२८ भदौ २०८३, आइतबार
13 September , 2026,Sunday

उपसभामुख राना मगर रुसी महासंघ प्रस्थान

शब्दन्युज १ असोज २०८१, मङ्गलबार

यही असोज २ देखि ४ गतेसम्म रुसको सेन्टपिटर्सवर्गमा हुने 'चौथो युरेसियन महिला फोरम'मा सहभागी हुने सिलसिलामा सोमबार संयुक्त अरब इमिरे्सको दुबईतर्फ प्रस्थान गरेका हुन् ।

2024-09-17-256

राष्ट्रिय शिक्षा दिवसको मूल समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

शब्दन्युज १ असोज २०८१, मङ्गलबार

शिक्षा दिवसको मूल समारोह प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सैनिक जनसम्पर्क निर्देशनालय, भद्रकाली काठमाडौँको अडिटोरियम हलमा आयोजना हुने शिक्षा मन्त्रालय स्रोतले जनाएको छ ।

2024-09-17-255

दुर्घटनामा निधन भएकी पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष बुढाप्रति श्रद्धाञ्जली अर्पण

शब्दन्युज १ असोज २०८१, मङ्गलबार

नेकपा माओवादी केन्द्रको तर्फबाट पालिका उपाध्यक्षमा निर्वाचित बुढा मगरको गत भदौ २८ गते बागलुङको गलकोट नगरपालिका २ भुङखानीमा भएको सवारी दुर्घटनामा मृत्यु भएको थियो ।

2024-09-17-254

कोशीका पूर्व मुख्यमन्त्री कार्कीले तोडे अनशन, सरकारमा सहभागी हुँदै काँग्रेस

शब्दन्युज २७ भदौ २०८१, बिहिबार

दिनभरि भएको छलफलमा पूर्व मुख्यमन्त्रीले राखेकोमा मागहरू बजेटले सम्बोधन गरेको मुख्यमन्त्री कार्कीले आश्वस्त पारेका थिए ।

2024-09-12-253

दसैँका लागि असोज १३ गतेदेखि सफा र सुकिला नोट साटिने

शब्दन्युज २६ भदौ २०८१, बुधबार

सुकिला नोट साट्न चाहनेले ५, १०, २०, ५० र १ सय दरको सेटमा नोट साट्न सक्नेछन् ।

2024-09-11-252

परम्परागत कृषिको निर्भरता हटाएर आधुनिक र उत्पादनमूलक कृषिमा लाग्नुपर्छ: प्रधानमन्त्री ओली

शब्दन्युज २६ भदौ २०८१, बुधबार

प्रधानमन्त्री ओलीले कुन ठाउँमा के बाली लगाउँदा हुन्छ र त्यसको बजार विस्तार कसरी गर्न सकिन्छ भन्ने अध्ययनसहित सहकारी, सहकार्य र निजी क्षेत्रको सहभागितामा उत्पादकत्व वृद्धि गर्न सकिने बताए ।

2024-09-17-251

राजीनामा दिएर मार्ग प्रशस्त गर्न उपसभामुखलाई काँग्रेसको सुझाव

शब्दन्युज २६ भदौ २०८१, बुधबार

उपसभामुखले 'पद अनुकूल आचरण नगरेको' भन्दै काँग्रेस र एमालेले उनलाई हटाउने तयारी गरेका हुन् ।

2024-09-11-249

विकासका लागि आवश्यक आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरूलाई प्रधानमन्त्रीको आग्रह

शब्दन्युज २५ भदौ २०८१, मङ्गलबार

प्रधानमन्त्री ओलीले सिद्धान्त र दर्शनका आधारमा नभए पनि प्रयोग र अभ्यासका हिसाबले नेपाली पुर्खाले सुरु गरेका आयुर्वेद विज्ञान, ध्वनि विज्ञान, नृत्य विज्ञानजस्ता क्षेत्रमा गरेका विकासको स्मरण गर्दा आत्मबल वृद्धि हुने बताए ।

2024-09-10-248

राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीबाट सुरक्षा परिषद्को प्रतिवेदन पेस

शब्दन्युज २५ भदौ २०८१, मङ्गलबार

प्रधानमन्त्री ओलीले प्रतिवेदनमा समाविष्ट मुख्य विषयबारे प्रकाश पार्दै राष्ट्रिय/क्षेत्रीय/अन्तर्राष्ट्रिय सुरक्षा स्थिति र चुनौतीको विश्लेषण प्रतिवेदनमा गरिएको जानकारी गराए ।

2024-09-11-247

कित्ताकाट खोल्ने मन्त्रीपरिषद्को निर्णय

शब्दन्युज २५ भदौ २०८१, मङ्गलबार

सरकारले १ वर्षको समय सीमा दिएर सबै पालिकाहरूलाई जग्गा वर्गीकरण गर्न भनेपनि अधिकांशले यसलाई पालना नगरेपछि समस्या आएको थियो ।

2024-09-10-246

बालेनलाई एमाले सांसद पन्तले भने, जनताको हित विपरीत काम नगर्नु, राम्रो काममा समर्थन छ

शब्दन्युज २४ भदौ २०८१, सोमबार

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै एमाले सांसद रघु पन्तले मेयर शाहले राम्रो काम गरे आफ्नो समर्थन रहेको बताए ।

2024-09-09-245

नदी किनारबाट थप २० मिटर मापदण्डको फैसलामाथि सरकार छिट्टै भ्याकेटमा जान्छ : प्रधानमन्त्री

शब्दन्युज २४ भदौ २०८१, सोमबार

टोलीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले स्थानीय जनता र सरोकार समूहका मुद्दालाई सम्बोधन गर्न सरकार तत्पर रहने स्पष्ट गरे ।

2024-09-10-244

मानव बेचबिखनविरुद्धको अभियान सफल बनाउन सबै क्रियाशील भएर लाग्नुपर्छ: प्रधानमन्त्री ओली

शब्दन्युज २० भदौ २०८१, बिहिबार

प्रधानमन्त्री ओलीले बालबालिका र किशोरीहरूको बढ्दो बेचबिखन न्यूनीकरण गर्दै लैजान सरकारले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै मानव बेचबिखन अन्त्य गर्न सरकारले सचेतनाका साथै निरपेक्ष गरिबीको रेखामुनि रहेका जनतालाई माथि उठाउँदै गरिबी निवारण गर्ने नीति लिएको उल्लेख गरेका छन् ।

2024-09-09-243

राष्ट्रपति पौडेलसँग सार्क मुलुकका प्रमुख निर्वाचन अधिकारीको शिष्टाचार भेट

शब्दन्युज २० भदौ २०८१, बिहिबार

राष्ट्रपति पौडेलले आवधिक निर्वाचन लोकतन्त्रको आधार स्तम्भ भएको बताउँदै राज्यमाथि जनताको पहुँच र स्वामित्व यसैबाट स्थापित हुने धारणा व्यक्त गरे ।

2024-09-05-242

कर्मचारीको अमेरिका भ्रमण रद्द गरिएकोप्रति माओवादी सांसद राईको आपत्ति

शब्दन्युज २० भदौ २०८१, बिहिबार

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सांसद दुर्गा राईले राजनीतिक प्रतिशोधका आधारमा अमेरिका भ्रमण अन्तिम समयमा आएर अस्वीकृत गरिएको टिप्पणी गरिन् ।

2024-09-05-241

एमाले २०८४ मा बलियो शक्तिका रूपमा स्थापित हुन्छ: महासचिव पोखरेल

शब्दन्युज २० भदौ २०८१, बिहिबार

०८४ मा एमाले मुलुककै बलियो शक्तिका रूपमा स्थापित हुने उनको भनाइ छ ।

2024-09-05-240

तीन हिमाल आरोहणका लागि १३१ जनाले लिए अनुमति

शब्दन्युज २० भदौ २०८१, बिहिबार

तीन हिमाल आरोहणका लागि नेपालसहित ३१ देशका आरोहीले अनुमति लिएका छन् ।

2024-09-05-239

सहकारी समस्या छानबिन समितिले गर्‍यो वकिलसँग छलफल

शब्दन्युज १९ भदौ २०८१, बुधबार

बैठकमा अधिवक्ताहरू गान्धी पण्डित, स्वागत नेपाललगायतका वकिलहरू समितिको बैठकमा सहभागी छन् ।

2024-09-04-238

काठमाडौँ महानगरले गर्‍यो पलेसालाई पाँच लाखसहित सम्मान

शब्दन्युज १९ भदौ २०८१, बुधबार

महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलले आज पेरिस पारालिम्पिक्समा कांस्य पदक विजेता पलेशालाई पाँच लाख र प्रशिक्षक कविराज नेगीलाई तीन लाख रुपैयाँसहित सम्मान गरेका हुन् ।

2024-09-04-237

साउथ एसिया रिजन फाइनान्सियल इन्क्लुजन इनिसिएटिभको नेतृत्व हस्तान्तरण, अध्यक्षमा महाप्रसाद

शब्दन्युज १९ भदौ २०८१, बुधबार

नेतृत्व हस्तान्तरणसँगै बैङ्कका तर्फबाट गभर्नर महाप्रसाद अधिकारी सारफीको अध्यक्ष चयन भएका छन् ।

2024-09-04-236
यो पनि हेर्नुहोस्