२९ भदौ २०८३, सोमबार
14 September , 2026,Monday

सरकार प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने पक्षमा छैन: सञ्चारमन्त्री गुरुङ

शब्दन्युज १४ साउन २०८१, सोमबार

उनले प्रेस स्वतन्त्रतामाथि कठोर बन्ने पक्षमा सरकार नरहेको भन्दै सरकारले नियमन मात्रै गर्न खोजेको बताए ।

2024-08-01-133

सहकारी समस्या छानबिनको विषय सरकारले प्राथमिकतामा राखेको छ: गृहमन्त्री लेखक

शब्दन्युज १४ साउन २०८१, सोमबार

समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने गृहमन्त्री लेखकले प्रतिबद्धता व्यक्त गरे ।

2024-07-29-132

राष्ट्रपति पौडेल र जापानी सांसदबीच भेटवार्ता, पर्यटन, जलस्रोत र कृषिका क्षेत्रमा लगानी गर्न आग्रह

शब्दन्युज १४ साउन २०८१, सोमबार

नेपालमा जापानको निःशर्त र निस्वार्थ सहयोगप्रति धन्यवाद प्रकट गर्दै एसियाका ज्योति गौतम बुद्धका माध्यमले जापानसँग नेपालको सम्बन्ध सांस्कृतिक रूपले पनि जोडिएको बताउँदै नेपाल जापानबिचको सम्बन्ध जनस्तरमा समेत सुदृढ रहेको उनको भनाइ थियो ।

2024-07-29-131

नेताहरूको कार्य विभाजन गर्न एमालेले बोलायो सचिवालय बैठक

शब्दन्युज १४ साउन २०८१, सोमबार

गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्य विभाजन हेरफेर गर्ने निर्णय गरेको थियो ।

2024-07-31-130

स्कुल बस दुर्घटनामा आमा-छोराको मृत्यु, २८ जना घाइते

शब्दन्युज १४ साउन २०८१, सोमबार

दुर्घटनामा एलपी देवकोटा मेमोरियल स्कुलकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका ६ वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको हो ।

2024-07-29-129

प्रधानमन्त्रीसहित नेताहरूको फोटो राखेर अनुष्ठान गर्दागर्दै पुष्कर खतिवडा पक्राउ

शब्दन्युज १४ साउन २०८१, सोमबार

उनले प्रधानमन्त्री ओलीसहितका नेताहरूको नाममा यम पूजा गर्दै होम हाल्ने तयारीसमेत गरेको आरोप छ ।

2024-07-29-128

नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त

शब्दन्युज १४ साउन २०८१, सोमबार

विशिष्ट श्रेणी अधिकृत रामु पौडेलले अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।

2024-07-29-127

दक्षिण एसियाली महिला राजनीतिज्ञ सेमिनारमा सहभागी भएर महिला सांसदहरू स्वदेश फिर्ता

शब्दन्युज १४ साउन २०८१, सोमबार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका तत्कालीन मन्त्री भगबती चौधरीको विशेष पहलमा चीन भ्रमणमा गएका महिला सांसदहरू ‘दक्षिण एशियाली महिला राजनीतिक नेतृत्वसम्बन्धी सेमिनार’मा सहभागितासँगै उच्च तहको भेटघाटमा सहभागी भएका हुन् ।

2024-07-29-126

कारागार र बालसुधार गृहको सुधारमा तीनै तहका सरकारको समन्वय आवश्यक छ: गृहमन्त्री लेखक

शब्दन्युज १३ साउन २०८१, आइतबार

बैठकमा गृहमन्त्री लेखकले संसदीय समितिप्रति सरकार जवाफदेही र जिम्मेवार हुने प्रतिबद्धता व्यक्त गरे ।

2024-07-28-125

प्रधानमन्त्री ओलीले सुरु गरे मन्त्री र सचिवहरूसँग ब्रिफिङ लिन

शब्दन्युज १३ साउन २०८१, आइतबार

ब्रिफिङमा मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, राष्ट्रिय योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सबै सचिव सहभागी छन् ।

2024-07-29-124

हाम्रा आन्तरिक समस्याको अन्त्य गरेर सारा ध्यान मिसन ८४ मा लगाऔँ : पूर्व मन्त्री चौधरी

शब्दन्युज १३ साउन २०८१, आइतबार

पछि पार्टीमा जोडिएका नयाँ पुस्तालाई फरक व्यवहार गर्नु नहुने बताउँदै उनले अन्य पार्टीबाट प्रवेश गरेर एमाले बनेकाहरूलाई पनि पार्टीले सम्मानजनक व्यवहार गर्नुपर्ने बताए ।

2024-07-28-123

३०औँ विश्व आदिवासी दिवस मनाउन जातीय संघसंस्थाहरूसँग छलफल

शब्दन्युज १२ साउन २०८१, शनिबार

संयुक्त राष्ट्र संघले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।

2024-07-27-122

राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक

शब्दन्युज ११ साउन २०८१, शुक्रबार

केन्द्रीय बैंकले पछिल्ला वर्ष अर्थतन्त्रमा देखिएको शिथिलता र न्यून कर्जा प्रवाहको स्थितिमा सुधार ल्याउन लचिला नीतिहरु ल्याएको छ ।

2024-07-28-121

टीआरसी विधेयकमाथि जुट्यो सैद्धान्तिक सहमति

शब्दन्युज ११ साउन २०८१, शुक्रबार

संयन्त्रमा नेपाली काँग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट प्रमुख सचेतक बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव शर्मा सहभागी छन् ।

2024-07-26-120

देशभर सहकारीका ६८५ मुद्दा, सहकारी ठगीका मात्रै १५१ वटा मुद्दा

शब्दन्युज १० साउन २०८१, बिहिबार

छलफलमा सहकारीसँग सम्बन्धित मुद्दाहरू, प्रहरीले गरेको अनुसन्धान, सरकारी वकिलले गरेको अभियोजन र अदालतमा परेका रिटहरूका सन्दर्भमा छलफल भएको समितिका सभापति सूर्य थापा क्षेत्रीले जानकारी दिए ।

2024-07-25-119

सार्वजनिक लेखा समितिले माग गर्‍यो 'लाल आयोगको प्रतिवेदन'

शब्दन्युज १० साउन २०८१, बिहिबार

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई आज पत्र लेख्दै उक्त प्रतिवेदन अध्ययनका लागि पठाइदिन अनुरोध गरिएको समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

2024-07-25-117

एक वर्षमा पाथीभरामा संकलन भयो चार करोड रुपैयाँ भेटी

शब्दन्युज ९ साउन २०८१, बुधबार

पाथीभरामा मुख्य पूजापाठ चैते दसैँको समयमा हुने भएका उक्त समयमा भक्तजनको घुइँचो लाग्ने गरेको निर्देशक हाङवाङले बताए ।

2024-07-24-116

प्रधानमन्त्री ओलीले डाके मन्त्रीपरिषद् बैठक, विमान दुर्घटनाबारे छलफल हुने

शब्दन्युज ९ साउन २०८१, बुधबार

प्रधानमन्त्रीको सचिवालयका अनुसार दुर्घटना पछिको तीव्र उद्धार, राहतलगायत विभिन्न विषयमा निर्णय हुनेछन् ।

2024-07-24-115

विमान दुर्घटनाको घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, घटनास्थल पुगेर लिए ब्रिफिङ

शब्दन्युज ९ साउन २०८१, बुधबार

प्रधानमन्त्री ओलीले सौर्य एयरको विमान दुर्घटना स्थल अवलोकनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणको उद्धार समन्वय केन्द्रमा ब्रिफिङ लिएका हुन् ।

2024-07-25-114

सौर्य एअर दुर्घटनाको विस्तृतमा छानबिन गर्छौँ : गृहमन्त्री लेखक

शब्दन्युज ९ साउन २०८१, बुधबार

गृहमन्त्री लेखकले भने, 'दुःखद घटना घट्यो, जहाज दुर्घटनाबारे छानबिन गर्छौँ । विस्तृतमा छानबिन गर्छौँ ।'

2024-07-24-113
यो पनि हेर्नुहोस्