२८ भदौ २०८३, आइतबार
13 September , 2026,Sunday

अध्यापन, अनुसन्धानकर्ता तथा कर्मचारी शब्द विश्वविद्यालय विधेयकमा राख्न सुझाव

शब्दन्युज १४ भदौ २०८१, शुक्रबार

उपसमितिले 'उपकुलपति, रजिस्ट्रार तथा परिषद्, प्राज्ञिक परिषद् र कर्मचारी समितिका' भन्ने शब्दहरूको सट्टामा 'उपकुलपति, रजिस्ट्रार, र परिषद्का' भन्ने शब्दहरू राख्न सुझाव दिएको हो ।

2024-08-30-215

आगामी एसइईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी काम थालेका छौँ : प्रधानमन्त्री

शब्दन्युज १४ भदौ २०८१, शुक्रबार

ओलीले आफूले झापाबाट गत वर्ष अनलाइन कक्षा दिएका कारण विद्यार्थीकोहरूको नतिजामा सुधार आएको उल्लेख गर्दै यस अभ्यासलाई देशभर विस्तार गर्ने बताए ।

2024-09-01-214

नवनियुक्त मुख्यसचिवलाई प्रधानमन्त्रीको सुझाव, सुशासन कायम गर्दै निजामती प्रशासनलाई चुस्त बनाउनुस्

शब्दन्युज १४ भदौ २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले सरकारको नीतिगत नेतृत्व प्रभावकारी कार्यान्वयनका लागि कर्मचारी प्रशासनको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै सरकारले आवधिक भूमिका निर्वाह गर्ने भए पनि निजामती प्रशासन नै स्थायी सरकार भएको औँल्याएका छन् ।

2024-08-30-213

प्रधानमन्त्रीद्वारा महिला भलिबल खेलाडीलाई पुरस्कार वितरण

शब्दन्युज १३ भदौ २०८१, बिहिबार

मन्त्रिपरिषद्को गत साउन ३१ गतेको निर्णयबाट सहभागी खेलाडी र प्रशिक्षकलगायतलाई गरी कूल ४७ लाख ६० हजार पुरस्कार रकम दिने निर्णय गरेको थियो ।

2024-08-30-212

सिजपद्वारा प्रधानमन्त्री ओलीलाई २४ बुँदामा ध्यानाकर्षण

शब्दन्युज १३ भदौ २०८१, बिहिबार

सिजपका अध्यक्ष मिना शर्मा लगायतको टोलीले प्रधानमन्त्रीलाई २४ बुँदे ध्यानाकर्षण बुझाउँदै बालबालिका राष्ट्रिय गौरव हुन् भन्ने मान्यताको साथ काम गर्न सरकारलाई ध्यानाकर्षण गराएको हो ।

2024-08-29-211

नेपाल र बेलायत सरकारबीच १२ अर्ब रुपैयाँ भन्दा बढी अनुदान सहयोगका लागि समझदारीपत्रमा हस्ताक्षर

शब्दन्युज १३ भदौ २०८१, बिहिबार

समझदारीपत्रहरुमा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा र बेलायतको तर्फबाट काठमाडौँस्थित बेलायती दूतावासका विकास निर्देशक एवं उपराजदूत पिपा बर्डले हस्ताक्षर गरे ।

2024-08-29-210

शिक्षा क्षेत्रको सुधारको निम्ति मन्त्री भट्टराईद्वारा सञ्चारकर्मीसँग सुझाव ग्रहण

शब्दन्युज १२ भदौ २०८१, बुधबार

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रमा विद्यमान समस्यासँग शिक्षा क्षेत्र हेर्ने सञ्चारकर्मीहरू परिचित र जानकार हुने भएको कारण विशेष अन्तरक्रिया कार्यक्रम मार्फत सुझाव ग्रहण गरेको जानकारी दिए ।

2024-08-28-209

चुहावट नियन्त्रण गरी राजस्वको लक्ष्य पूरा गर्ने समितिको निर्णय

शब्दन्युज १२ भदौ २०८१, बुधबार

राजस्व चुहावट नियन्त्रण सम्बन्धी व्यवस्थित कार्य योजनालाई कार्यान्वयन गर्ने, कानुनसम्मत कारोबार गरेका करदातालाई कुनै किसिमको दुःख नपुग्नेतर्फ सजग रहने तर गैर कानुनी आर्थिक गतिविधि गर्ने कसैलाई पनि छुट नदिने निर्णय गरेको छ ।

2024-08-29-208

प्रतिवेदन लेखनको तयारीमा सहकारी छानबिन समिति

शब्दन्युज १२ भदौ २०८१, बुधबार

समितिले टिओआरको अनुसूची १ र २ मा भएको २९ सहकारीका प्रतिनिधिसँग बयान लिएको थियो । यस्तै‚ रास्वपा सहमहामन्त्री विपिन आचार्य र सभापति रवि लामिछानेसहित विभिन्न हाई प्रोफाइल व्यक्तिको समेत बयान समितिले लिएको थियो ।

2024-08-28-207

आईएमई लाइफको कामु सीईओ बने अमात्य

शब्दन्युज ११ भदौ २०८१, मङ्गलबार

कम्पनीका सीईओ कवि फुयाँल बाहिरिएसँगै सीईओ पद रिक्त भएको छ ।

2024-08-27-206

मातृ शिशु मृत्युदर घटाउन नसक्नु राज्यका लागि चुनौतीको विषय होः उपाध्यक्ष घिमिरे

शब्दन्युज ११ भदौ २०८१, मङ्गलबार

अहिले जनचेतनाको अभाव, कमजोर आर्थिक अवस्था र भौगोलिक विकटताका कारण मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदरको तथ्याङ्क डरलाग्दो रहेको हुँदा यसलाई घटाउन नमुना खालका कार्यक्रम सञ्चालन गर्न सक्ने हो भने यो दरलाई दोहोरो अङ्क हुँदै एकल अङ्कमा घटाउन सक्ने धारणा सरोकारवालाहरूको थियो ।

2024-08-27-205

नेपाली समाज मर्यादित समाज हो, अश्लीलता फैलाउन सम्भव छैन : प्रधानमन्त्री

शब्दन्युज ९ भदौ २०८१, आइतबार

प्रधानमन्त्री ओलीले नेपाल फरक कला, संस्कृति र सभ्यताको देश भएकाले यहाँ अश्लीलता फैलाउन सम्भव नहुने बताए ।

2024-08-25-204

हिमताल फुट्नबाट यसरी जोगाउन सकिन्छ: नेता गौतम

शब्दन्युज ९ भदौ २०८१, आइतबार

राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै उनले समयमा नै ध्यान दिन सके हिमताललाई जोगाउन सकिने बताए ।

2024-08-25-203

बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्न प्रधानमन्त्रीको जोड

शब्दन्युज ९ भदौ २०८१, आइतबार

उनले नेपालीको चेतना, गौरव र इतिहाससँग यो विश्वविद्यालय जोडिएकोले बुद्धले सिकाएका सकारात्मक र मैत्री चेत अहिले पनि सामयिक भएको बताए ।

2024-08-27-202

बालअधिकार संरक्षणमा सरकार प्रतिबद्ध छ: मन्त्री भट्टराई

शब्दन्युज ९ भदौ २०८१, आइतबार

उनले प्याड अभावका कारण विद्यालय शिक्षाबाट वञ्चित हुनबाट रोक्ने सरकारले काम गर्ने बताए ।

2024-08-25-201

शिक्षा कस्तो बनाउने भन्ने बहस हुन जरुरी छ : मन्त्री भट्टराई

शब्दन्युज ९ भदौ २०८१, आइतबार

कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले समाजको नेतृत्व शिक्षाले गर्ने र संस्कृति र राजनीति कस्तो हुन्छ भन्ने व्याख्या पनि शिक्षाले गर्ने बताए ।

2024-08-25-200

आँबुखैरेनीको ऐनपहरामा भारतीय बस दुर्घटना हुँदा २७ जनाको मृत्यु, मृतक सबैको सनाखत

शब्दन्युज ७ भदौ २०८१, शुक्रबार

शुक्रबार दिउँसो बस मर्स्याङ्दी नदीमा खस्दा ४३ जना यात्रुमध्ये २७ जनाको मृत्यु र १६ जना गम्भीर घाइते भएका छन् ।

2024-08-25-199

लैंगिक हिंसा अन्त्य गर्न तीनै तहका सरकारको भूमिका उत्तिकै महत्वपूर्ण छः महिला मन्त्री साह

शब्दन्युज ७ भदौ २०८१, शुक्रबार

अहिले पनि महिलामाथि दुर्व्यवहार हुने गरेकाले त्यो समाजका लागि दुर्भाग्य हुने बताउँदै उनले हाम्रो समाजमा अहिले पनि महिलाहरूले लैङ्गिक भेदभाव र घरेलु हिंसाको सिकार हुनुपरेको बताए ।

2024-08-25-198

अझैपनि १४ प्रतिशत बालबालिकाले गर्छन् १८ वर्ष नपुग्दै विवाह

शब्दन्युज ५ भदौ २०८१, बुधबार

यो १० वर्षको अवधिमा १२ लाख बालबालिकाको जनसङ्ख्या घटेको भन्दै उनले १२.९ प्रतिशतले बालिकाको जनसङ्ख्या घट्दा ९.१ प्रतिशतले बालकको जनसङ्ख्या घटेको बताए ।

2024-08-23-197

गाईजात्रा विकृति र विसङ्गति उजागर गर्ने पर्व: सभामुख घिमिरे

शब्दन्युज ४ भदौ २०८१, मङ्गलबार

प्रत्येक वर्ष जनै पूर्णिमाको भोलिपल्ट अर्थात् भाद्र कृष्णपक्ष प्रतिपदादेखि अष्टमीसम्म मनाउने यो पर्व राष्ट्रिय सांस्कृतिक पनि पर्व हो ।

2024-08-20-196
यो पनि हेर्नुहोस्