१३ कार्तिक २०८३, बिहिबार
29 October , 2026,Thursday

लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स

शब्दन्युज १८ असोज २०८१, शुक्रबार

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

2024-10-04-327

बाढीपहिरोमा परी २३६ जनाको मृत्यु, १९ जना अझै बेपत्ता

शब्दन्युज १८ असोज २०८१, शुक्रबार

भौतिक पूर्वाधार मन्त्रालयले बिपी राजमार्ग दसैँ अघि सञ्चालनमा ल्याउन कठिन हुने जनाएको छ ।

2024-10-08-326

अझैपनि १३ राजमार्ग पूर्ण रूपमा बन्द, सूचना लिएर मात्र यात्रा गर्न आग्रह

शब्दन्युज १६ असोज २०८१, बुधबार

बुधवार बिहानसम्म अझै १३ स्थानमा सडक पूर्णरूपमा अवरुद्ध रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताले जानकारी दिए ।

2024-10-04-325

सबै संयन्त्रलाई हाइअलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

शब्दन्युज १६ असोज २०८१, बुधबार

गृहमन्त्री लेखकले जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमबाट बच्न आम नागरिकलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

2024-10-02-324

पूर्वमन्त्री चौधरीद्वारा सुनसरीको छाला उद्योगको अनुगमन निरीक्षण

शब्दन्युज १६ असोज २०८१, बुधबार

स्थानीयको गुनासो आएपछि अनुगमन आधिकारिक पत्र लिएर निरीक्षण गर्न जाँदा समेत उद्योगको गेटमै रोक्न उद्योग प्रशासनले हर सम्भव प्रयास गरेको र दुहबीबाट खटिएको प्रहरीले हस्तक्षेप गरेको पूर्वमन्त्री चौधरीको सचिवालयले जानकारी दिएको छ ।

2024-10-02-323

सरकारको विपद् राहत कोषमा एमालेले ५० लाख दिने

शब्दन्युज १५ असोज २०८१, मङ्गलबार

बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाका काममा लाग्न आव्हान गरेका छन् ।

2024-10-02-322

बाढीपहिरो प्रभावितलाई तीन दिनभित्र अस्थायी आवासका लागि राहत दिइने

शब्दन्युज १५ असोज २०८१, मङ्गलबार

उनले मृतकका परिवारलाई राहतस्वरूप दुई लाख दिने निर्णय गरेको पनि जानकारी दिए ।

2024-10-02-321

विपद्मा परी दुई सय १८ को मृत्यु, अझै २७ जना बेपत्ता

शब्दन्युज १५ असोज २०८१, मङ्गलबार

बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ ।

2024-10-01-320

हवाई उडानमा नयाँ रेकर्ड: सोमबार मात्रै साढे पाँच सय उडान

शब्दन्युज १५ असोज २०८१, मङ्गलबार

अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक दिनमा साढे पाँच सय उडान भएका छन् । आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए ।

2024-10-01-319

विपद् उद्धार कोषमा भाटभटेनीका सञ्चालन दम्पतीले दिए एक करोड ११ लाख

शब्दन्युज १४ असोज २०८१, सोमबार

उनीहरूले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कोषमा जम्मा गर्न उक्त रकम बराबरको चेक दम्पतीले हस्तान्तरण गरेका हुन् ।

2024-09-30-318

चाडपर्वको मुखैमा घट्यो इन्धनको मूल्य

शब्दन्युज १४ असोज २०८१, सोमबार

आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा एक रुपैयाँ, डिजेलमा दुई रुपैयाँ, हवाई इन्धनमा आन्तरिकमा छ रुपैयाँ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५ रुपैयाँ, मट्टितेलमा दुई रुपैयाँ घटाइएको जनाएको छ ।

2024-09-30-317

विपद्मा परी २०९ जनाको मृत्यु, २९ जना अझै बेपत्ता

शब्दन्युज १४ असोज २०८१, सोमबार

गृह मन्त्रालयका प्रवक्ता, सहसचिव ऋषिराम तिवारीले अन्य २९ जना बेपत्ता र एक सय ४२ जना घाइते भएका जानकारी दिए ।

2024-09-30-316

अवरुद्ध सडक खुलेपछि १७ सय सवारीसाधन भित्रिए काठमाडौँ

शब्दन्युज १४ असोज २०८१, सोमबार

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले आइतबार साँझदेखि झ्याप्लेमा अवरुद्ध सडक खुलेयता अलपत्र यात्रुहरूसहित लिएर सयौँ सवारीसाधन काठमाडौँ भित्रिएको जानकारी दिए ।

2024-09-30-315

विपद् प्रभावित क्षेत्रबाट ७१३ जनाको हवाई उद्धार

शब्दन्युज १४ असोज २०८१, सोमबार

गृह मन्त्रालयको अनुरोधमा नेपाली सेनाले काभ्रेपलान्चोक, सिन्धुली, मकवानपुर, ललितपुर र काठमाडौँबाट गरी सोमबार बेलुकीसम्म ७१३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार गरेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

2024-09-30-314

विपद्‍मा परेकाको उद्धार र राहतमा कुनै कमी हुन्न: प्रधानमन्त्री

शब्दन्युज १४ असोज २०८१, सोमबार

उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विश्वास दिलाउँदै प्रधानमन्त्री ओलीले विपद्का समयमा अपनाइएको सुझबुझ र धैर्यताका लागि देशवासीलाई धन्यवाद ज्ञापन व्यक्त गरे ।

2024-09-30-313

प्रधानमन्त्री ओली स्वदेश फिर्ता, 'अमेरिका भ्रमण फलदायी'

शब्दन्युज १४ असोज २०८१, सोमबार

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा प्रधानमन्त्री ओलीबाट भएका कार्यक्रमबारे जानकारी दिँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले भने, 'प्रधानमन्त्रीको यस भ्रमणका सबै कार्यक्रम फलदायी भएका छन् ।'

2024-10-01-312

बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ बेपत्ता

शब्दन्युज १३ असोज २०८१, आइतबार

बाढी पहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेहरूको सरकारी अस्पतालमा निःशुल्क उपचार भइरहेको प्रवक्ता तिवारीले जानकारी बताए ।

2024-09-30-311

स्वदेश फर्किँदै प्रधानमन्त्री ओली, दोहा प्रस्थान

शब्दन्युज १३ असोज २०८१, आइतबार

प्रधानमन्त्री ओलीलाई लोगन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोग प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेललगायतले बिदाइ गरेका थिए ।

2024-09-30-310

बाटोको अवस्था हेरेर सार्वजनिक यातायात सञ्चालन गर्न महासंघको आग्रह

शब्दन्युज १३ असोज २०८१, आइतबार

दसैँका लागि अग्रिम टिकट बुकिङ खुला भइसकेकाले राजमार्गलाई पूर्ण रूपमा मर्मतसम्भार गर्न र यातायात सेवालाई पूर्ववत् अवस्थामा सञ्चालन गर्ने वातावरण निर्माणमा लाग्न सरकारसँग महासंघले माग गरेको छ ।

2024-09-29-309

मेरापिक राष्ट्रिय निकुञ्जको घोषणा गर्ने नगर्ने अधिकार स्थानीयको हातमा छ: रक्षामन्त्री राई

शब्दन्युज १३ असोज २०८१, आइतबार

मन्त्री राईले यसमा सर्वोपरि निर्णयको अधिकार भने स्थानीय आदिवासी समुदायको नै हुने बताए ।

2024-09-29-308
यो पनि हेर्नुहोस्