सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति: कार्यदलको प्रतिवेदन शीर्ष नेतालाई बुझाइयो
२३ साउन २०८१, बुधबारप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिवेदन हस्तान्तरण गरिएको हो ।
हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
२३ साउन २०८१, बुधबारप्रधानमन्त्री ओलीले १४ दिनपछि अर्को हवाई दुर्घटना हुनु दुःखद भएको बताए ।
एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा चार चिनियाँ सहित पाँच जनाको मृत्यु
२३ साउन २०८१, बुधबारघटनास्थलबाट एक महिला र चार पुरुषको शव निकालिएको नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।
आदिवासी आन्दोलन सफल पार्न आदिवासी समुदायबिच सहकार्य आवश्यक
२२ साउन २०८१, मङ्गलबारउनीहरूले आदिवासी जनजाति आन्दोलन सफल पार्न राजनीतिक आन्दोलन हुनुपर्ने बताए ।
३० औँ विश्व आदिवासी दिवस मनाइँदै, तयारी अन्तिम चरणमा
२२ साउन २०८१, मङ्गलबारविश्वका आदिवासीहरूले विगत ३० वर्ष देखि मनाउँदै आइरहेको अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस नेपालका आदिवासी जनजातिहरूले पनि विशेष उत्सवका रूपमा मनाउँदै आएका छन् ।
भ्रष्टाचारको विषयमा कसैको अनुहार हेर्दैनौँ, ऐन संशोधन प्रक्रियामा छौँ: प्रधानमन्त्री ओली
२२ साउन २०८१, मङ्गलबारओलीले भ्रष्टाचार नियन्त्रण गर्दै स्वच्छता, पारदर्शिताका साथ मुलुकमा सुशासन कायम गर्न सरकारले ऐन संशोधन गर्न चाहेको स्पष्ट पारे ।
बङ्गलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्न मुहम्मद युनुस तयार
२२ साउन २०८१, मङ्गलबारआन्दोलनको नेतृत्व गरेका विद्यार्थी नेताहरूले सेनाको नेतृत्वमा अन्तरिम सरकार मान्य नहुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै विद्यार्थी नेताहरूले अर्थशास्त्री मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनाउन प्रस्ताव गरेका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिमा जाँदै प्रधानमन्त्री ओली
२२ साउन २०८१, मङ्गलबारसमितिका सभापति रामहरि खतिवडाले मंगलबार दिउँसो २ बजे बस्ने समितिको बैठकमा प्रधानमन्त्री ओली उपस्थित हुन लागेको बताए ।
डेंगी संक्रमण ७३ जिल्लामा फैलियो, एक जनाको मृत्यु
२२ साउन २०८१, मङ्गलबारडेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ । गत पुसदेखि हालसम्म देशभर २ हजार ३ सय ६५ जना संक्रमित छन् ।
गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु
२२ साउन २०८१, मङ्गलबारमृत्यु हुनेमा अन्दाजी ४६ वर्षीय गोरे बिक, ६७ वर्षीय हुकुम बिक, ६६ वर्षीय मसुरी बिक र साढे दुई वर्षीय रियन्सी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिए ।
चार कम्पनीबाट ११ लाख कित्ता शेयर झिकेर बाहिरिँदै एनआईसी एसिया बैङ्क
२२ साउन २०८१, मङ्गलबारबैङ्कको स्वामित्वमा रहेको नेपाल पूर्वाधार विकास बैङ्क (निफ्रा) को ९ लाख ६५ हजार कित्ता सेयर बिक्रीमा राखेको हो । यो कम्पनीको सेयर बैङ्कले प्रतिकित्ता १०१ रुपैयाँमा बिक्रीमा राखेको छ ।
साउनमा मात्रै ३० जनामा हैजा पुष्टि, ललितपुरमा सबैभन्दा बढी
२२ साउन २०८१, मङ्गलबारयसरी हैजा पुष्टि हुनेमा १८ जना पुरुष १२ जना महिला रहेका छन् । त्यसमध्ये आठ जना १४ वर्ष मुनीका बालबालिका रहेका छन् ।
निरन्तरको वर्षाले जलमग्न काठमाडौँ उपत्यका, सतर्क रहन आग्रह
२२ साउन २०८१, मङ्गलबारगएरातिदेखि निरन्तर पानी परिरहेकाले काठमाडौँका विभिन्न क्षेत्र जलमग्न हुँदा विद्यालय जाने विद्यार्थी , कार्यालय जानेहरू र काम विशेषले घरबाहिर निस्कनेहरू प्रभावित भएका छन् ।
काठमाडौँमा ४० हजार विद्यार्थी होस्टेलमा, समितिले मापदण्ड पालनाको अनुगमन गर्ने
२२ साउन २०८१, मङ्गलबारसोमबार समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले, छात्रावासमा अवाञ्छित क्रियाकलाप हुने गरेको भन्ने गुनासो संवेदनशील रहेको विषयमा छलफल गर्दै मापदण्ड पालनामा प्रतिबद्ध हुन आग्रह गरेको हो ।
काठमाडौँ-तराई द्रुतमार्गको धेद्रे सुरुङ मार्गको दुवैतर्फ ‘ब्रेक थ्रु’
२१ साउन २०८१, सोमबारधेद्रे सुरुङको निजगढबाट काठमाडौँतर्फ आउने खण्डको गत जेठमा ‘ब्रेक थ्रु’ भएको थियो । जसको दूरी १.६५ किमी छ । यही सुरुङको काठमाडौँबाट निजगढतर्फ निस्कने १.७२८ किमी दूरीको सुरुङ खनिएसँगै यसको ‘ब्रेक थ्रु’ भएको हो ।
एसइई परीक्षामा उत्कृष्ट ८० थारु विद्यार्थीलाई सम्मान
२० साउन २०८१, आइतबारत्यस अवसरमा उत्कृष्ट एसइईमा ४ जिपिए सहित उत्कृष्ट हुने २० जना थारु विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको थियो ।
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति
१७ साउन २०८१, बिहिबारमेलमिलापपत्र र क्षमादान गर्नका लागि पीडितको सहमति आवश्यक हुने कुरामा सहमति भएको छ ।
को हुन् सेनाको कमान्ड सम्हाल्न लागेका बलाधिकृत रथी सिग्देल ?
१७ साउन २०८१, बिहिबारप्रधान सेनापति प्रभुराम शर्मा तीन वर्षे पदावधि आगामी भदौ २४ गते समाप्त भई अनिवार्य अवकाशमा जाँदै छन् ।
एमाले सचिवालय बैठक सुरु, स्वास्थ्यले साथ दिएसम्म बालुवाटारमा पार्टीको बैठक नबस्ने ओलीको घोषणा
१७ साउन २०८१, बिहिबारएमाले अध्यक्षसमेत रहेका ओलीले स्वास्थ्यले साथ दिएसम्म पार्टी बैठक सरकारी निवास बालुवाटारमा नराख्ने बताएका छन् ।
पासपोर्ट कन्सुलर विभाग पुगिन् परराष्ट्रमन्त्री राणा
१६ साउन २०८१, बुधबारनिरीक्षणका क्रममा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल लगायतको सहभागिता रहेको थियो ।