२९ भदौ २०८३, सोमबार
14 September , 2026,Monday

टीआरसी विधेयकमा सहमति ऐतिहासिक उपलब्धि हो : सभापति देउवा

शब्दन्युज ३० साउन २०८१, बुधबार

टीआरसी विधेयक कानून बने पश्चात् द्वन्द्वका सबै पीडितहरूले न्यायको अनुभूति गर्ने गर्ने देउवाले विश्वास व्यक्त गरे ।

2024-08-14-173

संघीयता र गणतन्त्रका मूल्य, मान्यता विपरीत हुने गरी संविधान संशोधन हुन सक्दैन: प्रधानमन्त्री ओली

शब्दन्युज ३० साउन २०८१, बुधबार

संविधान संशोधनीय दस्ताबेज भएको भन्दै उनले लोकतन्त्रका मूल्य, मान्यतालाई अझ बढी सुदृढ र समयानुकूल गर्न तथा जनताका लागि सेवा र सुशासन प्रभावकारीरूपमा दिन सकिने गरी देश र जनताको आवश्यकताका आधारमा यसको संशोधन गर्न सकिने बताए ।

2024-08-16-172

संसद्‍बाट टीआरसी विधेयक पारित गर्ने तयारी, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

शब्दन्युज ३० साउन २०८१, बुधबार

संसद्‍मा छलफलका लागि प्रस्तुत विधेयकमाथि आजै प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।

2024-08-14-171

ग्रासरूट क्षेत्रमा पनि नेतृत्व हस्तान्तरण गर्दै जानुपर्छ: पूर्वमन्त्री चौधरी

शब्दन्युज २८ साउन २०८१, सोमबार

छरिएर रहेका र ग्रासरूटमा रहेका नेतृत्वको पनि खोजी गर्नुपर्ने उनको भनाई थियो ।

2024-08-12-170

यस्तो छ स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेका १७ अस्पतालको विवरण

शब्दन्युज २८ साउन २०८१, सोमबार

उक्त निर्णयअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतका १७ अस्पतालले सेवामा सुधार थालेका छन् ।

2024-08-12-169

नेप्से ३१ महिनाकै उचाइमा, एकैदिन २७ अर्ब २४ करोडको कारोबार

शब्दन्युज २८ साउन २०८१, सोमबार

यो ऐतिहासिक उच्च कारोबार हो । हालसम्म बजारमा यो दरमा कारोबार भएको छैन ।

2024-08-12-168

बालबालिकाबिच सहमतिमै यौन सम्बन्ध भएपनि ३ वर्ष कैद

शब्दन्युज २८ साउन २०८१, सोमबार

१८ वर्षमुनिका बालिकासँग मन्जुरी नै लिएर राखिएको यौन सम्बन्ध पनि बलात्कार हुने कानुनी व्यवस्था छ । यो व्यवस्थालाई केही संशोधन गरेर प्रतिवादी (बलात्कार गर्ने व्यक्ति) र पीडित दुवैको उमेर १८ वर्षमुनि रहेको र दुवैको मन्जुरीमा सम्बन्ध भएमा ३ वर्षसम्म कैद सजाय हुने बनाउन कार्यदलले सुझाएको छ ।

2024-08-12-167

पर्यटन प्रवर्द्धन गर्न रुप्सेले काठमाडौँ-भियतनाम चार्टर उडान गर्ने

शब्दन्युज २८ साउन २०८१, सोमबार

रुप्से होलिडेजले भियतनाम भ्रमणका लागि सबै शुल्क जोडेर प्रतिव्यक्ति एक लाख १० हजार रुपैयाँको प्याकेज सार्वजनिक गरेको छ ।

2024-08-12-166

अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिव मिश्रिबीच भेटवार्ता

शब्दन्युज २८ साउन २०८१, सोमबार

अर्थ मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच आर्थिक तथा विकास सहायता, चालू आयोजनाको तीव्रता, दुई देशबीचको आपसी सम्बन्धलगायतका विषयमा छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जानकारी दिएको छ ।

2024-08-14-165

राज्य व्यवस्थाले छलफलका लागि डाक्यो गृहमन्त्री, मुख्यसचिव र अख्तियार प्रमुखलाई

शब्दन्युज २७ साउन २०८१, आइतबार

उनीहरूलाई भ्रष्टाचार निवारण ऐनको विषयमा छलफलका लागि बोलाइएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।

2024-08-11-164

भारतीय विदेश सचिव नेपालमा: यस्तो छ भेटघाटको कार्यतालिका

शब्दन्युज २७ साउन २०८१, आइतबार

दुवै देशहरूले मिस्रीको भ्रमणलाई काठमाडौँ र दिल्लीबिच भइरहेका नियमित "उच्चस्तरीय भ्रमणहरूको सिलसिला" भनेका छन् ।

2024-08-12-163

मिडियाले समाजमा रहेका गलत कुरालाई बाहिर ल्याउनुपर्छ: पूर्वमन्त्री चौधरी

शब्दन्युज २७ साउन २०८१, आइतबार

सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद चौधरीले सूचना तथा प्रविधिको कारणले आज विश्व एउटै गाउँ जस्तो बनेको बताउँदै त्यसलाई सही रूपमा प्रयोग गर्न सक्नुपर्ने बताए ।

2024-08-11-162

डेंगुका बिरामीलाई सरकारी अस्पतालमा निःशुल्क उपचार

शब्दन्युज २४ साउन २०८१, बिहिबार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेले मन्त्रालय तथा अन्तर्गतका विभाग, संघीय अस्पताल महाशाखा केन्द्र, स्वास्थ्य प्रतिष्ठान तथा मेडिकल कलेजका प्रमुखसँग छलफल गरेर यस्तो निर्णय गरेका हुन् ।

2024-08-12-161

राष्ट्रपतिद्वारा मन्त्रीहरूको मर्यादाक्रम हेरफेर

शब्दन्युज २४ साउन २०८१, बिहिबार

राष्ट्रपति रामचन्द्र पौडेलको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गत असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

2024-08-08-160

समितिमा महानिर्देशकको जवाफ, बादलभित्र हेलिकप्टर छिर्दा दुर्घटना भयो

शब्दन्युज २४ साउन २०८१, बिहिबार

महानिर्देशक अधिकारीले सर्सर्ती हेर्दा खराब मौसम रहेको ठाउँमा हेलिकप्टर प्रवेश गर्नु नै दुर्घटनाको कारण प्रारम्भिक रूपमा देखिएको बताए ।

2024-08-11-159

एअर डाइनेष्टी हेलिकप्टर दुर्घटना: ज्यान गुमाउने पाँचै जनाको पोष्टमर्टम सुरु

शब्दन्युज २४ साउन २०८१, बिहिबार

चिनियाँ नागरिकका आफन्त नेपाल आएर यहीँ दाहसंस्कार गर्ने वा चीन लगेर दाहसंस्कार गर्ने भन्नेबारे पनि कन्सुलरमार्फत आफन्तसँग कुराकानी गरेर निर्णय गरिने उनले बताए ।

2024-08-08-158

आज भू-संरक्षण दिवस: वृक्षारोपण तथा अन्तरक्रिया कार्यक्रम गरेर मनाइँदै

शब्दन्युज २४ साउन २०८१, बिहिबार

दिवसका अवसरमा आज वन तथा वातावरण मन्त्रालय लगायत विभिन्न संघ संस्थाले अन्तरक्रियाका साथै वृक्षारोपण गर्ने कार्यक्रम राखेको छ ।

2024-08-08-157

जेठ २८ यता विपद्‍मा परी हालसम्म १ सय ६७ जनाको मृत्यु

शब्दन्युज २३ साउन २०८१, बुधबार

बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ५२ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ६७ जनाको मृत्यु भएको हो ।

2024-08-07-156

हामीसँग जनतालाई हप्काउने, दुख दिने अधिकार हुँदैन: प्रधानमन्त्री ओली

शब्दन्युज २३ साउन २०८१, बुधबार

प्रधानमन्त्री ओलीले भने, 'हामीसँग जनतालाई हप्काउने, दप्काउने, दुःख दिने, खोस्ने, लुट्ने र पिटपाट गर्ने अधिकार हुँदैन । सडकमा हिँडेका जनताले जनप्रतिनिधिलाई गरेका गुणगान सक्कली र दिगो हुन्छन् । सामाजिक सञ्जाल र नक्कली नामबाट गरिएका प्रशंसा दिगो हुँदैनन् ।'

2024-08-08-155

नुवाकोट हेलिकप्टर दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय आयोग गठन

शब्दन्युज २३ साउन २०८१, बुधबार

बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँच आयोग गठन गरेको हो । आयोगमा विष्णु बस्न्यात र तनुजा पोखरेल सदस्य छन् ।

2024-08-07-154
यो पनि हेर्नुहोस्