२९ भदौ २०८३, सोमबार
14 September , 2026,Monday

सौर्य एअरको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि (तस्बिर सहित)

शब्दन्युज ९ साउन २०८१, बुधबार

त्रिभुवन विमानस्थलस्थित दुर्घटना स्थलबाट उठाइएका १८ जनाको शव अहिले पोस्टमार्टम र पहिचानका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको हो ।

2024-07-25-112

आइसियुमा उपचार हुँदै क्याप्टेन शाक्यको

शब्दन्युज ९ साउन २०८१, बुधबार

उनलाई आइसियुमा राखेर उपचार भइरहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए । मैनालीका अनुसार उनी बोल्न सक्ने अवस्थामा छन् ।

2024-07-24-111

सौर्यको विमान दुर्घटनाबाट यात्रुहरूको मृत्यु भएकोप्रति संसदीय समितिद्वारा शोक प्रस्ताव पारित

शब्दन्युज ९ साउन २०८१, बुधबार

बुधबार बसेको समितिको बैठकले त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा यात्रुहरूको निधन भएको भन्दै शोक प्रस्ताव पारित गरेको हो ।

2024-07-24-110

यी हुन् सौर्य एअरलाइन्सको जहाजमा सवार १९ यात्रुहरू (सूचिसहित)

शब्दन्युज ९ साउन २०८१, बुधबार

चालक सहित ४ जनालाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको छ । विमानमा सवार १५ जनाको मृत्यु भएको छ ।

2024-07-24-109

आफ्नै इन्जिनियर र कर्मचारी बोकेको थियो सौर्य एअरलाइन्सले

शब्दन्युज ९ साउन २०८१, बुधबार

प्राविधिक परीक्षणका लागि पोखरा विमानस्थलतर्फ जाने क्रममा यो जहाज दुर्घटनामा परेको हो । पोखरामा सौर्य परीक्षण उडानमा रहेकाले यो जहाजमा टिकट काटेका सर्वसाधारण यात्रु थिएनन् ।

2024-07-24-108

दुर्घटनाग्रस्त जहाजका पाइलटको उद्धार, १३ जनाको शव निकालियो

शब्दन्युज ९ साउन २०८१, बुधबार

विमान पोखरामा मेन्टेन्स कामका लागि पोखरामा कर्मचारीहरू लैजान लागिएको सौर्य एअरलाइन्सले जानकारी दिएको छ । उक्त विमानमा अधिकांश इन्जिनियर र प्राविधिकहरू सवार थिए ।

2024-07-24-107

प्राकृतिक विपत्तिमा परी दुई दिनमा १४ जनाको मृत्यु

शब्दन्युज २३ असार २०८१, आइतबार

असार २२ र २३ गते दुई दिनको अवधिमै १४ जनाले ज्यान गुमाएका छन् । २ जना बेपत्ता छन् भने १९ जना घाइते छन् ।

2024-07-07-106

एमालेले पुनः माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा

शब्दन्युज २३ असार २०८१, आइतबार

सर्वोच्च अदालतका नजिर, व्यवहारिक, राजनीतिक सबै कारणले ७६ (२) अनुसार नै सरकार गठन हुने उनको स्पष्टोक्ति थियो ।

2024-07-24-105

जनता समाजवादी पार्टीका मन्त्रीहरूले बुझाए राजीनामा

शब्दन्युज २१ असार २०८१, शुक्रबार

जसपाका अध्यक्ष एवम् संसदीय दलका नेता अशोककुमार राईले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी गराएका थिए ।

2024-07-05-104

बिरुवा गाउँपालिका बालश्रम मुक्त घोषणा

शब्दन्युज २१ असार २०८१, शुक्रबार

गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले बिरुवालाई पहिलो बालश्रम मुक्त गाउँपालिका घोषणा गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि बालश्रम मुक्त राख्ने अभियानलाई निरन्तरता दिइने बताए ।

2024-07-05-103

बसराइसराइले रित्तिए विद्यालय: २ विद्यार्थी पढाउन ३ शिक्षक

शब्दन्युज २१ असार २०८१, शुक्रबार

हाल सो विद्यालयमा दुई जना छात्र मात्र अध्ययनरत छन् । एक जना कक्षा एक र एक जना कक्षा तीनमा अध्ययन गर्छन् । कक्षा दुईमा विद्यार्थी नै छैनन् ।

2024-07-05-102

गृह सचिव र प्रहरी महानिरीक्षकलाई बोलायो सहकारी संसदीय समितिले

शब्दन्युज २० असार २०८१, बिहिबार

समितिका सभापति सांसद सूर्य थापाले देशभर प्रहरी कार्यालयहरूले अनुसन्धान गरिरहेको सहकारीको रकम अपचलनसम्बन्धी मुद्दाबारे जानकारी लिन शुक्रबार गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई बोलाएको जानकारी दिए ।

2024-07-04-101

साना नदीमा बहाव बढ्ने, सतर्कता अपनाउन महाशाखाको आग्रह

शब्दन्युज २० असार २०८१, बिहिबार

दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, गोरखा, लमजुङ र कास्की र भई बहने अधिकांश साना नदीमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

2024-07-04-99

प्रस्तावित निर्वाचन आयुक्त प्रधानविरुद्धको उजुरीमा छलफल हुँदै

शब्दन्युज २० असार २०८१, बिहिबार

बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानकोविरुद्ध प्राप्त उजुरीहरूका सम्बन्धमा उजुरीकर्ताहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ । ‍

2024-07-04-98

सामाजिक सुरक्षा कोष: ५७ अर्ब ५५ करोडभन्दा बढी योगदान रकम संकलन

शब्दन्युज २० असार २०८१, बिहिबार

वैदेशिक रोजगारीमा रहेका, स्वदेशभित्र काम गरिरहेकाहरूले कोषमा योगदान गर्ने क्रम बढेसँगै रकम र सूचीकृत योगदानकर्ताको सङ्ख्या पनि बढेको हो ।

2024-07-04-97

अर्गेलीको लोक्ताबाट बन्छ जापानी येन: जो नेपालबिना चल्न सक्दैन

शब्दन्युज २० असार २०८१, बिहिबार

जीओ न्युजले जनाए अनुसार १० हजार, पाँच हजार र एक हजार येनका नोट बुधबारदेखि जापानको बजारमा ल्याइएको हो, जसमा नेपाली कागज प्रयोग गरिएको छ ।

2024-07-04-96

यो बजेटले पितृसत्तात्मक सोचबाट राज्य नै उम्किन नसकेको भान भयो: मन्त्री चौधरी

शब्दन्युज २० असार २०८१, बिहिबार

छोरीको सन्दर्भमा योजना बन्दा सकारात्मक नहुने त कुरै भएन, तर शीर्षक भएर मात्रै आनन्द दिने स्थिति छैन । योजना साकार पार्ने पैसाले हो । यसमा धेरै आशा गर्न सक्ने अवस्था छैन ।

2024-07-04-95

एमालेका मन्त्रीहरूले दिए राजीनामा, रास्वपाका मन्त्रीहरूले आज राजीनामा दिँदै

शब्दन्युज २० असार २०८१, बिहिबार

नेपाली काँग्रेस र नेकपा एमालेको नयाँ गठबन्धन बनेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार एमाले मन्त्रीहरूले राजीनामा बुझाएका हुन् ।

2024-07-04-94

काँग्रेसले गर्‍यो एमालेसँग भएको सहमति अनुमोदन

शब्दन्युज १९ असार २०८१, बुधबार

काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको सहमतिलाई बुधबार बिहान बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समिति बैठकले अनुमोदन गरेको हो ।

2024-07-04-93

रास्वपा बैठकमा महासचिव ढकालले लगाए मुखमा टेप: भन्छन्, बोल्न पाउने अधिकार हनन भएकाले टेप लगाए

शब्दन्युज १९ असार २०८१, बुधबार

ढकालले पार्टीको बैठक लाइभ नगरिएकाले आफू मुखमा कालो टेप लगाएर बैठकमा उपस्थित भएको स्पष्टीकरण दिएका छन् ।

2024-07-03-92
यो पनि हेर्नुहोस्