२८ भदौ २०८३, आइतबार
13 September , 2026,Sunday

अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पर्यटकको भीड

शब्दन्युज ३ कार्तिक २०८१, शनिबार

दसैँको टीकापछिका पाँच दिनमा आठ सय बढी आन्तरिक पर्यटक त्यस क्षेत्रमा पुगेका मौरिस हर्जोग पदमार्गका अभियन्ता तेजबहादुर गुरुङले जानकारी दिए ।

2024-10-19-357

सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषित ७१ स्थानीय तहमा ४३ करोड रुपैयाँ पठाउने

शब्दन्युज ३ कार्तिक २०८१, शनिबार

मन्त्रिपरिषद्को बैठकले विपद् सङ्कटग्रस्त स्थानीय तहलाई तत्काल ५० लाखदेखि १ करोड रुपैयाँसम्म अनुदान पठाउन रकम निकासाको निर्णय गरेको हो ।

2024-10-19-356

पहाडी भागका केही ठाउँमा वर्षा हुने सम्भावना

शब्दन्युज ३ कार्तिक २०८१, शनिबार

आज राति पनि कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित सामान्य वर्षाको सम्भावना रहेको छ ।

2024-10-19-355

सरकारले कात्तिकपछिका सबै विपद्जन्य घटनाका पीडितलाई राहत दिने

शब्दन्युज ३ कार्तिक २०८१, शनिबार

बैठकले वर्षभर विपद्ले गरेको क्षतिको जतिसक्दो विवरण सङ्कलन गर्न सम्बद्ध सबै निकायलाई निर्देशनसमेत दिएको छ ।

2024-10-19-354

रवि लामिछानेलाई आइतबार अदालतमा उपस्थित गराइने

शब्दन्युज ३ कार्तिक २०८१, शनिबार

आज सार्वजनिक बिदा परेका कारण भोलि मात्रै अदालतमा उपस्थित गराइने जनाइएको छ ।

2024-10-19-353

नयाँ पुस्ताको राजनीति सिध्याउन लामिछानेलाई पक्राउ गरियो: रास्वपा

शब्दन्युज २ कार्तिक २०८१, शुक्रबार

पार्टी सभापति पक्राउ परेपछि प्रतिक्रिया दिँदै पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले पार्टी सभापति पक्राउ परेको घटनालाई जोडेर जनतालाई अप्ठ्यारो पर्ने तथा अर्थतन्त्रलाई हानी नोक्सानी पुग्ने खालका कुनै गतिविधि नगर्ने स्पष्ट पारे ।

2024-10-18-352

सहकारी ठगी र संगठित अपराध मुद्दामा रवि लामिछाने पक्राउ

शब्दन्युज २ कार्तिक २०८१, शुक्रबार

गोरखा मिडियाद्वारा सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजनका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, अध्यक्ष जीबी राई र तत्कालीन सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, सदस्य कुमार रम्तेललाई पनि कारबाही सिफारिस गरेको छ ।

2024-10-19-351

समस्याग्रस्त १८ सहकारीलाई १५ दिनभित्र पैसा तिर्न समितिको निर्देशन

शब्दन्युज १ कार्तिक २०८१, बिहिबार

नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १५ दिने सूचना जारी गर्दै समस्याग्रस्त १८ सहकारी संस्थाहरूलाई दायित्व भुक्तानी गर्न निर्देशन गरेको हो ।

2024-10-17-350

वायुसेवा निगमले असोजसम्मको तिर्‍यो ५३ करोड किस्ता

शब्दन्युज १ कार्तिक २०८१, बिहिबार

कम्पनीका अनुसार असोजसम्म निगमले ६ अर्ब ३२ करोड ८५ लाख ९७ हजार ५३३ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको छ ।

2024-10-17-349

एसइईमा 'नन ग्रेड' आउनेले पनि सिटिइभिटीमा प्रि-डिप्लो पढ्न पाउने

शब्दन्युज १ कार्तिक २०८१, बिहिबार

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक सूचना प्रकाशित गरेर एसइईमा एनजि आए पनि सिटिइभिटीमा प्रि-डिप्लोमा पढ्न पाइने नयाँ व्यवस्था गरिएको जनाएको छ ।

2024-10-17-348

गौशाला/धर्मशालामा भइरहेका कार्य स्थगन गर्न मन्त्रालयले लेख्यो चिठी

शब्दन्युज १ कार्तिक २०८१, बिहिबार

मन्त्रालयले कोषका सदस्य–सचिवलाई बुधबार चिठी लेखेर उक्त निर्देशन दिएको हो ।

2024-10-18-347

सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ?

शब्दन्युज १ कार्तिक २०८१, बिहिबार

आज छापावाल सुनको मूल्य ६ सय रुपैयाँले बढेर तोलामा १ लाख ६२ हजार ४ सय रुपैयाँ कायम भएको हो ।

2024-10-17-346

प्रधानमन्त्री उद्धार कोषमा पौने दुई अर्ब रुपैयाँ जम्मा

शब्दन्युज १ कार्तिक २०८१, बिहिबार

उद्धार कोषमा असोज २३ गतेसम्म एक अर्ब ७३ करोड छ लाख ३२ हजार दुई सय ९० रुपैयाँ जम्मा भएको थियो ।

2024-10-17-345

कानुन संशोधन गरेर प्रहरीमा नयाँ दिनको उदय गराइनेछ : प्रधानमन्त्री

शब्दन्युज १ कार्तिक २०८१, बिहिबार

अहिलेको संविधान नेपाली जनता सार्वभौमसत्ता सम्पन्न भएको संविधान भएकाले संविधानमा सामयिक संशोधनबाहेक विद्यमान व्यवस्थामा कुनै परिवर्तनको नहुने स्पष्ट गर्दै उनले लोकतान्त्रिक प्रणालीमार्फत जुनसुकै परिवर्तन ल्याउन सकिने बताए ।

2024-10-17-344

जग्गा विवादबारे एमालेको जवाफ, खुला दिलले जग्गामा दिएका हुन्, कुनै लेनादेना छैन

शब्दन्युज ३० असोज २०८१, बुधबार

पार्टी केन्द्रीय कार्यालय बनाउन भन्दै प्राप्त भएको जग्गाको विषयमा गलत प्रचार भएको भन्दै बुधवार विज्ञप्ति सार्वजनिक गर्दै एमाले केन्द्रीय प्रचार तथा प्रकाश विभाग प्रमुख राजेन्द्र गौतमले यस्तो बताएका छन् ।

2024-10-19-343

प्रधानमन्त्री ओलीसँग जापानी राजदूत युताकाको शिष्टाचार भेट

शब्दन्युज ३० असोज २०८१, बुधबार

भेटका बाढी, पहिरोबाट प्रभावित बिपी राजमार्ग पुनः निर्माणमा जापानबाट हुन सक्ने सहयोगका विषयमा पनि छलफल भएको थियो ।

parathhanamanatara-olsaga-japana-rajathata-yatakaka-shashhatacara-bhata

डडेलधुरामा भएको बस दुर्घटनामा पाँचको मृत्यु

शब्दन्युज ३० असोज २०८१, बुधबार

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस राति साढे १२ बजे डडेलधुराको अमरगढी नगरपालिका–७ खसरेखानमा दुर्घटना भएको थियो ।

2024-10-16-341

बाढी, पहिरोपछिको पुनर्निर्माण र पुनःव्यवस्थापनका काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री

शब्दन्युज ३० असोज २०८१, बुधबार

प्रधानमन्त्री ओलीले बाढी र पहिरोका कारण काठमाडौँ जोड्ने विभिन्न सडकहरू अवरुद्ध बनेकामा सोचेभन्दा छिटो गतिमा काम गरेर अस्थायीरूपमा सडक सञ्चालनमा आएको उल्लेख गरे ।

2024-10-17-340

यस्तो रह्यो दसैँपछिको शेयर बजार

शब्दन्युज २९ असोज २०८१, मङ्गलबार

आजको बजारमा जानकी फाइनान्स र मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लाग्यो ।

2024-10-15-339

लेबनानमा सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्: नेपाली सेना

शब्दन्युज २९ असोज २०८१, मङ्गलबार

हाल लेबनानमा आठ सय ७७ नेपाली शान्ति सैनिक छन् । लेबनानमा नेपालले सबैभन्दा बढी सङ्ख्यामा शान्ति सेना पठाउँदै आएको छ ।

2024-10-15-338
यो पनि हेर्नुहोस्