चरामा असर पुगेको देखिन्छ ।

2024-11-12-403

सडक बालबालिका मुक्त अभियान तीव्र बनाउँदै सरकार

शब्दन्युज २२ कार्तिक २०८१, बिहिबार

गत असार ३१ गतेको मन्त्रिपरिषद्को बैठकले वि.सं. २०८२ असार मसान्तभित्र नेपाललाई सडक बालबालिका मुक्त बनाउने निर्णय गरेको थियो ।

2024-11-07-401

सरकार जनतामा देखिएको निराशा हटाउने काममा लागेको छ: उपमहासचिव ज्ञवाली

शब्दन्युज २२ कार्तिक २०८१, बिहिबार

राजनीतिक अस्थिरता अन्त्य गर्न, ओरालो लागेका अर्थतन्त्रलाई माथि उकास्न तथा सुशासन कायम गर्ने प्रयासमा सरकार रहेको उनको भनाइ थियो ।

2024-11-07-400

आयोजनाहरूको तयारी फास्ट ट्र्याकमा गरिने

शब्दन्युज २१ कार्तिक २०८१, बुधबार

अर्थ मन्त्रालयमा आज बसेको बैठकले पूर्व पश्चिम राजमार्गको बागमती-पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार, विद्युत् वितरण प्रणाली आधुनिकीकरण तथा सुधारको आयोजनाको पूर्व तयारी छिटो सम्पन्न गर्ने निर्णय गरेको हो ।

2024-11-08-399

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

शब्दन्युज २१ कार्तिक २०८१, बुधबार

प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्ट सामान्य रहेको जानकारी प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले दिए ।

2024-11-06-398
यो पनि हेर्नुहोस्