२७ भदौ २०८३, शनिबार
12 September , 2026,Saturday

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति: कार्यदलको प्रतिवेदन शीर्ष नेतालाई बुझाइयो

शब्दन्युज २३ साउन २०८१, बुधबार

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिवेदन हस्तान्तरण गरिएको हो ।

2024-08-08-153

हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

शब्दन्युज २३ साउन २०८१, बुधबार

प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्को हवाई दुर्घटना हुनु दुःखद भएको बताए ।

2024-08-07-152

एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा चार चिनियाँ सहित पाँच जनाको मृत्यु

शब्दन्युज २३ साउन २०८१, बुधबार

घटनास्थलबाट एक महिला र चार पुरुषको शव निकालिएको नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

2024-08-07-151

आदिवासी आन्दोलन सफल पार्न आदिवासी समुदायबिच सहकार्य आवश्यक

शब्दन्युज २२ साउन २०८१, मङ्गलबार

उनीहरूले आदिवासी जनजाति आन्दोलन सफल पार्न राजनीतिक आन्दोलन हुनुपर्ने बताए ।

2024-08-06-150

३० औँ विश्व आदिवासी दिवस मनाइँदै, तयारी अन्तिम चरणमा

शब्दन्युज २२ साउन २०८१, मङ्गलबार

विश्वका आदिवासीहरूले विगत ३० वर्ष देखि मनाउँदै आइरहेको अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस नेपालका आदिवासी जनजातिहरूले पनि विशेष उत्सवका रूपमा मनाउँदै आएका छन् ।

2024-08-06-149

भ्रष्टाचारको विषयमा कसैको अनुहार हेर्दैनौँ, ऐन संशोधन प्रक्रियामा छौँ: प्रधानमन्त्री ओली

शब्दन्युज २२ साउन २०८१, मङ्गलबार

ओलीले भ्रष्टाचार नियन्त्रण गर्दै स्वच्छता, पारदर्शिताका साथ मुलुकमा सुशासन कायम गर्न सरकारले ऐन संशोधन गर्न चाहेको स्पष्ट पारे ।

2024-08-07-148

बङ्गलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्न मुहम्मद युनुस तयार

शब्दन्युज २२ साउन २०८१, मङ्गलबार

आन्दोलनको नेतृत्व गरेका विद्यार्थी नेताहरूले सेनाको नेतृत्वमा अन्तरिम सरकार मान्य नहुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै विद्यार्थी नेताहरूले अर्थशास्त्री मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनाउन प्रस्ताव गरेका छन् ।

2024-08-07-147

राज्य व्यवस्था तथा सुशासन समितिमा जाँदै प्रधानमन्त्री ओली

शब्दन्युज २२ साउन २०८१, मङ्गलबार

समितिका सभापति रामहरि खतिवडाले मंगलबार दिउँसो २ बजे बस्ने समितिको बैठकमा प्रधानमन्त्री ओली उपस्थित हुन लागेको बताए ।

2024-08-06-146

डेंगी संक्रमण ७३ जिल्लामा फैलियो, एक जनाको मृत्यु

शब्दन्युज २२ साउन २०८१, मङ्गलबार

डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ । गत पुसदेखि हालसम्म देशभर २ हजार ३ सय ६५ जना संक्रमित छन् ।

2024-08-06-145

गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु

शब्दन्युज २२ साउन २०८१, मङ्गलबार

मृत्यु हुनेमा अन्दाजी ४६ वर्षीय गोरे बिक, ६७ वर्षीय हुकुम बिक, ६६ वर्षीय मसुरी बिक र साढे दुई वर्षीय रियन्सी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिए ।

2024-08-06-144

चार कम्पनीबाट ११ लाख कित्ता शेयर झिकेर बाहिरिँदै एनआईसी एसिया बैङ्क

शब्दन्युज २२ साउन २०८१, मङ्गलबार

बैङ्कको स्वामित्वमा रहेको नेपाल पूर्वाधार विकास बैङ्क (निफ्रा) को ९ लाख ६५ हजार कित्ता सेयर बिक्रीमा राखेको हो । यो कम्पनीको सेयर बैङ्कले प्रतिकित्ता १०१ रुपैयाँमा बिक्रीमा राखेको छ ।

2024-08-06-143

साउनमा मात्रै ३० जनामा हैजा पुष्टि, ललितपुरमा सबैभन्दा बढी

शब्दन्युज २२ साउन २०८१, मङ्गलबार

यसरी हैजा पुष्टि हुनेमा १८ जना पुरुष १२ जना महिला रहेका छन् । त्यसमध्ये आठ जना १४ वर्ष मुनीका बालबालिका रहेका छन् ।

2024-08-06-142

निरन्तरको वर्षाले जलमग्न काठमाडौँ उपत्यका, सतर्क रहन आग्रह

शब्दन्युज २२ साउन २०८१, मङ्गलबार

गएरातिदेखि निरन्तर पानी परिरहेकाले काठमाडौँका विभिन्न क्षेत्र जलमग्न हुँदा विद्यालय जाने विद्यार्थी , कार्यालय जानेहरू र काम विशेषले घरबाहिर निस्कनेहरू प्रभावित भएका छन् ।

2024-08-06-141

काठमाडौँमा ४० हजार विद्यार्थी होस्टेलमा, समितिले मापदण्ड पालनाको अनुगमन गर्ने

शब्दन्युज २२ साउन २०८१, मङ्गलबार

सोमबार समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले, छात्रावासमा अवाञ्छित क्रियाकलाप हुने गरेको भन्ने गुनासो संवेदनशील रहेको विषयमा छलफल गर्दै मापदण्ड पालनामा प्रतिबद्ध हुन आग्रह गरेको हो ।

2024-08-06-140

काठमाडौँ-तराई द्रुतमार्गको धेद्रे सुरुङ मार्गको दुवैतर्फ ‘ब्रेक थ्रु’

शब्दन्युज २१ साउन २०८१, सोमबार

धेद्रे सुरुङको निजगढबाट काठमाडौँतर्फ आउने खण्डको गत जेठमा ‘ब्रेक थ्रु’ भएको थियो । जसको दूरी १.६५ किमी छ । यही सुरुङको काठमाडौँबाट निजगढतर्फ निस्कने १.७२८ किमी दूरीको सुरुङ खनिएसँगै यसको ‘ब्रेक थ्रु’ भएको हो ।

2024-08-06-139

एसइई परीक्षामा उत्कृष्ट ८० थारु विद्यार्थीलाई सम्मान

शब्दन्युज २० साउन २०८१, आइतबार

त्यस अवसरमा उत्कृष्ट एसइईमा ४ जिपिए सहित उत्कृष्ट हुने २० जना थारु विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको थियो ।

2024-08-04-138

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति

शब्दन्युज १७ साउन २०८१, बिहिबार

मेलमिलापपत्र र क्षमादान गर्नका लागि पीडितको सहमति आवश्यक हुने कुरामा सहमति भएको छ ।

2024-08-01-137

को हुन् सेनाको कमान्ड सम्हाल्न लागेका बलाधिकृत रथी सिग्देल ?

शब्दन्युज १७ साउन २०८१, बिहिबार

प्रधान सेनापति प्रभुराम शर्मा तीन वर्षे पदावधि आगामी भदौ २४ गते समाप्त भई अनिवार्य अवकाशमा जाँदै छन् ।

2024-08-05-136

एमाले सचिवालय बैठक सुरु, स्वास्थ्यले साथ दिएसम्म बालुवाटारमा पार्टीको बैठक नबस्ने ओलीको घोषणा

शब्दन्युज १७ साउन २०८१, बिहिबार

एमाले अध्यक्षसमेत रहेका ओलीले स्वास्थ्यले साथ दिएसम्म पार्टी बैठक सरकारी निवास बालुवाटारमा नराख्ने बताएका छन् ।

2024-08-01-135

पासपोर्ट कन्सुलर विभाग पुगिन् परराष्ट्रमन्त्री राणा

शब्दन्युज १६ साउन २०८१, बुधबार

निरीक्षणका क्रममा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल लगायतको सहभागिता रहेको थियो ।

2024-07-31-134
यो पनि हेर्नुहोस्