४ वैशाख २०८३, शुक्रबार
17 April , 2026,Friday

संसद् भवन समयमा निर्माण सम्पन्न गर्न राष्ट्रिय सभा सदस्यहरूको सुझाव

ShabdaNews ७ असार २०८१, शुक्रबार

भवन निर्माणको गति सुस्त भएको टिप्पणी गर्दै उनीहरूले द्रुत गतिमा निर्माण गर्न निर्देशन दिएका छन् ।

2024-06-21-26

अमेरिकामा घिमिरे र भारतमा रेग्मीसहित ८ देशका लागि नेपाली राजदूत सिफारिस

ShabdaNews ७ असार २०८१, शुक्रबार

पूर्व सचिव चन्द्र घिमिरे अमेरिकाका लागि राजदूत सिफारिस भएका छन् भने भारतका लागि नेपाली राजदूतमा पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीको नाम सिफारिस भएको छ ।

2024-06-22-25

नयाँ वैकल्पिक विचारसहितको नयाँ राजनीतिक नेतृत्व नै अबको आवश्यकता हो : पूर्वप्रधानमन्त्री डा भट्टराई

ShabdaNews ७ असार २०८१, शुक्रबार

जनताको चाहना पूरा गर्न अहिलेको तरिकाले पुग्दैन । जसरी पनि सत्तामा पुग्ने वा बस्ने र सत्ताका लागि सत्तामा रहने भन्ने भोटको राजनीति गर्ने क्रम अब अन्त्य गर्नुपर्छ ।

2024-06-22-24

निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी

ShabdaNews ७ असार २०८१, शुक्रबार

मन्त्री जोशीले तीन तहकै कर्मचारी व्यवस्थापनमा छाता ऐनका रूपमा रहने प्रस्तुत विधेयक यसै अधिवेशनबाट स्वीकृत गर्न समिति र राजनीतिक दलसँगको संवादलाई घनिभूत तुल्याइएको बताए ।

2024-06-21-22

सगरमाथा आरोहणलाई व्यवस्थित बनाउन आरोही संघको माग

ShabdaNews ६ असार २०८१, बिहिबार

हिमाल आरोहणलाई व्यवस्थित गर्न तथा आगामी दिनमा आठ हजार मिटरको हिमाल आरोहण गरेकालाई मात्र सगरमाथा आरोहणको अनुमति दिन संघले सुझाएको छ ।

2024-06-20-20

पालुङटारले ल्यायो बाँदर नियन्त्रण गर्न ‘वनको बाँदर वनैमा’ कार्यक्रम

ShabdaNews ६ असार २०८१, बिहिबार

जङ्गली जनावरबाट बाली जोगाउँदा जनावरको अधिकारको ख्याल गरी प्राकृतिक उपायहरू अवलम्बन गर्ने नीति नगरपालिकाले लिएको छ ।

2024-06-20-19

करदातालाई दबाब दिएर होइन, उचित ढङ्गले कर तिर्न प्रेरित गरौँः अर्थमन्त्री पुन

ShabdaNews ६ असार २०८१, बिहिबार

चालु आर्थिक वर्षको अन्तिम महिनामा राजश्व सङ्कलन बढाउने उद्देश्यले कर र राजश्व प्रशासनसँग सम्बन्धित वरिष्ठ कर्मचारीहरूलाई आज मन्त्रालयमा बोलाएर उनले सामूहिक निर्देशन दिएका हुन् ।

2024-06-20-18

सहकारी क्षेत्रको समस्या समाधान गर्न प्राधिकरण गठन गरिने

ShabdaNews ६ असार २०८१, बिहिबार

उनले समस्याग्रस्त घोषणा भएका सबै सहकारी संस्थाका बचतकर्तासँग अनलाइनमाफत माग दाबी माग गरिएबमोजिम ५९ हजार पाँच सय ८७ वटा मागदाबी निवेदन प्राप्त भएको बताए ।

2024-06-20-17

स्रोत नखुलेको १४ लाख ८० हजार रुपैयाँसहित एकजना नियन्त्रणमा

ShabdaNews ६ असार २०८१, बिहिबार

नियन्त्रणमा लिएका व्यक्ति भारतको पूर्वी चम्पारण जिल्ला मोतिहारी झरोखर–७ जमुनिया बस्ने ३१ वर्षीय युवक रहेका छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सरमुजवाले नियन्त्रणमा लिएको हो ।

2024-06-20-16

पोलियो खोप लगाउन छुटेका बालबालिकालाई पुनः खोप

ShabdaNews ६ असार २०८१, बिहिबार

गत जेठ १३ देखि २६ गतेसम्म सञ्चालन भएको पोलियोविरुद्धको 'आइपिभी' खोप अभियानका क्रममा छुटेका बालबालिकालाई पुनः खोप लगाउन थालिएको कार्यालयका प्रमुख डा अर्जुनप्रसाद सापकोटाले जानकारी दिए ।

2024-06-20-15

जलवायु परिवर्तनमा नेपालको प्राथमिकता केन्द्रमा रहनुपर्ने मुद्दा राष्ट्रपतिको युरोप भ्रमणमा स्थापित

ShabdaNews ६ असार २०८१, बिहिबार

राष्ट्रपति पौडेलले बढी कार्बन उत्सर्जन गर्ने देशहरूले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि के–के गर्नुपर्छ र मार परेका कम विकसित मुलुकहरूले के–के गर्नुपर्छ भन्ने सुझाव पनि विश्वजगतलाई दिन आग्रह गरेका थिए ।

2024-06-21-14

समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने

ShabdaNews ६ असार २०८१, बिहिबार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा परिषद्का अध्यक्ष भगबती चौधरीको अध्यक्षतामा बसेको बैठकले सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह गर्न सकियोस् भन्ने उद्देश्यले प्रदेश तहमा पनि परिषद्को कार्यालय स्थापना गर्ने कार्य अगाडि बढाएको हो । उक्त कार्यका लागि परिषद्ले सम्भाव्यता अध्ययन टोली समेत खटाएको छ ।

2024-06-21-13

संसद्‍मा प्रधानमन्त्रीको जवाफ, सरकारले समानुपातिक रूपमा बजेट विनियोजन गरेको छ

ShabdaNews ६ असार २०८१, बिहिबार

बिहीबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीले निर्वाचन क्षेत्रमा योजना र कार्यक्रम लैजान मन्त्री बन्न नपर्ने बताए ।

2024-06-21-12

बुटवल उपमहानगरपालिकाले 'छोरी पढाऔँ समाज बनाऔँ' मार्फत निःशुल्क पढाउने

ShabdaNews ५ असार २०८१, बुधबार

बुटवलले 'छोरी पढाऔँ समाज बनाऔँ’ कार्यक्रमअन्तर्गत बुटवल टेक्निकल इन्स्टिच्युटमा छात्रालाई निःशुल्क अध्ययनको व्यवस्था मिलाउने, असहाय र विपन्न वर्गलाई विद्यालयमा नियमित गर्न नगरप्रमुख शैक्षिक सुधार कोष स्थापना गर्ने नीति बुटवलले अगाडि सारेको छ ।

2024-06-20-9

पहिलो पटक राष्ट्रिय सहकारी रोजगारी मेला आयोजना हुँदै

ShabdaNews ५ असार २०८१, बुधबार

मेलाको आयोजनाले प्रतिभा पलायन (ब्रेन ड्रेन) रोक्ने, स्वदेशमै रोजगारी सिर्जना गर्न प्रोत्साहन गर्ने वातावरणको विकास गर्ने तथा उत्पादन एवं सेवाका सहकारीहरू र अन्य निजी क्षेत्रका लागि आवश्यक जनशक्ति खोज्न सहजता प्रदान गर्ने विश्वास महासंघको छ ।

2024-06-19-8

ललितपुर महानगरले मेलम्चीको विकल्प खोज्ने

ShabdaNews ५ असार २०८१, बुधबार

ललितपुर महानगरपालिकाले बुधवार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम उक्त विषय समेटेको छ ।

2024-06-19-7

जनतालाई आधारभूत स्वास्थ्य सेवा पुर्‍याउन लागिपरेका छौँ: मन्त्री यादव

ShabdaNews ५ असार २०८१, बुधबार

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०८१ अन्तर्गत स्वास्थ्य मन्त्रालयका विनियोजित शीर्षकबारे छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले संविधानले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रूपमा स्थापित गरेकाले त्यसको कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

2024-06-20-6

संसद् भवन परिसरमा प्रहरी जवानद्वारा आत्महत्या

ShabdaNews ५ असार २०८१, बुधबार

संसद् भवनमा ड्युटीमा खटिएका प्रहरी जवान अजित गोलेको शव आज बिहान ८ बजे शौचालयमा फेला परेको काठमाडौँ प्रहरी प्रमुख वसन्त रजौरेले बताए ।

2024-06-19-5

भकिम्लीको आलुलाई 'ब्राण्डिङ' गरेर बजार पठाइने

ShabdaNews ५ असार २०८१, बुधबार

उक्त फार्मले सय रोपनी जग्गामा फलाएको आलु बेलढुङ्गा ब्राण्डमा बजार पठाउने तयारी गरेको फार्मका अध्यक्ष केयरसिङ पुनले बताए ।

2024-06-19-4

गाउँपालिकाद्वारा दलित विद्यार्थीलाई स्नातक तहमा छात्रवृत्ति

ShabdaNews ५ असार २०८१, बुधबार

गाउँपालिकाभित्र स्थायी बसोबास गरी विभिन्न शिक्षण संस्थामा उच्च शिक्षा हासिल गरिरहेका दलित समुदायका ती विद्यार्थीको उच्च शिक्षा अध्ययनमा निरन्तरताका लागि छात्रवृत्तिबापत रु तीन लाख वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

2024-06-20-3
यो पनि हेर्नुहोस्